INSEC Online

📅 २०८३ जेष्ठ २४

भारतको दिल्लीबाट नौ जना बालकको उद्धार

भारतको दिल्लीबाट नौ जना बालकलाई उद्धार गरी असार २२ गते नेपालगञ्ज ल्याइएको माइती नेपालले जनाएको छ । केन्द्रीय बाल कल्याण…

निर्वाचनमा असहयोग गरेको आरोपमा अमानवीय व्यवहार

स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली काङ्ग्रेसका युवा नेता ३८ वर्षीय युवराज पौडेललाई काङ्ग्रेसका…

पाँच वर्षीय बालकमाथि निर्घात कुटपिट

भोजपुर नपा-१२ का पाँच वर्षीय बालक निशान रम्तेललाई उनका सौतेनी आमा उर्मीला रम्तेलले असार २१ गते शरीरमा निलडाम हुनेगरी निर्घात…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४० वर्षीय रामनरेश शर्मालाई असार २१ गते गिरफ्तार गरेको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का २० वर्षीय अरूण यादवलाई असार २० गते गिरफ्तार गरेको…

मानव अधिकार आयोगको टोली बाढी प्रभावित गाउँमा

सप्तरी जिल्लाको एक दर्जन गाउँ बाढीबाट डुवानमा परेपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको टोलीले असार २० गते तिलाठी…

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै ओमान लैजाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले बेलहिया…

पाँच केजी चामलको कुपन लिन चार घण्टा लाइनमा बस्नु पर्ने स्थानीयबासीको गुनासो

हुम्लाका स्थानीयबासीले पाँच केजी चामलको कुपन लिन जिल्ला प्रशासन कार्यालयमा चार घण्टा लाइनमा बस्नु परेको गुनासो गरेका छन् । जिल्लामा…

बहुविवाहका आरोतिप सजाय भुक्तानको लागि कारागार चलान

बहुविवाहका आरोपितहरू लामीडाँडा गाउँपालिका-६ हौचुरका २८ वर्षीय शेखर खड्का र २३ वर्षीया शारदा पाण्डेलाई जिल्ला अदालतले असार १९ गते १…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चौरजहारी नगरपालिका-१४ नुवाकोटकी ४१ वर्षीया ललिता रानालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका ४५ वर्षीय पति डिल्लीबहादुर…

गत वर्ष ६ हजार १ सय जना बेचबिखनबाट पीडितः आयोग

राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२/०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन असार २० गते…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा-३ का १९ वर्षीय अब्दुल्ला भन्ने सकिल मुसलमानविरूद्ध पीडित पक्षले…

भवन नहुँदा झाडा पखलाका बिरामीलाई चौरमै उपचार

आवुँखैरेनी गाउँपालिका-१ पोखरीटारमा बिरामीलाई उपचार गर्ने भवन नहुँदा चौरमै राखी उपचार गर्नु परेको छ । यातयातको साधनसमेत नपुगेको उक्त गाउँमा…

अज्ञात समूहको आक्रमणमा एमाले कार्यकर्ता घाइते

आठराई गाउँपालिका-३ ह्वाकुका ४२ वर्षीय नेकपा एमालेका कार्यककर्ता ताराबहादुर बानियालाई असार १८ गते अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ…

यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई जिल्ला अदालतले असार १९ गते चार…

आयोगको सिफारिस कार्यान्वयन निराशाजनक

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले आयोगद्वारा सिफारिस कार्यान्वयन निराशाजनक रहेको जनाएको छ । ०७१ साल कार्तिक २ गतेदेखि…

नत गास नत बास, जिउनु न मर्नु !

आँखाभरी आँसु । चाउरी परेको अनुहार । घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा । घाँटीमा रातो, पहेंलो,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार १९ गते आठराई गाउँपालिका-४ का ४६ वर्षीय मानबहादुर खपाङ्गीलाई गिरफ्तार गरेको छ…

नेपाल कम्युनिष्ट पार्टीद्वारा ८४ बिघा जग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले पूर्वी चितवन स्थित खैरहनी नगरपालिका-१२ मा रहेको मार्कनटायलको ८४ बिघा जग्गा कब्जा…

विजय जुलुसमा बालबालिकाको प्रयोग

स्थानीय तह निर्वाचनको मतगणना सकिएपछि विजयी पार्टीका उम्मेदवारहरूले विजय जुलुस निकालिरहेका छन् । विजयी उम्मेदवारले विजय जुलुसमा बालबालिकाको प्रयोग गर्न…