INSEC Online

📅 २०८३ असार ११

बलात्कार गरेको कसुरमा १२ वर्षकैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले चापकोट नपा-१० का २१ वर्षीय सुर्य बिकलाई असार १ गते १२…

अदालतको आदेश उल्लङ्घन गर्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

उच्च अदालतको आदेश उल्लङ्घन गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई असार ४ गते प्रहरीले पोखराबाट…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्युठान घर भई नेपाल कम्युनिष्ट पार्टिको ब्यूरो सदस्य बुलेट भनेर चिनिने ३५…

बालबालिकाको झगडाको विषयलाई लिएर कुटपिट, आरोपितविरूद्ध प्रहरीमा उजुरी

कलैया उपमहानगरपालिका-२ पकडीका ५३ वर्षीय रामेश्वर गिरी, ४० वर्षीय राजकिशोर गिरी, ७५ वर्षीया सन्तोलीया गिरी, ४५ वर्षीया राजमतीदेवी गिरी, १७…

जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सिमकोट गाउँपालिका-२ की ३५ वर्षीया हिरकला परियारलाई सोही ठाउँका २८ वर्षीय बलिमान बोहराले जातीय विभेद गरेको भन्दै पीडित पक्षले असार…

सासू हत्याको कसुर ठहर गर्दै २० वर्षकैदको फैसला

घोराही उपमनपा-८ की ५६ वर्षीया दिलकुमारी बुढाको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले असार ४ गते ३२ वर्षीया बुहारी लालसरी…

गुठी विधेयकको विरोधमा खबरदारीसभा (फोटो फिचर)

सरकारले अघि सारेको गुठी विधेयक खारेज गर्नुपर्ने माग सहित असार ४ गते माइतीघर मण्डलामा खबरदारी सभा गरिएको छ । राष्ट्रिय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले १६ वर्षीय एक बालकविरूद्ध असार…

मानव अधिकारको अवस्था अनुगमन गर्न द्रूत अनुगमन तथा कार्य टोली गठन

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुगमन गर्न ‘द्रुत अनुगमन तथा कार्य टोली’ गठन गरेको छ । आयोगको…

बलात्कार कसुरमा ८ वर्षको कैद फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनपालथान गाउँपालिका-३ का ३० वर्षीय उपेन मण्डललाई असार ३ गते ८ वर्षको…

शङ्कास्पद मृत्यु भएको भन्दै प्रहरीमा पीडित पक्षको उजुरी

इलाम जिल्ला माईजोगमाई गाउँपालिका- ५ घर भई एनएमबी माइक्रो फाईनान्समा कार्यरत २० वर्षीया सुजाता तामाङको हत्या भएको आरोपमा पीडित पक्षले…

माग सम्बोधन नभएको आरोप लगाउँदै विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड

विद्यार्थीको माग सम्बोधन गर्न छोडेर लामोसमय क्याम्पस विदा गरिएको भन्दै विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट) क्याम्पसमा…

उद्धार गरिएकी मानसिक बिरामीले आश्रयस्थलमा आश्रय पाइनन्

अग्नीसाइर कृष्णसवरन गाउँपालिका-१ बाट फागुन ९ गते हात्तीको आक्रमणमा परेर घाइते अवस्थामा फेला परेकी नाम, ठेगाना, उमेर बताउन नसक्ने बेवारिस…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका-१, चाइनागेट टोल घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-३…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा-३ घरभई तुलसीपुर बसपार्कस्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय मानबहादुर…

बलात्कार गरेको कसुरमा १७ वर्षकैदको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार २ गते घोराही उपमनपा-१२ का ३५ वर्षीय तेजबहादुर बस्नेतलाई…

पठनपाठन नहुँदा विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

हुम्लाको खार्पुनाथ गाउँपालिका-२ मा रहेको शङ्कर आधारभुत विद्यालयमा चारओटा विषयको पठनपाठन नभएपछि सोको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका छन् । गत…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात पक्षले छत्रेश्वरी गाउँपालिका-३ स्थित वडा कार्यालयमा असार २ गते राति आगजनी गर्दा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन्…

बलात्कार कसुरमा ७ वर्ष ६ महिना कैद फैसला

वौद्धिक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बाहृदशी गाउँपालिका-५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबुलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…