INSEC Online

📅 २०८३ जेष्ठ २५

आचारसंहिता विपरीत छाना वितरण

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित…

मोरङमा आचारसंहिता उल्लङ्घनका तीन घटना

निर्वाचन नजिकिएसँगै मोरङमा निर्वाचन आचारसंहिता उल्लङघनका तीन ओटा उजुरी परेका छन् ।  क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा हालसम्म तीन ओटा उजुरी…

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र…

अनेरास्ववियु (क्रा.) का कार्यकर्ताको आक्रमणबाट युवा सङ्घका अध्यक्ष घाइते

मुडकेचुला गाउँपालिका-१ कालिका निवासी युवा सङ्घका गाउँपालिका अध्यक्ष ४२ वर्षीय रूद्र शाहीलाई कात्तिक १८ गते माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रा)…

निर्वाचन स्वच्छ, मर्यादित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनलाई व्यवस्थित र सहज बनाउने उद्धेश्यले कात्तिक…

आठ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका १ सय ५३ मतदान केन्द्र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारत घर भई हनुमाननगर कङ्कालिनी नपा-३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज…

दार्चुला र बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

दार्चुला र बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका…

बहुविवाह मुद्दा दर्तासँगै आरोपित गिरफ्तार

बोदे बर्साइन नपा-२ की ३७ वर्षीया सुनिताकुमारी यादवका पति ४२ वर्षीय मनोजकुमार यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक १७ गते…

आचारसंहिता विपरीत स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै उजुरी

निर्वाचनमा मतदातालाई प्रभाव पार्ने हिसावले निर्वाचन आचारसंहिता विपरीत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भन्दै नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३…

प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फबा उम्मेदवारहरूको बन्दसूची सार्वजनिक

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची कात्तिक १७ गते सार्वजनिक गरेको छ । आयोगस्थित प्रतिनिधि सभा र…

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई काठमाडौँको गोङ्गबुमा लगी घुमाउने प्रलोभन देखाएर बुटवलको बसपार्कमा रहेको गुल्मी धुर्कोट होटलमा पुर्‍याएको आरोपमा प्रहरीको सक्रियतामा कात्तिक…

जिल्ला अस्पतालमा एक महिनादेखि औषधि अभाव

औषधि खरिदका लागि नगरपालिकाबाट बजेट निकाशा नभएपछि बिगत एक महिनादेखि जिल्ला अस्पताल जाजरकोटमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा…

पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने स्थानीयबासीको माग

ताँजाकोट गाउँपालिका-२ मासपुरका स्थानीयबासीले पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने माग गरेका छन् । विगतका निर्वाचनमा आफूहरूको मतदान केन्द्र हिमालय…

प्रधानमन्त्रीद्वारा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बढीभन्दा बढी जनसहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगलाई आग्रह…

नेपाल कम्युनिष्ट पार्टीद्वारा उम्मेदवारको घर कब्जा

नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार गोविन्दबहादुर कार्कीको घर कात्तिक १७ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी भोजपुरले…

हिंसापीडित महिला न्याय खोज्दै सदरमुकाममा

कुशे गाउँपालिका-५ खुर्पाकी २३ वर्षीया जानुका सिंह घरेले हिंसाबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम खलङ्गामा भौँतारिइरहेकी छन् ।…

जुम्लाका ४१ मतदानस्थल अति सम्वेदनशील

आसन्‍न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जुम्लाका ४१ मतदान स्थललाई अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ । सुरक्षा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ जिल्ला सिद्धलेख गाउँपालिका-१ नलाङ घर भई हाल मकवानपुरको मनहरी गाउँपालिका-६ बस्दै आएका…

डोल्पाका २२ मतदान केन्द्र सम्वेदनशील

डोल्पामा तोकिएका ६६ मतदान केन्द्र मध्ये २२ मतदान केन्द्र सुरक्षा चुनौतिका आधारमा सम्वेदनशील सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको…