INSEC Online

📅 २०८३ असार ११

अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

जयपृथ्वी नगरपालिका–३ को वडा कार्यालयमा असार १० गते बिहान अज्ञात पक्षबाट आगजनी गरिएको छ । आगजनीबाट वडा कार्यालयमा ठुलो क्षति…

उदयपुरका दई मुख्य बजारमा दुई ओटा बम फेला, सेनाद्वारा डिस्पोज

उदयपुरका दुई मुख्य बजारमा असार १० गते दुई ओटा बम फेला परेको छ । त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र…

बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ९ गते सल्यान जिल्ला  कपुरकोट गाँउपालिका–४ का २२ वर्षीय…

विद्यालय परिसरमा भेटिएको ‘शङ्कास्पद बस्तु’ नेपाली सेनाद्वारा डिस्पोज

थुलुङ दूधकोशी गाउँपालिका–९ लोखीमस्थित जनता माध्यमिक विद्यालय परिसरमा असार ९ गते फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२८ वर्षीया महिलालाई मोलुङ गाउँपालिका–६ स्थित श्रीचौर प्रहरी चौकीका असई पर्शुराम बिकले यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा जाजरकोटको छेडागाढ नगरपालिका–१२ मा स्थायी घर भई हाल काठमाडौँ बस्दै…

गाउँपालिका कार्यालयमा ‘शङ्कास्पद बस्तु’ फेला

बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सामा शङ्कास्पद बस्तु फेला परेको छ । सुतली बम जस्तो देखिने शङ्कास्पद बस्तुसँगै नेत्रविक्रम चन्द (विप्लव)…

विद्यार्थीलाई कुटपिट भएको भन्दै उजुरी

गोरखा नगरपालिका–११ सेन्त जोसेफ वोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १० वर्षीय बालक श्रीयन्स श्रेष्ठलाई सोही विद्यालयकी विज्ञान शिक्षिका मनिषा…

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भोजपुर नगरपालिका–५ बोखिमका २३ वर्षीय कुमारप्रसाद घिमिरेलाई अदालतले असार ८ गते १० वर्ष कैद…

झापा र मोरङमा बम फेला, सेनाद्वारा डिस्पोज

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको नेपाल बन्दको दिन मोरङका दुई स्थानमा कुकर बम…

मिर्मीमा भेटिएको कुकर बम डिस्पोज

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले असार १० गते आह्वान गरेको बन्दमा कालिगण्डकी गाउँपालिकास्थित मिर्मी बजारमा भेटिएको कुकर बमलाई निष्क्रिय पारिएको…

राजनीतिक भागबण्डा नगर्न द्वन्द्वपीडितहरूको आग्रह

राजनीतिक भागबन्डाका आधारमा सङ्क्रमणकालीन न्यायिक आयोगको गठन नगर्न सिफारिस समितिलाई द्वन्द्वपीडितहरूले आग्रह गरेका छन् । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम…

कक्षा कोठाको अभावमा विद्यार्थी चौरमा !

ताँजाकोट गाउँपालिकाको धर्मोदय माविका विद्यार्थी खुला चौरमा परीक्षा दिन बाध्य भएका छन् । विद्यालयसँग आवश्यकता अनुसार कक्षा कोठा नभएपछि हाल…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउँपालिका–५ सुनखानीका ४१ वर्षीय नारायण भूजेलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाइसम्बन्धी अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा-४ का मुस्तकिम मियाँलाई असार ६ गते गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा १७ वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ८ गते भारत बेतिया घर भई रामपुर नपा-४ रामपुरमा…

बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-१ का ३४ वर्षीय नेमा लामाविरूद्ध पीडित पक्षले असार ८ गते इलाका…

भारतमा जोखिमपुर्ण काम गरिरहेका तीन जना बालकको उद्धार

भारतमा जोखिमपुर्ण काममा रहेका तीन जना बालकलाई असार ८ गते बाल कल्याण समिति लखनउको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई असार ७ गते सामूहिक बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका-१५ का २४ वर्षीय विजय चौधरी, सोही ठाउँका ४०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा–१६ बोरियाका २५ वर्षीय सुशिलकुमार यादवलाई असार ८ गते गिरफ्तार गरेको छ…