INSEC Online

📅 २०८३ असार ११

स्थानीय र प्रहरीबिच भएको झडपमा एकको मृत्यु, आठ जना घाइते

इश्वरपुर नगरपालिकास्थित बाँके चोकमा प्रहरी र स्थानीय बिच असार १५ गते झडप हुँदा प्रहरीको गोली लागेर इश्वरपुर नपा–१३ श्रीनगरका २७…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

अढाई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१ का २३ वर्षीय काकालाई असार १३ गते गिरफ्तार गरेको छ…

अपरिचित व्यक्तिहरूको समूहद्वारा एक महिलाकोे घाँटी रेटी हत्या

खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रको पछाडी रहेको एक घरमा असार १५ बिहान एक महिलाको घाँटी रेटेर हत्या भएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालालाई एक वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–९ का ५३ वर्षीय किसान अधिकारीलाई असार १५ गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–१ का ३६ वर्षीय गङ्गबहादुर बुढाथोकीलाई असार १५ गते गिरफ्तार गरेको…

मानव गरिमा रक्षाका लागि सबैको सहकार्य आवश्यक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश,१ कार्यालय विराटनगरको आयोजनामा प्रदेश १ को मानव अधिकार र मानव अधिकारको अवस्था विषयक छलफल…

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

जलेश्वर कारागारमा क्षमताभन्दा तेब्बर भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भइरहेको जेलर चिरिञ्जीवी थापाले बताएका छन् । १ सय ६०…

यौन दुर्व्यवहार घटनाका आरोपितलाई आठ वर्ष कैदको फैसला

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरिएका जलजला गाउँपालिका–३ माझफाँटका २८ वर्षीय दिपक छन्त्याललाई जिल्ला अदालतले आठ…

अपरिचित व्यक्तिहरूको समूहको गोली प्रहारबाट एक जना मजदुर घाइते

लालबन्दी नपा–१ नबलपुर बस्ने ३० वर्षीय जयनाथ महतोलाई असार १४ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरी घाइते बनाएको छ…

इन्सेकको पहलमा उपचाररत मनोरोगी महिलालाई थप उपचारका लागि विराटनगर पठाइयो

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ बाट फेला परेकी मनोरोगी बेवारिस एक महिलालाई थप उपचारका लागि असार १४ गते विराटनगर पठाइएको छ ।…

पत्नीलाई तातो पानीले जलाउने प्रयास, घाइतेको उपचार हुँदै

दुहवी नगरपालिका–७ स्थित भलुवाकी २५ वर्षीया बिमला चौधरीलाई उनका पति शिवकुमार चौधरीले जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ । पीडित…

इन्सेकको प्रयासमा बेवारिस मानसिक रोगीको उद्धार

एक महिनाअघि सडकमा बेहोसी अवस्थामा फेला परेका मानसिक रोगी मोरङ उमनपा–४ घर बताउने करिब ५० वर्षीय दिलकुमार लिम्बुलाई उपचार तथा…

महिला माथि कुटपिट, प्रहरीले उजुरी लिन नमानेको पीडितपक्षको आरोप

शुद्धोधन गाँउपालिका–६ की ४५ वर्षीया सुमित्रा चाई र उनकी २५ वर्षीया बुहारी रिता चाइलाई सोही गाँउका जमिन्दार ५० वर्षीय बन्केशर…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ४५ वर्षीय रोहित पन्तलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ…

८० वर्षको उमेरमा मजदुरी गर्दै ज्येष्ठ नागरिकहरू

उनीहरूको इच्छा, बाँच्नका लागि माग्न नपरोस् । यहि इच्छाले ८० वर्षको उमेरमा पनि युवाअवस्थामा जस्तै गिट्टी कुट्ने उर्जा पैदा गर्छ…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—७ का ३६ वर्षीय रामबहादुर चौधरीविरूद्ध असार १२ गते पीडित पक्षले प्रहरीमा उजुरी…

जिल्ला अस्पतालमा पानीको अभाव हुँदा बिरामीलाई समस्या

जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा खानेपानीको अभाव हुँदा बिरामी र बिरामी कुरुवा मर्कामा परेका छन् । गत चैत महिनादेखि पानीको…

कुटपिट गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

मधुवन नपा–९ की ४५ वर्षीया दिलमाया देशुवा मगरलाई असार १२ गते ५० वर्षीय पति केशरबहादुर देशुवा मगरले कुटपिट गरी हत्या…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ स्थित अमर ज्योति जनता मावि, लुइटेलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…

शिक्षकको कुटाइबाट तीन छात्रा घाइते

छथरजोरपाटी गाउँपालिकास्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलकी शिक्षक यशुन ओझाको कुटपिटबाट असार ११ गते तीन जना छात्रा घाइते भएका छन् ।…