INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ्का १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ७ गते घरमै बसेको बेला बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन ११ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि आरोपितलाई फागुन १४ गते गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ११ गते गरिएको थियो ।

अन्य

भिडियो