INSEC Online

📅 २०८३ जेष्ठ २४

राजनीतिक दलको घोषणा पत्रमा खाद्य अधिकारको सवाल उठाउन सञ्जालको माग

जिल्ला खाद्य अधिकार सञ्जाल दार्चुलाले स्थानीय तह निर्वाचनमा खाद्य अधिकारको सवाल उठाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । राजनीतिक दलले…

अपहरणमा परेका भनिएका उम्मेदवार परिवारको सम्पर्कमा

अपहरणमा परेका भनिएका राप्ती नगरपालिका-९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल वैशाख ३१ गते राति परिवारको सम्पर्कमा…

मतदानमा उल्लेखनीय सहभागिताःनागरिक अभियान (प्रतिवेदन र फोटोसहित)

स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएपछि सोही दिन स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले संक्षिप्त प्रतिवेदन आयोगमा…

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

राजापुर नपा-१० स्थित वडा कार्यालयमा वैशाख ३० गते राति अज्ञात समूहद्वारा आगजनी गरेको राजापुर नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाको…

मतदान गर्न घर आएका युवाको खुकुरी प्रहारबाट हत्या

स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर आएका व्यास नपा-१ निवासी ४० वर्षीय विक्रम परियारको अज्ञात व्यक्तिहरूको समूहले खुकुरी प्रहार गरी…

एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको राससले जनाएको छ । पिलभन्ज्याङमा रहेको बन्दै…

सुरक्षाकर्मीले चलाएको गोली लागि उम्मेदवारको मृत्यु

नरहरीनाथ गाउँपालिका-७ नन्दादेवी मावि शेरापाटा मतदान केन्द्रमा वैशाख ३१ गते सुरक्षाकर्मीले चलाएको गोली प्रहारबाट घाइते भएका सोही ठाउँका राप्रपाका वडा…

बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै २२ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले १० वर्ष र हाडनातामा बलात्कार…

पहिलो चरणको निर्वाचन सम्पन्न, ७१ प्रतिशत मत खसेको अनुमान

निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको…

सुरक्षाकर्मीको गोली लागी एकको मृत्यु

दोलखाको मेलुङ गाउँपालिका-१ स्थित सतेश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागि सोही ठाउँका काङ्ग्रेस कार्यकर्ता ३२ वर्षीय नकुल…

देउराली मतदान केन्द्रमा निर्वाचन चिन्ह अङ्कित टिसर्ट लगाएका काङ्ग्रेसका कार्यकर्ता मतदानस्थलमै

सिन्धुलीको कमलाई नगरपालिका-४ देउराली मतदान स्थलमा निर्वाचन चिन्ह अङ्कित टिसर्टमै रहेका काङ्ग्रेस कार्यकर्ताहरूले मतदाताहरूसँग मत मागेका छन् । सो मतदान…

खसाल्न बाँकी मत माओवादी र काङ्ग्रेस कार्यकर्ताले कब्जामा लिन खोज्दा प्रहरीद्वारा हवाइ फायर

दोलखाको तामाकोशी गाउँपालिका-३ जफेस्थित हेल्थ पोष्ट केन्द्रमा रहेको मतदान केन्द्रमा खसाल्न बाँकी रहेको मत नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका…

स्थानीय तह निर्वाचन, २०७४ (प्रदेश नम्बर ६ अपडेट दिउँसो २:००)

स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ६ का केही मतदान केन्द्र बाहेकका अधिकांश मतदान केन्द्रमा…

स्थानीय तहको निर्वाचन-२०७४ (प्रदेश नम्बर ४ अपडेट १:५५)

स्थानीय तहको निर्वाचन-२०७४ अन्तर्गत प्रदेश नम्बर ४ का ११ ओटै जिल्लाहरूमा बिहान ७ बजेदेखि शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया सुरू भएको…

दोलखाको तामाकोशी जनज्योती मावि मतदान केन्द्रमा झडप

दोलखाको तामाकोशी गाउँपालिका ५ स्थित जनज्योति माविमा रहेको मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ता…

विस्फोटक पदार्थ निष्क्रिय

आज जारी स्थानीय तहको पहिलो चरणको निर्वाचन अवरोध गर्ने उद्देश्यले विभिन्न जिल्लामा राखिएको विस्फोटक पदार्थ निष्क्रिय पारिएको राससले जनाएको छ…

काङ्ग्रेस र एमालेका कार्यकर्ताबीचको झडपमा दुई जना घाइते

त्रिपुरासुन्दरी नपा-१ रल्ले गाउँमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख ३१ गते बिहान १ बजे भएको झडपमा दुवै पार्टीका…

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

माओवादी केन्द्रका राप्ती नगरपालिका-९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई वैशाख ३० गते राति अज्ञात समूहले अपहरण गरेको राससले जनाएको…

दोलखाको तामाकोशी गाउँपालिका स्थित झुले मतदान केन्द्रमा झडप

दोलखाको तामाकोशी गाउँपालिका-२ स्थित झुले मतदान केन्द्रमा नेपाली काङ्ग्रेस तथा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच वैशाख ३१ गते बिहान झडप…

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, एकजना घाइते

भेरी नपा-१ राजगाउँमा स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बिच वैशाख ३० गते राति ८ः३०…