INSEC Online

📅 २०८३ असार १३

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै १७ वर्षीय बालकलाई जिल्ला अदालतले कात्तिक २७ गते आठ वर्ष कैदको फैसाला…

हुम्लामा उपनिर्वाचनका लागि मनोनयन दर्ता, पाँच ओटै मतदान केन्द्र संवेदनशील

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । खार्पुनाथ…

जातीय विभेदको घटनामा मिलापत्र !

जुरी परेको १४ दिनपछि कात्तिक २६ गते राजनीतिक दबाबमा जातीय विभेदको घटना मिलापत्रमा टुङ्गिएको पीडितहरूले बताएका छन् । ठुलीभेरी नपा–८…

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ग्रामथान गाँउपालिका–४ का ३८ वर्षीय राजु खड्कालाई अदालतले कात्तिक २६ गते एक वर्ष…

प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि डाक्टरविहीन, सेवा प्रभावित

बढैयाताल गाउँपालिका–३ सोरहवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनादेखि डाक्टरविहीन रहेको छ । डाक्टर नभएका कारण स्वास्थ्य केन्द्रको सेवा प्रभावित बनेको…

बलात्कार गरेको कसुरमा तीन जनालाई कैदको फैसला र एक जनालाई सफाई

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेका चार जना आरोपितमध्ये रवि पौडेलले सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशले…

बलात्कार गरेको कसुरमा आठ वर्षको कैद सजाय

४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फिदिम नगरपालिका–१४ का ४५ वर्षीय धनसिङ फागोलाई अदालतले कात्तिक २६ गते आठ वर्ष कैद…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला घर भई गाडीको सहचालकको रूपमा काम गर्ने २३ वर्षीय राजकुमार…

घरेलु हिंसा पीडित महिलाले इन्सेकको सहयोगमा गरिन् उजुरी

घरेलु हिंसा पीडित शुद्धोधन गाउँपालिका–२ सानो कर्माकी ३७ वर्षीया अवरुन निसा मुसलमानले इन्सेकको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

बलात्कार घटनामा पीडितलाई न्याय दिन प्रहरीले चासो नदिएको आरोप

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राइनास नपा–५ बस्ने १८ वर्षीय सञ्जित कुमालविरूद्ध जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी…

प्रतिबन्धित नेकपाका नेता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की र स्याङ्जाका तत्कालिन इञ्जार्ज गोरखा नपा–६ बैङ्क रोड घर भएका ४३ वर्षीय कृष्ण वाग्ले…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई प्रलोभनमा पारी विवाह गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरीलाई कात्तिक २६ गते गिरफ्तार…

बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कर्णाली प्रदेश भौतिक पुर्वाधार तथा योजना मन्त्रालयका सचिव ५३ वर्षीय सचिव रामआधार शाहविरूद्ध…

बाँकेमा दुई ओटा मतदानस्थल संवेदनशील

कोहलपुर नगरपालिका–६ मा वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि तोकिएका दुई ओटा मतदानस्थल संवेदनशील रहेका इलका प्रहरी कार्यालय कोहलपुरले…

सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडित आर्थिक अभावका कारण उपचारबाट वञ्चित

सशस्त्र द्वन्द्वको समयमा बम विष्फोटमा परेका भूमे गाउँपालिका–२ काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाश गाउँपालिका–२ का २० वर्षीय अनिश प्रजालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ…

पूर्वाधार र पाठ्यसामग्रीको अभावमा एउटै कोठामा पाँच कक्षाको पढाइ

आवश्यक भौतिक पुर्वाधार र पाठ्यसामग्रीको अभावमा छत्रेश्वरी गाउँपालिकामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा एउटै कोठामा पाँचओटा कक्षाको पठनपाठन भएपछि विद्यार्थीलाई बुझाइमा…

उपनिर्वाचनमा भक्तपुरका १० मतदानस्थल संवेदशनील

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको २२ मतदानस्थल…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

सिन्धुलीको सुनकोशी नगरपालिकाकी २५ वर्षीया, काठमाडौँको चन्द्रागिरी नगरपालिकाकी २५ वर्षीया, नुवाकोटकी २८ वर्षीया र मकवानपुरकी २२ वर्षीया गरी चार जना…