INSEC Online

📅 २०८३ जेष्ठ २५

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने चेतावनी दिएका छन् ।…

आचारसंहिता विपरीत चुनावी प्रचारमा हेलिकप्टरको प्रयोग

निर्वाचन आचारसंहिता विपरीत लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरूले धादिङको उत्तरी क्षेत्रमा दुई दिनदेखि हेलिकप्टरको प्रयोग गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । लोकतान्त्रिक…

स्वाथ्य संस्थामा स्वास्थ्यकर्मी नआएपछि स्थानीयबासीद्वारा तालाबन्दी

खार्पुनाथ गाउँपालिका-५ स्थित स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नआएपछि स्थानीयबासीले ताला लगाएका छन् । खार्पुनाथ गाँउका १४ वर्षीय बालक जनक शाहीको…

प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्ता शान्तिपूर्ण

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सातै प्रदेशका ४५ जिल्लामा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको ति जिल्लाका प्रतिनिधिहरूले जनाएका…

भूकम्पपीडित भन्छन्-‘यस्तो अवस्थामा कसरी बाँच्ने ?’

चिसोको मौसम छ । पति र छोरा छैनन् । भएकी छोरी बिवाह गरेर आफ्नो घर गइसकिन् । जागिर पनि छैन…

इलाका प्रहरी कार्यालयको हिरासतमा यातना दिएको भन्दै आयोगमा उजुरी

इलाका प्रहरी कार्यालय औरहीमा प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका-४ बस्ने २१ वर्षीय जयकिशोर यादवलाई प्रहरीले यातना दिएको भन्दै कात्तिक १६…

जुम्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिकालाई कुपोषण

जिल्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिका अझै पनि कुपोषित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चार वर्षमा…

अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेस नगर समितिको कार्यालयमा आगजनी

नेपाली काङ्ग्रेस लम्कीचुहा नगर समितिको कार्यालय थपालीपुरमा कात्तिक १५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । रातिको समयमा कार्यालयमा…

सर्वोच्चद्वारा लिखित जबाफ माग

सर्वोच्च अदालतले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई मतदान गर्ने व्यवस्था…

शान्तिपूर्ण एवम् उत्साहजनकरूपमा उम्मेदवारी दर्ता गराउन आयोगको आह्वान

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीतर्फो उम्मेदवारीको मनोनयन…

बहुविवाह घटनाका अरोपितद्वय गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका १ का ३४ वर्षीय विरेन्द्रकुमार लावती र काभ्रेपलाञ्चोककी २७ वर्षीया भीममाया तामाङलाई कात्तिक १५…

स्थानीय तहबाट खरिद प्रक्रिया ढिलाई हुँदा औषधि अभाव

स्थानीय तहको निर्वाचन भएको ६ महिना पुगिसक्दा पनि औषधि खरिद प्रक्रियामा ढिलाई हुँदा जिल्लाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ…

पत्नी हत्याका आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला

पत्नी हत्याको आरोपमा लहान नपा-१५ का ६० वर्षीय काले तामाङलाई जिल्ला अदालतले कात्तिक १४ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ…

घोषणापत्रमा मानव अधिकारप्रतिको प्रतिबद्धता समेट्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्तहरूको सङ्गठन पूर्व आयुक्त समाजले राजनीतिक दलहरूसँग आफ्नो घोषणापत्रमा मानव अधिकारप्रतिको प्रतिबद्धता, त्यसको संरक्षण र…

शान्ति सुरक्षाको व्यवस्था भरपर्दो मिलाउन प्रमुख निर्वाचन आयुक्तको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न…

निर्वाचन पूर्व मानव अधिकारको अवस्थाबारे छलफल

आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पूर्व इन्सेक केन्द्रीय कार्यलय र क्षेत्रीय कार्यालय पोखराले कात्तिक…

कागतालीको न्याय होइन, कानुनको शासनको सम्मान होस्ः इन्सेक

नेपाल प्रहरीले सर्वस्वसहति जन्मकैदको फैसला पाएका बालकृष्ण ढुङ्गेललाई आज गरेको गिरफ्तारी कागतालीको न्याय होइन कि कानुनको शासनको सम्मान गर्दै सबै…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर हवाईमार्ग हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीको सक्रियतामा कात्तिक १२ गते दिउँसो…

छुट्टाछुट्टै मतपत्र छाप्न सुरु भइसक्योःनिर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न…

बलात्कारपछि हत्याको प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया एक बालिकालाई बलत्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरीले आम्चोक गाउँपालिका-९ स्थित दुम्मानाका २१ वर्षीय सन्तोष श्रेष्ठलाई कात्तिक १३…