INSEC Online

बहुप्राविधिक शिक्षालयका प्रशिक्षकमाथि दुर्व्यवहार

पालुङटार नगरपालिका–४ को बहुप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटमाथि हातपात र दुर्व्यवहार भएको छ । प्रयोगात्मक परीक्षामा न्यून अङ्क दिएको भन्दै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-५ का १४ वर्षीय बालकलाई साउन १० गते गिरफ्तार गरेको छ ।…

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई धम्की

जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवम् प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठनले भौतिक कारबाहीको…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-३ का २३ वर्षीय कृष्ण सदाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१…

अविरल वर्षाका कारण सामाजिक सुरक्षा भत्ता बुझ्न जान ज्येष्ठ नागरिकहरूलाई सास्ती

जिल्लाको सुनछहरी गाउँपालिकामा अविरल वर्षाका कारण सामाजिक सुरक्षा भत्ता बुझ्न जान ज्येष्ठ नागरिकहरूलाई सास्ती भएको छ । सुनछहरी गाउँपालिकाले साउन…

जिल्ला अस्पतालमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढे

जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेपछि वेडको अभाव भएको…

मजदुर श्रमिकको ज्याला एक सय रुपियाँ बढ्यो ; न्यूनतम १ हजार १ सय रुपियाँ पाउने

नयाँ आर्थिक वर्ष सुरू भएसँगै जिल्लामा जिल्ला दररेट निर्धारण समितिले मजदुरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

रोल्पा नगरपालिका–१, पानाकी ८५ वर्षीया पवित्रा घलेको हत्या प्रयास गरेको आरोपमा छोरा ४६ वर्षीय खामबहादुर घलेलाई प्रहरीले ०८१ साउन ९…

एक वर्षमा ४ हजार ५ सय ६७ मुद्दा फर्स्याेट 

कास्कीमा वर्षभरीमा ४ हजार ५ सय ६७ थान मुद्दा फर्स्याेट  भएका छन् । जिम्मेवारी सरेका २ हजार २ सय ५०…

विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगरः आयोग

संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रूपमा विवादित व्यक्ति नियुक्ति नगर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।…

पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या

हेटौँडा उपमहानगरपालिका-५ चिसापानीमा ५६ वर्षीया अम्बिका भण्डारीको हत्या गरि पति ६२ वर्षीय केशव भण्डारीले आत्महत्या गरेका छन् । घरमै पत्नी…

बलात्कार घटनाका फरार आरोपित अदालतमा हाजिर

१७ वर्षीया बालिकालाई गर्भपतन गरेर फरार रहेका आरोपित बोदे बर्साइन नगरपालिका-६ खमगाडाका ३५ वर्षीय राजकुमार साह ०८१ साउन ८ गते…

सौर्य एयरलाइन्सको विमान दुर्घटना: इन्सेकका पूर्व सहकर्मीको परिवारजनका तीन जनाको मृत्यु

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जना यात्रुको दु:खद् निधन भएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुम्लाको कन्कासुन्दरी गाउँपालिका–५ का २१ वर्षीय नवीनराज बडुवाललाई साउन ८ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका-६ का २८ वर्षीय सुनिल कुमार साहविरुद्ध ०८१ साउन ६ गते पीडित पक्षले…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहविरुद्ध ०८१ साउन ६ गते पीडित पक्षले…

विद्यालयमा दिवा खाजा खाएका विद्यार्थी बिरामी

मुखियापट्टि मुसर्निया गाउँपालिका-६ स्थित राष्ट्रिय प्राथमिक विद्यालय लक्ष्मीपुरका १३ जना विद्यार्थीहरू विद्यालयले उपलब्ध गराउँदै आएकाे दिवा खाजा खाँदा ०८१ साउन…

स्वास्थ्य संस्थामा ताला बन्दी भएपछि सेवाग्राहीलाई सास्ती

खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरमा ताला लगाएपछि सेवाग्रहीले सास्ती खेप्नु परेको छ । खार्पुनाथ गाउँपालिका–२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–८ का ६८ वर्षीय रगुजन विकलाई साउन ८ गते घरबाट गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका—३ कुन्चोकका १८ वर्षीय बिकुलाल रोम्बालाई प्रहरीले ०८१ साउन ८ गते गिरफ्तार…