INSEC Online

📅 २०८३ जेष्ठ २४

भाँडा नमाझेको आरोपमा दलितमाथि निर्घात कुटपिट गरेको आरोप

मुसिकोट नगरपालिका-४ बडागाउँ हलोगाडेका ४२ वर्षीय कर्णबहादुर सार्कीमाथि असार २४ गते निर्घात कुटपिट भएको पीडितले आरोप लगाएका छन् । हलोगाडे…

भरतपुर काण्डको सुनुवाइ साउन २ गतेलाई सारियो

भरतपुर महानगरपालिको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदातमा परेको मुद्दामा साउन २६ गते पनि…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय विकास अधिकारीलाई कुटपिट

जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी ४८ वर्षीय सागर मिश्रलाई सूचना नदिएको आरोपमा असार २६ गते नेपाल कम्युनिष्ट पार्टीका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

उच्चस्तरीय जाँचबुझ आयोग सप्तरीमा

तराई, मधेस, थरूहटलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग असार २५ गते सप्तरी आएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका-२ पोखराका ६४ वर्षीय केशर परियारलाई असार २५ गते गिरफ्तार गरेको छ…

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा तरूणदलका कार्यकर्ता घाइते भएको आरोप

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरूणदलका पुथा उत्तरगङ्गा संयोजक ३५ वर्षीया नविन पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको…

औषधिको अभाव भएपछि आँखा पाक्ने रोग जिल्लाभर

हुम्ला जिल्लाभर नै औषधिको अभाव भएपछि बालबालिकाहरूमा आँखा पाक्ने रोग फैलिँदै आएको छ । मौसम परिवर्तनसँगै अहिले हुम्लाका सातै ओटा…

शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै बालकहरू अनसनमा

लालीगुराँस बाल क्लबले शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै राजविराज नपा-७ स्थित गजेन्द्र चोकमा असार २४ गतेदेखि रिले अनसन थालेका…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा समशेर भनिने ७० वर्षीय प्रेमनाथ उप्रेतीविरूद्ध असार २२ गते प्रहरीमा उजुरी दर्ता…

दोस्रो चरणको नतिजा अन्तिममा, भरतपुर १९ बारे अन्यौल कायमै

असार १४ गते सम्पन्न दोस्रो चरणको चुनावको नतिजा आउन अब आधादर्जन जति मात्र स्थानीय तह बाँकी छन् । तर, वैशाख…

सर्पले टोकेर छाउगोठमा बसेकी युवतीको मृत्यू

महिनावारीको समयमा सुत्ने छाउगोठमा बसेको बेला दैलेखमा सर्पले टोकेर एक युवतीको मृत्यू भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ लैनचौरकी १८…

इन्सेकको पहलमा घरेलु हिंसा तथा कुष्ठरोग पीडितले खानलाउन र लत्ताकपडा पाइन्

माइती घरबाट अपहेलित कुष्ठरोग पीडित सिमकोट गाउँपालिका-८ की ७० वर्षीया गोला शाहीको पक्षमा इन्सेकले वकालत गरेपछि जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी…

डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिएको उपभोक्ताको गुनासो

जुम्लाका व्यापारीले पसलमा राखेका डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिनु परेको उपभोक्ताले गुनासो गरेका छन् । नापतौल विभागको प्रमाणीकरण पश्चात…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

जिल्ला समन्वय समिति रूकुममा कार्यरत असिष्टेण्ट सव-इञ्जिनियर ४५ वर्षीय चिताराम खड्कालाई घुस लिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार २२…

आफैँले दिएको उजुरी विपरीत वकपत्र गर्ने महिलालाई एक महिना कैदको फैसला

आफैँले दिएको बलात्कारसम्बन्धी मुद्दाको विपरीत अदालतमा वकपत्र गर्ने एक महिलालाई दैलेख जिल्ला अदालतले एक महिना कैदको फैसला गरेको छ ।…

द्वन्द्व पीडितलाई राहत वितरण

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रसुवाका द्वन्द्व पीडितहरूलाई असार २३ गते एक कार्यक्रममा राहत रकम वितरण गरिएको छ । सशस्त्र द्वन्द्वका…

छुवाछुत गरेको घटनाका आरोपित गिरफ्तार

लेकवेशी नपा-९ की ३२ वर्षीया टिकाकुमारी मिजारलाई सार्वजनिक धाराको पानी छोएको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३८ वर्षीया…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा-४ का २२ वर्षीय हरि घर्तीलाई असार २१ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको…

विद्यालयमा शिक्षक नियमित नहुँदा पठनपाठन प्रभावित

सदरमुकाम सिमकोटदेखि सात कोष टाढा रहेको बलभद्र प्राथमिक विद्यालयमा कार्यरत शिक्षक विद्यालयमा नियमित नआउँदा ०७३ फागुनदेखि उक्त विद्यालयको पठनपाठन प्रभावित…