INSEC Online

📅 २०८३ असार १३

चुनावी एजेण्डा मात्रै भयो पानी !

जुम्लाबाट ०६४ सालदेखि २०७४ सालसम्मको निर्वाचनमा विजयी हुने जनप्रतिनिधिको मुख्य चुनावी एजेण्डाका रूपमा तातोपानी गाउँपालिका–१ का गाउँमा खानेपानी पुर्‍याउने भएपनि…

अनसनरत डा. केसीलाई काठमाडौँ लैजाने तयारी

डडेल्धुराबाट आफ्नो १७ औं अनसन सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखापरेपछि काठमाडौँ लैजाने तयारी भएको छ ।…

सर्वसाधरणको जग्गा प्रतिबन्धित नेकपाद्वारा ‘कब्जा’

पोखरा घर भएका रामबहादुर नेपालीको व्यास नपा–१२ सिमलस्वारमा रहेको साविक कर्लुङ ८-ङ को कित्ता नम्बर १२ को ३३ रोपनी क्षेत्रफल…

१२ वर्षीया बालिका गर्भपतनपछि डिस्चार्ज

बलात्कारबाट गर्भवती बनेकी अछामकी १२ वर्षीया बालिकालाई गर्भपतनपछि डिस्चार्ज गरिएको छ । सुस्त मानसिक अवस्थाकी पीडित बालिका गर्भवती भएको पत्ता…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट–१ का सन्तोष भट्टलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दावासिनी कंसाकारलाई एसिड प्रहार भएको घटनाका आरोपित हेटौँडा उमनपा–२ का २८ वर्षीय सञ्जय मण्डललाई प्रहरीले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ र १२ वर्षीया दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–६ स्युनाका २५ वर्षीय नौले सार्की र सोही…

जातीय विभेद तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

सरुमारानी गाउँपालिका–५ की २४ वर्षीया सुशीला कामीलाई जातीय विभेद गरी घर निकाल गरेको आरोपमा प्रहरीले २६ वर्षीय चित्रबहादुुर खाम्चालाई कात्तिक…

तीन महिनादेखि शिक्षक नियमित नहुँदा पढाइ प्रभावित

बेसीशहर नगरपालिका–१० स्थित श्रीकण्ठ प्राथमिक विद्यालयमा शिक्षक नियमित नहुँदा यहाँ पढ्ने १० जना विद्यार्थीहरू पढ्नबाट वञ्चित भएका छन् । कक्ष…

सामाजिक सुरक्षा भत्ता नपाउँदा लक्षित वर्ग मर्कामा

छत्रेश्वरी गाउँपालिकामा लक्षित वर्गले समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा मर्कामा परेका छन् । गाउँपालिकाका १ हजार ७ सय बढी लक्षित…

विषयगत र दरबन्दीका शिक्षक अभावका कारण पठनपाठनमा समस्या

जिल्लाका विद्यालयहरूमा दरबन्दी अनुसार शिक्षक नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या परेको छ । भूमे गाउँपालिका–२ त्रिवेणी मावि काँक्रीमा बालविकासदेखि कक्षा १०…

लक्षित समुदायले आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएनन्

बलान बिहुल गाउँपालिकाका लक्षित समुदायका व्यक्तिहरूले आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै कात्तिक २२ गते जिल्ला प्रशासन कार्यालय, सप्तरीमा…

बाढी पीडितले घर बनाउन रकम पाएनन्

गुलरिया नपा–४ का बाढी पीडितले पाँच वर्ष पुगिसक्दा पनि सरकारले दिने भनेको रकम पाउन सकेका छैनन् । सरकारले बाढीबाट घर…

अपाङ्गता भएका भट्टको जीवन- ‘चार दशक देखि उपचार छैन’

हात छैन गोडा छैन काटु कट्यालैको सेरो जिन्दगीको भार कठै हारेको करम मेरो……. यो गीतको अंश दुहुँ गाउँपालिका–१ पिपलचौरीका ४२…

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लक्षित वर्ग समस्यामा

सिरानचोेक गाउँपालिकाका ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको ढिलाइ र वेवास्ताले दशै तिहार जस्ता चाडपर्वमा…

बलात्कारका कारण १२ वर्षीया बालिका गर्भवति, २२ हप्ताको गर्भ सुरक्षित गर्भपतन

सुस्तमनस्थिति भएकी १२ वर्षीया बालिकाको पाँच महिनाको गर्भ थापाथलीस्थित प्रसूति गृहमा कात्तिक २२ गते गर्भपतन गराइएको छ । बलात्कारबाट पाँच…

इन्सेक पर्वतको पहलमा घरेलु हिंसाविरूद्ध उजुरी दर्ता, पीडित महिलाले न्याय पाइन्

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीकी ५० वर्षीया खगेश्वरी केसीले आफू पतिबाट पीडित भएको भन्दै पर्वत जिल्लाका इन्सेक प्रतिनिधि समक्ष न्याय दिलाउन…

बागलुङका २५ मध्ये आठ मतदानस्थल अति संवेदनशील, १७ संवेदशील

मङ्सिर १४ गते हुने प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेका २५ मतदानस्थलमध्ये बागलुङका आठ मतदानस्थल अति संवेदनशील…

रोल्पाका दुवै मतदान केन्द्र अति संवेदनशील

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका रोल्पाका दुई ओटै मतदान केन्द्र अति संवेदनशील रहेका छन् । थबाङ…

अति संवेदनशील क्षेत्रको चुनावका लागि विशेष योजना

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपुर्ण रूपमा सम्पन्न गराउन…