INSEC Online

📅 २०८३ जेष्ठ २४

पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु

पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१३ की ३८ वर्षीया मन्तुरी राम चमारको…

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

२७ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा-६ पिप्रा पूर्वका ३५ वर्षीय विसो मलाहा मुखियालाई असार १६…

वाइसिएलद्धारा काङ्ग्रेस कार्यकर्तालाई कुटपिट गरेको आरोप

रोल्पा नगरपालिका-१० को मत गणनाको विषयलाई लिएर असार १६ गते काङ्ग्रेस कार्यकर्ताहरूलाई वाइसिएलले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।…

काङ्ग्रेसको विजय जुलुसमा आक्रमण गरेको आरोपमा एमाले कर्याकर्ता गिरफ्तार

रुपाकोट मझुवागडी नपा-१ दिक्तेलस्थित त्रिवेणी चोकमा नेपाली काङ्ग्रेसले विजय जुलुस गरिरहेका समयमा होटलमा बसेर वियर तथा रेडबुलका बोतल प्रहार गरेको…

भूकम्पपीडितको घर निर्माणमा लागि पर्ने गाउँपालिका अध्यक्षको प्रतिबद्धता

सिद्धलेक गाउँपालिकाका भूकम्पपीडितको लागि छिटो घर निर्माण गर्न लागि पर्ने प्रतिबद्धता सो गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले व्यक्त गरेका छन् ।…

लक्षित वर्गको रकमबाट महिनावारी भएका महिलाले नुहाउने धारा निर्माण

कनकासुन्दरी गाउँपालिका-२ साविकको मालिकाबोता गाविसले लक्षित वर्गको रकम महिलाको ‘छुई’ नुहाउने धारा निर्माणमा खर्च गरेको छ । साविकको तीन ओटा…

रोकिएको मतदान केन्द्रमा आज पुनः मतदान

कोटहीमाई गाउँपालिका-१ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएका कारण असार १४ गते रोकिएको निर्वाचन असार १६ गते…

रोकिएको जयपृथ्वी नगरपालिका-३ मा आज मतदान

असार १४ गते काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएपछि स्थगित भएको जयपृथ्वी नगरपालिका-३ मा असार १६ गते मतदान भएको छ…

चामल माग्न हुम्ली जनता सिंहदरवार

काठमाडौँ सिंहदरवारमा प्रायः सबै जनप्रतिनिधि विकास बजेट माग्न जान्छन् । तर, विकट हिमाली जिल्ला हुम्लाका स्थानीयबासी बजेट होइन चामल माग्न…

एक महिलाको मृत अवस्थामा शव फेला

बुद्धभुमि नपा-२ गोरुसिङ्गेकी ३५ वर्षीया गङ्गा खनालको शव असार १५ गते बिहान ८ बजे घरदेखि १ सय मिटर पश्चिममा रहेको…

बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले रुपन्देही जिल्ला सिक्टल-९ का ३८ वर्षीय मिलन परियारलाई ११ वर्षकैदको फैसला…

झडपमा मतगणना प्रतिनिधिसहित तीन जना घाइते

छविस पाथिभेर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच असार १५ गते दिउँसो झडप भएको छ । झडपमा मतगणना…

एमाले र काङ्ग्रेसका कार्यकर्ताबिच झडप, चार जना घाइते

फेदाप गाउँपालिका २ ओयाक्जुङमा स्थानीयतहको निर्वाचन सकिएर घर फर्किदैँ गरेका काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच असार १४ गते राति झगडा हुँदा…

दोस्रो चरणको स्थानीय तहको निर्वाचन अनुगमन सम्पन्न

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको दिन, असार १४ गते बुधबार, राष्ट्रिय मानव अधिकार आयोगले मतदान प्रक्रियाको अनुगमन गरेको जनाएको छ…

एमाले कार्यकर्ताबाट माओवादी कार्यकर्तालाई कुटपिट गरेको आरोप

मालारानी गाउँपालिका -३ का माओवादी केन्द्रका कार्यकर्ता ३० वर्षीय नारायाण खनाललाई एमालेका कार्यकर्ताको समूहले कुटपिट गरको आरोप छ । माओवादी…

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

रुपनी गापा-२ की ४० वर्षीया विणादेवी साहलाई कथित बोक्सीको आरोप लगाई गालीगलौज र कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३७…

मन्दिरमा पुजा गर्न गएका दलित दम्पति कुटपिटबाट घाइते

बोदे बर्साइन नपा-६ काचनस्थित ग्राम डिहवार थान मन्दिरमा पूजा गर्न गएका सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी…

राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन प्रकृयाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले ओखलढुङ्गामा निर्वाचन प्रकृयाको अनुगमन गरेको छ । आयोगका अधिकृत अम्बिका घिमिरे नेतृत्वको टोलीले मतदान पूर्व र…

दोस्रो चरणको स्थानीय निर्वाचनको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगलाई हस्तान्तरण

स्वच्छ निर्वाचनका लागि नागरिक अभिायनको तर्फबाट इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले निर्वाचन आयोगका सचिव महेश न्यौपानेलाई दोस्रो चरणको स्थानीय निर्वाचनको…

३५ जिल्लामा मतदान जारी, मतदाताको उत्साहपूर्ण सहभागिता (अपडेट ४ः३०)

अपडेट ४ः३० दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार गढवा गाउँपालिका-४ स्थित दिपेन्द्र आधारभूत विद्यालय पर्सेनीमा दाजुको नामबाट भोट हाल्न गएका…