INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरणमा परेका भनिएका उम्मेदवार परिवारको सम्पर्कमा

अपहरणमा परेका भनिएका राप्ती नगरपालिका-९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल वैशाख ३१ गते राति परिवारको सम्पर्कमा आएका छन् ।

वैशाख ३१ गते बिहानैदेखि रिमाल सम्पर्क विहीन भएका थिए । ल्लिा प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले दिएको जानकारी अनुसार राति नै उनी परिवारको सम्पर्कमा आएका हुन् ।

तर, प्रहरी अनुसन्धानले निर्वाचनका कारण उनी आफैँ सम्पर्क विहीन भएको देखिएको बताइएको छ ।

अन्य

भिडियो