INSEC Online

📅 २०८३ जेष्ठ २४

भक्तपुरको गठाघरमा राखिएको सकेट बम सेनाद्वारा डिस्पोज

भक्तपुरको गठाघर स्थित एयरपोर्ट सेकुवा अगाडि राखिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ…

दोरम्बास्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित

रामेछापको दोरम्वा गाउँपालिका-५ पुञ्चेतको कालिका आधारभूति विद्यालयको मतदान केन्द्रमा वैशाख ३१ गते बिहान ९ बेजबाट मतदान स्थगित गरिएको छ ।…

अज्ञात समूहले गोली प्रहार गरी एकको हत्या

नमोबुद्व नपा-४ मेथिनकोटका २६ वर्षीय राम भनिने नमराज पाठकलाई वैशाख ३० गते राति घरको आँगनमा कुरा गरीरहेको अवस्थामा अज्ञात व्यक्तिहरूको…

स्थानीय तहको निर्वाचन-२०७४ अपडेट (बिहानः ११ बजे)

स्थानीय तहको निर्वाचन अन्तरगत पहिलो चरणको निर्वाचनका क्रममा प्रदेश नम्बर ६ का १० जिल्लामा वैशाख ३१ गते बिहान ७ बजेबाट…

वडा अध्यक्षको उम्मेदवार अपहरण

मनहरी गाउँपालिका-१ हाडीखोला निवासी माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रामकुमार उप्रेतीलाई अज्ञात समूहले वैशाख ३० गते अपहरण गरेको छ ।…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका एक जना कार्यकर्तालाई वैशाख ३० गते बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ…

दुई सवारी साधनमा आगजनी

अज्ञात समूहले वैशाख ३० गते बिहान तनहुँका छुट्टाछुट्टै स्थानमा दुई ओटा सवारी साधनमा आगजनी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीले…

पर्यवेक्षकका लागी अभिमुखिकरण सम्पन्न

स्वच्छ निर्वाचनका लागी नागरिक अभियानले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको प्रभावकारी अनुगमनका लागि नागरिक अभियानको साझेदारी संस्था नेपाल…

बन्दले जिल्लाको जनजीवन प्रभावित

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनावको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण वैशाख ३० गते जिल्लाको जनजीवन…

नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता गिरफ्तार

स्थानीय निर्वाचनको विरोध गर्नुका साथै निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकतालाई वडा प्रहरी कार्यालय…

बाटोमा राखिएको प्रेसरकुकर बम सेनाको टोलीबाट निस्क्रिय

पोखरा-लेखनाथ मनपा-८ सभागृहचोकमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले वैशाख ३० गते निस्क्रिय बनाएको छ । सडकको…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार

देवचुली नपा-२ घर भई सि.जि. कम्पनी दिव्यपुरीमा कार्यरत नेपाल क्रान्तिकारी औद्योगिक मजदुर यूनियनका अध्यक्ष महेश आचार्यलाई वैशाख २९ गते प्रहरीले…

कम्युनिष्ट पार्टीका सचिव सहित दुई गिरफ्तार

प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला सचिव गोकुल पराजुली र जिल्ला सदस्य ममता रुचाललाई वैशाख ३० गते दिउँसो गिरफ्तार गरेको…

जनजीवन त्रसित पार्न राखिएको ‘शंकास्पद वस्तु’ हटाईयो

गोरखा नपा-१० छेवेटार र १२ स्याउलीमा खतरा लेखेर राखेको ‘शंकास्पद’ वस्तु प्रहरीले वैशाख ३० गते हटाएको छ । तार झुण्डाएर…

आचारसंहिता विपरित कार्य गरेको आरोपमा मन्त्री स्थानीयको नियन्त्रणमा

स्थानीय तहको मतदान सुरु हुनु भन्दा ४८ घण्टा पहिलेदेखि सुरु भएको मौन समयमा पनि निर्वाचनको प्रचार प्रसार गरेको आरोपमा वाणिज्य…

मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्वको तयारी सम्बन्धमा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले स्थानीय तह निर्वाचनको पूर्व तयारीको सन्दर्भमा वैशाख ३० गते रुकुमका विभिन्न ठाउँको अनुगमन…

८७ वटै मतदान केन्द्र अति सम्वेदनशील

जिल्लाका ८७ वटै मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा एक नगरपालिका…

नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता गिरफ्तार

स्थानीय निर्वाचनको विरोध तथा बहिष्कार गर्न भन्दै विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकतालाई वडा…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदान केन्द्रका सामग्री कब्जा गरेको आरोप

छायाँनाथ रारा नपा-१२ स्थित शोभागाउँको मतदान केन्द्रका सम्पूर्ण मतदान सामग्री नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख ३० गते कब्जा गरेको स्थानीयले…

नुवाकोटमा सिलिण्डर बम विस्फोट

स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा मतदातालाई आतङ्कित पार्न नुवाकोटको लिखु गाउँपालिकामा सिलिण्डर बम विस्फोट गराइएको छ । लिखु गाउँपालिका-१…