INSEC Online

📅 २०८३ असार ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ का ६० वर्षीय एकबाल खाँलाई जेठ ३२ गते गिरफ्तार गरी अनुसन्धान…

पत्नी हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

डुडुवा गाउँपालिका–१ की २२ वर्षीया नेहाकुमारी वडहीलाई जेठ ३१ गते २४ वर्षीय पति दिलीप बडहीले हत्या गरेको माइती पक्षले आरोप…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सात वर्षीया बालिकालाई जेठ ३१ गते यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले माडी नगरपालिका–९ का ४५ वर्षीय अम्वीर सुनारविरूद्ध…

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बन्दिपुर गाउँपालिका–६ का ६५ वर्षीय सोमबहादुर थापालाई जेठ ३२ गते गिरफ्तार…

दाइजो नल्याएको भन्दै कुटपिट, प्रहरी प्रशासन मौन

कौडेना गाउँपालिका–५ छप्कहीया टोलकी २३ वर्षीया रिन्कीदेवी यादवलाई ०७६ वैशाख २९ गते २७ वर्षीय पति रामविश्वास राय यादवले २० लाख…

पोखरीको ठेक्कामा समावेश नगराएको भन्दै राजपा कार्यकर्ताद्वारा कुटपिट

कौडेना गाउँपालिका–६ सक्रौलका ४४ वर्षीय नागेन्द्र सहनी मल्लाहलाई जेठ ३१ गते पोखरीको ठेक्कापटामा समावेश नगराएको भन्दै राजपा नेपालका कार्यकर्ताहरू कौडेना…

बिहे गर्ने उमेर नहुँदै गर्भपतन !

नेपालको संविधानमा विवाह गर्ने उमेर २० वर्ष तोके पनि सो उमेर अगावै जिल्लामा गर्भपतन गराउने बालिकाहरूको सङ्ख्या बढ्दै गएको छ…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै १६ वर्षीय बालकलाई जिल्ला अदालत मकवानपुरले जेठ ३१ गते सात वर्ष कैदको फैसला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका–१ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका–१ टौखेलस्थित न्यू…

इन्सेक प्रतिनिधिको पहलमा कर्तव्य ज्यानको उजुरी दर्ता

सन्धिखर्क नगरपालिका–१२ का ३३ वर्षीय विक्रम केसीको कर्तव्य ज्यानसम्बन्धी उजुरी प्रहरीले इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाललगायत अधिकारकर्मीहरूको पहलपछि मात्र जेठ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाकाली नगरपालिका–२ का २० वर्षीय महेश दमाईलाई प्रहरीले जेठ ३० गते गिरफ्तार गरेको छ…

सुत्केरीको मृत्युपछि अस्पतालमा तोडफोड

सुत्केरी महिलाकोे मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा तोडफोड गरेका छन् । अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी २६ वर्षीया…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१९ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा हनुमाननगर कङ्कालिनी नपा–१ कोशी ब्यारेजका २३ वर्षीय अनिषकुमार मण्डलविरूद्ध जिल्ला प्रहरी कार्यालय…

बलात्कार घटनाका आरोपितविरूद्धको उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका–३ मुसहर्नियाका ४० वर्षीय दिपु रजकविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले जेठ ३० गते…

पतिको कुटपिटबाट घाइते महिला सेफ हाउसमा

विष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनकी २१ वर्षीया ज्योतिकुमारी सहनीलाई २३ वर्षीय पति अरुणकुमार यादवले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला…

घरेलु हिंसा घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी २७ वर्षीया बिनिता यादवलाई समाजवादी पार्टी नेपाल सप्तरीका जिल्ला अध्यक्षसमेत रहेका ३५ वर्षीय पति केदारप्रसाद यादवले जेठ…

बालसुधार गृहमा क्षमाताभन्दा बढी बालबन्दी

सानोठिमीस्थित बालसुधार गृहमा क्षमाताभन्दा बढी बालबन्दी राख्दा समस्या परेको छ । १ सय १० जनाको क्षमता रहेको उक्त सुधार गृहमा…

सत्य तथ्य समाचार सम्प्रेषण गर्न मानव अधिकार आयोगको आग्रह

नेपाल सरकारले केही समय अगाडि सङ्घीय संसदमा दर्ता गराएको राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकसँग…

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिरहा नपा–३ का २४ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालाई जिल्ला अदालतले जेठ ३०…

कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा

गतसातादेखि कालिका गाउँपालिकामा वडा सचिव नभएपछि पञ्जिकरणको काम गर्न नागरिकलाई गाउँपालिका धाउनु पर्ने बाध्यता भएको छ । कालिका गाउँपालिका–१ राम्चेमा…