INSEC Online

📅 २०८३ जेष्ठ २४

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले खाँदबारी नगरपालिका-१ डडाँरेबाट असार १३ गते गिरफ्तार गरेको छ ।…

खुकुरी प्रहार गरी पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

सिरहाको भगवानपुर गाउँपालिकामा असार १३ गते दिउँसो भगवानपुर गाउँपालिका-१ की २९ वर्षीया रामकला यादवलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा…

तीन स्थानमा बम फेला, सेनाद्वारा निष्कृय

पुनर्वास नपा-४ र पुनर्वास नपा-६ मा असार १३ गते भेटिएका सकेट र प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले…

राजपाद्वारा चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा असार १३ गते मसाल जुलुस प्रदर्शन गरेको छ ।…

उम्मेदवारको घरमा ‘नक्कली बम’, प्रहरीले राति नै हटायो

अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारका घरसहित विभिन्न पाँच ठाउँमा राखिएको ‘नक्कली बम’ प्रहरीले हटाएको छ । असार १२ गते राति…

मतदानका दिन मेयरका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड

नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिका मेयर पदका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न ‘पास’ बनाएको बा ९ च ६५१४ नं.को टोयटा…

मतदानस्थल नजिकै भेटिएको स्वीच बम सेनाद्वारा निष्कृय

लालिगुराँस नगरपालिका-५ दागपा स्थित सिंहबाहीनी मावि मतदान केन्द्र नजिकै भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ…

उम्मेदवारको घर छेउमा फेला परेको शक्तिशाली बम नेपाली सेनाद्वारा निष्कृय

दमक नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारको घर छेउ र सोही नपा-२ मा असार १३ गते बिहान फेला पारिएको दुईवटा…

अछामका तीन स्थानमा बम फेला

तुर्माखाँद गाउँपालिकाका दुई स्थानमा र ढकारी गाउँपालिकामा असार १३ गते बाल्टीन बम फेला परेका छन् । तुर्माखाँद गाउँपालिका-५ को नाडा…

आचारसंहिता विपरीतका घटनामा साढे ८ सय बालबालिकाको प्रयोग

स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८ सय ५३ बालबालिकाको प्रयोग गरेको पाइएको राससले जनाएको…

भोजपुरमा उम्मेदवारको घरमा बम विष्फोट

भोजपुर नगरपालिका-४ सिद्धेश्वरमा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेम भण्डारीको घरमा बिहान ७ बजे सुतली बम विष्फोट भएको छ ।…

धरानमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा निष्कृय

धरान उपमहानगरपालिका-१५ साम्पाङचोकमा असार १३ गते बिहान दुई अलगअलग स्थानमा विष्फोटक पदार्थ भेटिएकोमा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम…

नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

इटहरी उपमहानगरपालिका-१७ स्थित नेकपा एमालेका वडा सह-संयोजक ४४ वर्षीय पदम सञ्जेललाई असार १२ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको एक समूहले…

बुद्धभूमी नगरपालिकाका मेयर उम्मेदवारको घर नजिकै सुतली बम विष्फोट

बुद्धभूमी नपा-१ स्थित महेन्द्रकोट निवासी नेपाली काङ्ग्रेसका तर्फबाट मेयरका उम्मेदवार केशवकुमार श्रेष्ठको घर नजिकै सडकमा असार १२ गते बम विष्फोट…

काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको झडपमा दुई जना घाइते

सिस्ने गाउँपालिका-५ मा असार १२ गते साँझ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा दुई जना घाइते भएका छन्…

आफैँले बोकेको बम विष्फोट हुँदा एकको मृत्यु

धनगढी उमनपा-४ खानेपानी रोडमा असार १२ गते राति ९ः५५ बजे आफैँले बोकेको बम विष्फोट हुँदा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट…

मेची राजमार्गमा दुई सवारीमा आगजनी

निर्वाचनको मौन अवधि रहेका बेला असार १३ गते बिहानको समयमा मेची राजमार्गका २ स्थानमा ट्रक र पिकअप गाडीमा आगजनी भएको…

अज्ञात समूहद्वारा सिलिण्डर बम विष्फोट

साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अज्ञात समूहले असार १२ गते बम बिस्फोट गराएको छ । अज्ञात समूहले साँगुरीगढी…

एमाले वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण गर्न गएका काङ्ग्रेस कार्यकर्ता गिरफ्तार

शैल्यशिखर नगरपालिका-४ रानिशिखरमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार धनीदत्त भट्टलाई आक्रमण गर्न गएका चार जना काङ्ग्रेस कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको…

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ

चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३…