INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका–१ का ६४ वर्षीय काशीराम नेपालीलाई प्रहरीले ०८१ कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।

अन्य

भिडियो