INSEC Online

📅 २०८३ असार ११

बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका ५६ वर्षीय शतीकुमार राईलाई जिल्ला अदालतले असार ५ गते १४ वर्ष…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला बागेश्वरी गाउँपालिका–३ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा बस्ने…

नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्ः सरोकारवाला

‘नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्’–काठमाडौँमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले यस्तो माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ३६ वर्षीय कुलदिप थापा मगर (अविलास) लाई प्रहरीले असार ४ गते गिरफ्तार…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बागलुङ नपा–१३ रोकायथरकी ४५ वर्षीया लक्ष्मी रोकालाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय देवर बबी रोकाले…

बेचबिखन प्रयास घटनाकी पीडित बालिकाको उद्धार

१५ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर भारततर्फ लैजादै गर्दा असार ४ गते शान्ति पुनस्र्थापना केन्द्रले उद्धार गरी प्रहरीमा बुझाएको छ…

अज्ञात पक्षबाट स्काभेटरमा आगजानी

मिक्लाजुङ गाउँपालिका–७ मा बा ३ ख ५६६ नं. को स्काभेटरमा अज्ञात पक्षबाट असार ४ गते राति आगजानी भएको छ ।…

उद्दार गरिएका बालबालिका इन्सेककर्मीको रोहवरमा परिवारको जिम्मा

काठमाडौँमा अवैध बालगृह सञ्चालन गरेर राखिएका कालिकोटका आठ जना बालबालिकालाई इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको रोहवरमा असार ६ गते…

अवैध बालगृहबाट उद्दार गरिएका बालबालिका परिवारको जिम्मामा

काठमाडौँको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृह नामक संस्थाबाट उद्दार गरिएका बालबालिकालाई असार ६ गते अभिभावकको जिम्मा लागाइएको छ । बालगृहबाट…

प्रहरीको गोलीबाट विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्जको मृत्यु

बागमती नगरपालिका–२ निवासी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजापुर नपा–५ बदालपुरका ६८ वर्षीय लखनलाल चौधरीलाई असार ४ गते गिरफ्तार गरेको छ…

अनुदानको खाद्यान्न बिच बाटोमै विक्री, भल पसेर गोदाममा कुहियो

नेपाल खाद्य संस्थान सोरुकोट डिपो र कालै विक्री केन्द्रका लागि ठेकेदारमार्फत ढुवानी गरी पठाएको चामल बिच बाटोमै विक्री गरिएको भेटिएको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरको भिमफेदी गाउँपालिका–४ का ३२ वर्षीय नवीन स्याङ्तानलाई प्रहरीले असार ४ गते गिरफ्तर…

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमनपछि कारागारमा सुधार

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमनपछि चौतारा जेलमा सुधार भएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले असार…

अज्ञात पक्षबाट धारिलो हतियार प्रहार गरी हत्या

राजापुर नपा–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको असार ४ गते राति अज्ञात पक्षबाट धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले…

उमनपाले डोजर चलाउँदा १६ घरपरिवार बिचल्ली

बुटवल उप–महानगरपालिका–१ जामे मस्जिद अगाडि उमनपाले जग्गा खाली गर्न डोजर लगाएपछि १६ घर परिवारको बिचल्ली भएको छ । उक्त घटनाको…

पहिचान भएका समस्या समाधान गर्न मेयरलाई ज्ञापन पत्र

चाँगुनारायण नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा देखिएका समस्या सम्बन्धमा मानव अधिकार निगरानी समूहले चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद…

विद्यालयका प्रधानाध्यापकमाथि अध्यक्षद्वारा कुटपिट गरेको पीडित पक्षको आरोप

लिखु तामाकोसी गाउँपालिका-२ सैपुको अरूणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक ३० वर्षीय सन्तोष पौडेललाई सोही गाउँपालिकाका अध्यक्ष ४८ वर्षीय गोविन्दबहादुर खड्काले असार…

प्रधानाध्यापक नियुक्ति विवादमा विद्यालय एक सातादेखि बन्द, शिक्षाबाट बालबालिका वञ्चित

प्रधानाध्यापक नियुक्तिमा विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबीच विवाद चुलिँदा जहदा गाउँपालिका-८ स्थित आर्दश आधारभूत विद्यालय जेठ २५ गतेयता बन्द छ…

आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालीन बन्द, सेवाग्राही प्रभावित  

विभिन्न पेसागत मागहरू राखेर भक्तपुर अस्पतालमा कर्मचारीहरूले आकस्मिक बाहेकका सेवा अनिश्चितकालिन बन्द गराएका छन् । कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको…