INSEC Online

📅 २०८३ जेष्ठ २४

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया, ४७ वर्षीया र ३८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा…

एमाले र काङ्ग्रेस कार्यकर्ताबीच झडप जना पाँच घाइते

नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबिच जेठ ६ गते राती ज्वालामुखी गाउँपालिका-३ कोलेमा झडप हुँदा दुबैपक्षका गरी पाँच जना घाइते…

आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा कुटपिट

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा सिमकोट गाउँपालिका-७ का ३८ वर्षीय पदमराज शाहीलाई सोही ठाउँ निवासी नेपाली…

बलात्कार घटनाका आरोपितहरूविरुद्ध मुद्दा दर्ता

४० वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ७ गते हनुमाननगर कंकालिनी नपा-१ भारदहका ३५ वर्षीय…

नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता गिरफ्तार

स्थानीय तह निर्वाचन गतिविधिको विरोध गरेको र स्थानीय तहका साइनबोर्ड फालेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना…

घरेलु हिंसाविरुद्ध मुद्दा दर्ता

शम्भुनाथ नपा-६ मोहनपुरकी १८ वर्षीया कल्पनाकुमारी साहलाई दाइजो माग्दै यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयले ०७४ जेठ ७ गते उनका…

निर्वाचनको प्रचार प्रसारमा निस्केका काङ्ग्रेस कार्यकर्ता दुई हप्तादेखि सम्पर्कविहीन

खार्पुनाथ गाउँपालिकामा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा निस्केका नेपाली काङ्ग्रेसका कार्यकर्ता सोही गाउँपालिका-२ का १९ वर्षीय विजय रावल दुई हप्तादेखि…

नेकपा माओवादीले स्थानीय तहमा आफ्नो साइनबोर्ड राख्यो

इलाम । ०७४ जेठ ६ गतेस्थानीय तह निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इलामका स्थानीय तहका कार्यालयमा…

मानव अधिकार उल्लङ्घनको घटनामा छुट नदिन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जघन्य मानव अधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ । आयोगले…

मुद्दा फिर्ता र पुनरावेदन अवरोधप्रति गम्भीर ध्यानार्कषण

मन्त्री परिषदको जेठ ४ मा बसेको बैठकले निर्वाचन आचारसंहिता र सर्वोच्च अदालतले स्थापित गरेको नजिर विपरीत थरुहट र मधेस आन्दोलनमा…

मतगणनामा खटिएका कर्मचारीद्वारा सुरक्षाको माग

शारदा नगरपालिकाको मतगणनामा खटिएका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षाको माग गरेका छन् । शारदा नगरपालिकाको मतगणनामा खटिएका १६ जना कर्मचारीहरूले…

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ४ गते शम्भुनाथ नपा-२ बस्ने २४ वर्षीय सञ्जय सदाविरुद्ध…

एमाले कार्यकर्तालाई खुकुरी प्रहार गरेको आरोपमा चार जना गिरफ्तार

दुल्लु नगरपालिका-९ पादुका छपाते नजिक एमाले कार्यकर्ता माथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको आरोपमा नेपाली सेनाका सिपाहीसहित चार जनालाई…

सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते डाक्नेश्वरी नपा-१ कविलासाका २८ वर्षीय भोगेन्द्र साह र २३ वर्षीय…

भारतको दिल्लीबाट २४ जना महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै भारतको दिल्लीमा पुर्‍याएपछि अलपत्र अवस्थामा रहेका २४ जना नेपाली महिलाको उद्धार गरी नेपाल फर्काइएको छ ।…

मुद्दा फिर्ताको निर्णय दण्डहीनताको निकृष्ट उदाहरणः इन्सेक

मन्त्रिपरिषद्को जेठ ४ गतेको बैठकले थरुहट/मधेस आन्दोलन क्रममा ‘जघन्य अपराध’ मा संलग्न भएको आरोप लागेकासहित करिब पाँच सय जनाविरुद्धको मुद्दा…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले कल्याणपुर नपा-१३ का २४ वर्षीय सरोज मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ…

विजय जुलुस सकेर घर फर्किँदा आक्रमण, दुई जना घाइते

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरमा विजयी भएकी तारा कुमारी शाहीसहितको टोलीमाथि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले जेठ ४ गते आक्रमण…

अब ब्यानर, पोस्टर हटाउनुस्: आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको प्रसारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले विभिन्न स्थानमा टाँसेका पर्चा, पोस्टर, भित्तेलेखन, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तुरुन्त हटाउन…

नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज अर्जुन आचार्य ‘सौगात’सहित चार जना कार्यकर्तालाई…