INSEC Online

📅 २०८३ जेष्ठ २४

मौन अवधि सुरू, प्रचार सामग्री हटाइएन

असार १४ गते हुने स्थानीय तहको निर्वाचनको लागि मौन अवधिमा कुनै पनि दल, उम्मेदवार, कार्यकर्ता तथा सञ्चार माध्यमले चुनावी प्रचारप्रसारलगायतका…

एमालेबाट मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट

स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार ५२ वर्षीय तारा सुब्बाको घरमा असार १२ गते बिहान बम…

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

इलाम नपा-६ की ३० वर्षीया निरू दर्जीलाई असार ११ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३८…

नेपाली सेनाको टोलीले प्रेसर कुकर बम निष्कृय बनायो

बाँसगढी नपा-५ बाँसगढी बजारमा बेवारिसे अवस्थामा भेटिएको प्रेसर कुकर बम असार १२ गते नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ ।…

दुई ओटा मतदान स्थलमा बम फेला, सेनाद्वारा निष्क्रिय

मतदान केन्द्रलाई लक्षित गरी झापाको विर्तामोडका अलग-अलग दुई स्थानमा असार १२ गते बम राखेको भेटिएको छ । विर्तामोड नपा-७ को…

एमाले कार्यकर्ताद्वारा काङ्ग्रेस कार्यकतालाई खुकुरी प्रहार गरेको आरोप

मेल्लेख गाउँपालिका-५ सरानी गाउँमा असार १२ गते बिहान नेपाली काङ्ग्रेसका दुई जना  कार्यकर्तालाई नेकपा (एमाले) का कार्यकर्ताले खुकुरी प्रहार गरी…

निर्वाचनको सफलतामा मानव अधिकारकर्मीको भूमिका महत्वपूर्ण

यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सफलताका लागि मानव अधिकारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने धारणा एक कार्यक्रमका सहभागीहरूले…

एमाले कार्यकर्तामाथि वाइसिएल कार्यकर्ताद्वारा कुटपिट गरेको आरोप

रामप्रसाद राई गाउँपालिका-८ वासिखोरामा नेकपा एमालेका उम्मेदवार ४४ वर्षीय पाँचकुमार राईलाई सोही ठाउँका वाइसिएलका कार्यकर्ता ३४ वर्षीय संजोक राईको एक…

खाद्यान्न समस्या समाधानका लागि नागरिक सञ्जाल गठन

पाँच महिना भई सक्दापनि जिल्लामा चामल ढुवानी नभएको र भएको चालम वितरणसमेत नभएपछि खाद्यान्नलगायत जिल्लाका समस्या समाधानका लागि असार ११…

कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा तीन ठाउँमा विष्फोट

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार ११ गते जिल्लाका दुई स्थानमा बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।…

आयोगद्वारा निर्वाचन आचारसंहिता बारे छलफल

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनुषाले निर्वाचन आचारसंहिताको पालना भए/नभएको विषयमा असार १२ गते सदरमुकाम गाईघाटमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको…

नेकपा एमालेको बृहत सभामा ‘होक्स बम’ फेला पर्‍यो सेनाद्वारा निस्कृय

असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सन्दर्भमा बुटवलमा नेकपा एमालेको बृहत सभामा शङ्कास्पद विस्फोटक वस्तु फेला…

निर्वाचनमा प्रयोग गरिएको गाडीमा विष्फोट हुँदा ५ घाइते

सुनवल नपा-३ सोमनाथ खोला पुलमा नेकपा माओवादी केन्द्रले प्रयोग गरेको लु.१ ख ६७७३ नम्बरको बसमा बम विस्फोट हुँदा ‍र्‍यालीमा बसमा…

निर्वाचन आचारसंहिता विपरीत गृहमन्त्रीद्वारा चुनावी सभामा सम्बोधन

सुरक्षा अनुगमनका लागि दाङ आएका गृहमन्त्री जनार्दन शर्माले असार ११ गते आचारसंहिता विपरीत नेकपा माओवादी केन्द्रद्वारा आयोजित चुनावी सभामा भाग…

काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले उम्मेदवारको घरमा ढुङ्गा प्रहार

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ बोहरीगाउँमा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार अजब विष्टको घरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले ढुङ्गा प्रहार…

असार ११ गते राति १२ बजेदेखि मौन अवधि

स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने…

निर्वाचन सुरक्षा व्यवस्थाबारे गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

यही असार १४ गते दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा मानव अधिकारका विषयहरू सम्बन्धमा राष्ट्रिय…

बाढीले काठेपुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित

खार्पूनाथ गाउँपालिका-३ स्थित कारङ्गा खोलाको काठेपुल बाढीले बगाउँदा हुम्ला मावि रायामा पठनपाठन गर्ने कारङ्गा गाउँका २० जनाभन्दा बढी बालबालिका १८…

नेपाली काङ्ग्रेसका उम्मेदवारको घरमा बम फेला, सेनाद्वारा निष्क्रिय

वाणगङ्गा नपाका लागि नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार मङ्गलप्रसाद थारुको वाणगङ्गा नपा-११ कोदारीस्थित घरमा असार ११ गते बम फेलापरेपछि…

एमाले कार्यकर्ताबाट पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

नयाँ एफएममा कार्यरत पत्रकार विक्रम पाण्डेमाथि नेपाल कम्युनिष्ट पार्टी(एमाले) का कार्यकर्ताले असार १० गते क्यामरा खोसेर दुर्व्यवहार गरेको पीडित पाण्डेले…