INSEC Online

📅 २०८३ असार १२

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८२ चैत ८ गते ५२ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा…

जनप्रतिनिधि र कर्मचारीलाई दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

गौरीगञ्ज गाउँपालिका- ५ का वडाध्यक्ष ४५ वर्षीय बद्रीनारायण यादव र सोही वडा कार्यालयमा कार्यरत कर्मचारीलाई चैत ८ गते गालीगलौच र…

बालक कुटपिट घटनाका आरोपित गिरफ्तार

विर्तामोड नगरपालिका ५ का ६ वर्षीय बालकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीया आमा सुमित्रा लामलादेलाई चैत ७ गते…

बलात्कार घटनामा आरोपित  गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–७ परकौलीका १७ वर्षीय प्रशान्त कुमार यादवलाई ०८२ चैत ४…

बालिका बेपत्ता पारिएको भन्दै उजुरी

१४ वर्षीया  बालिकालाई बेपत्ता पारिएको भन्दै ०८२ चैत ४ गते सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरका ४५ वर्षीय महेश्वर प्रसाद यादव, २१ वर्षीय कुन्दन…

बाँकेका कारागार र हिरासत अनुगमन: कैदीबन्दी तथा थुनुवाहरूको मानव अधिकार र सेवामा सुधार आवश्यक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरम नेपालका पदाधिकारीहरूले ०८२ चैत ५ र ७ गते बाँकेस्थित नौवस्ता कारागार, बाँके…

बालसुधार गृहमा मुद्दा सुनुवाइमा ढिलाइ, शिक्षा र मनोसामाजिक सेवाको अभाव

बाँके जिल्लामा रहेका बालसुधार गृहहरूको संयुक्त अनुगमनबाट बालन्याय प्रणाली, शिक्षा, मनोसामाजिक सेवा, न्यायिक प्रक्रिया र पुनर्थापनामुखी कार्यक्रमका क्षेत्रमा गम्भीर समस्या…

लुम्बिनी प्रदेश सरकारले द्वन्द्वपीडितलाई उपचार खर्च उपलब्ध गराउने

लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते, अपाङ्ग तथा अशक्त भएका द्वन्द्वपीडितलाई उपचार खर्च सहयोग उपलब्ध गराउने भएको छ। लुम्बिनी…

चिनी उद्योगको लापरबाही: बस्तीमै बढ्यो प्रदूषण

बर्दियाको राजापुर नगरपालिका–५, पहाडीपुरस्थित चिनी मिलबाट निस्किएको फोहोर पदार्थको उचित व्यवस्थापन नहुँदा स्थानीय क्षेत्रमा वातावरण प्रदूषण बढेको छ। बस्तीको बीचमा…

एम्बुलेन्स चालकमाथि आक्रमण प्रयास तथा तोडफोड गरेको आरोपमा तीन जना गिरफ्तार

बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स चालकमाथि आक्रमण प्रयास तथा तोडफोड गरेको आरोपमा प्रहरीले ०८२ चैत ७ गते तीन जनालाई…

जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव

जिल्ला अस्पताल जाजरकोटमा पछिल्लो तीन महिनादेखि अत्यावश्यक औषधिको अभाव हुँदा उपचारका लागि आउने बिरामीहरू समस्यामा परेका छन्। सरोकारवाला निकायको लापरबाहीका…

सशस्त्र प्रहरीका डिएसपीलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

टिकापुर नगरपालिका—९ स्थित खक्रौला सीमा नाकामा रहेको सशस्त्र  प्रहरी बल गुल्ममा कार्यरत डिएसपी प्रदिप पौडेलमाथि कुटपिट गरेको आरोपमा प्रहरीले टिकापुर…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय सन्तोष विश्वकर्माविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।…

अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उमनपा–६ का ३६ वर्षीय शेरबहादुर वलीलाई कपाल चारपाटे मुण्डन गरी जुत्ताको माला लगाएर बजार परिक्रमा गराएको आरोपमा प्रहरीले तुलसीपुर…

पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी

जिल्ला प्रशासन कार्यालयले ०८२ फागुन ५ गतेदेखि चैत ५ गतेसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ । कार्यालयले नेपाल…

केन्द्रीय कारागारबाट फरार कैदी गिरफ्तार

आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले ०८२ चैत ५ गते गिरफ्तार गरेको छ । केन्द्रीय कारागारमा कैद भुक्तान…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राप्तीसोनारी गाउँपालिका–५ का २१ वर्षीय सुदीप थारुलाई प्रहरीले ०८२ चैत ३ गते गिरफ्तार गरेको…

सशस्त्र प्रहरीका डिएसपीमाथि आक्रमण गरिएको घटनामा छानविन समिति गठन

टिकापुर नगरपालिका—९ स्थित खक्रौला सीमा नाकामा रहेको सशस्त्र  प्रहरी बल गुल्ममा कार्यरत डिएसपी प्रदिप पौडेल माथि आक्रमण गरिएकाे घटनाकाे समाचार…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गुलरिया नगरपालिका– २ का २१ वर्षीय चन्द्रबहादुर सुनारलाई कसुर ठहर गर्दै १२…

शिक्षकले कुटपिट गर्नुका साथै विद्यालय पोशाक च्यातिदिएको आरोप

इनरुवा नगरपालिका–९ बबियास्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया बालिका कौशल्या यादवलाई शिक्षकले कुटपिट गर्नुका साथै विद्यालय पोशाक…