INSEC Online

📅 २०८३ जेष्ठ २५

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनको राप्ती अञ्चल व्यूरो सदस्य २३ वर्षीय दिपक विष्ट र पार्टी…

सङ्खुवासभाका ३५ मतदान केन्द्र अति सम्वेदनशील

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभामा निर्धारण गरिएको मतदान केन्द्रहरूमध्ये सुरक्षाको दृष्टिकोणले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको…

समानुपातिक उम्मेवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभाको लागि समानुपातिक उम्मेदवार सुशिल सिङ्खडा सवार मोटरसाइकलबाट प्रहरीले पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको…

आचारसंहिता विपरीत विद्यालयमा चुनावी कार्यक्रम

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् । राजनीतिक…

हुम्लाका २० ओटा मतदान केन्द्र सञ्चारविहीन !

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये २०…

बाढी पीडितहरूले निर्वाचन बहिष्कार गर्ने चेतावनी

सुर्खेत र बर्दियाका बाढी पीडितहरूले उचित घरबासलगायतका आफ्ना माग पुरा नगरिए आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने चेतावनी…

डेढ महिनादेखि स्वास्थ्य संस्थामा औषधिको अभाव

हिमाली जिल्ला डोल्पाका स्वास्थ्य संस्थामा डेढ महिनादेखि औषधि अभाव भएको छ । तल्लो डोल्पाका मुडकेचुला र जगदुला गाउँपालिकामा रहेका स्वास्थ्य…

आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी

प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार दिपक खड्का र प्रदेशसभा (क) का उम्मेदवार टङ्क राईले निर्वाचन आचारसंहिता विपरीत चुनावी…

आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उमेदवार राजेन्द्र बजगाइँ र प्रदेश सभाका समानुपातिक उम्मेदवार हरिबहादुर…

आचारसंहिता उल्लङ्घन गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी

कटहरी गाउँपालिका-२ का वडा अध्यक्ष किशोरकुमार पाण्डेसहित सदस्यहरू कला राजवंशी र कल्पना कोइरालाले गाउँपालिकामार्फत बाढी पीडित राहत कोषको रकम नेपाली…

औषधिको अभावमा गुर्भाकोट नपा १ र २ का बासिन्दा उपचार सेवाबाट वञ्चित

गुर्भाकोट नपा-२ स्थित स्वास्थ्य चौकी मालारानीमा डेढ महिनादेखि औषधि नहुँदा गुर्भाकोट नपा-१ र २ का बासिन्दा सामान्य प्राथमिक उपचार सेवाबाटसमेत…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित बङ्गलाचुली गाउँपालिका-५ हाँसिपुरका ३१ वर्षीय भिमबहादुर गिरीलाई प्रहरीले कात्तिक २० गते गिरफ्तार…

आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री निकालियो

निर्वाचन आयोगले उदयपुरमा कात्तिक २० गतेदेखि निर्वाचन आचारसंहितालाई कडाइ गरेको छ । आचारसंहिता विपरीत हुने गतिविधिलाई रोक्न र दलहरूलाई आचारसंहिताको…

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

भरतपुर मनपा-२१ पार्वतीपुर की १९ वर्षीया निशा सुनारको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले २४ वर्षीय पति मनोज बिकलाई…

गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा एक घाइते

गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा भिमसेन गाउँपालिका-५ बगुवामा खुकुरी प्रहारबाट भिमसेन-५ का सविन बानियाँ घाइते भएका छन् । गाउँपालिकाको…

प्रमुख नेताहरूबाटै आचारसंहिता उल्लङ्घन सुरू

आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्तासँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन…

निर्वाचन आयोगद्वारा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

दोस्रो चरणमा मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवाहरूलाई…

२ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील

अगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तोकिएका ४ सय ३६ मतदान केन्द्र मध्ये २…

ऐन संशोधन नभए सङ्क्रमणकालिन न्यायसम्बन्धी काम गर्न सक्दैनौँ: सदस्य झा

सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले द्वन्द्वकालीन घटनाको सत्यतथ्य छानबिन गरी न्यायिक निरूपणका लागि स्थापना भएका सङ्क्रमणकालीन न्यायसम्बन्धी…

१५ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि हुम्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये १५…