INSEC Online

📅 २०८३ असार ३१

सुकुम्वासी घरटहरा हटाउने सूचनाविरुद्ध उच्च अदालतद्वारा कारण देखाउ आदेश

लुम्बिनी प्रदेश प्रहरी विद्यालय घोराहीले आफ्नो नाममा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्वासी परिवारलाई घरटहरा हटाउन जारी गरेको १५ दिने…

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद

१४ वर्षीया बालिकालाई ०८२ माघ १८ गते यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत, मोरङले विराटनगर महानगरपालिका–८ हाटखोलाका ३० वर्षीय अजयकुमार यादवलाई…

सामूहिक बलात्कार गरेको कसुरमा सात वर्ष कैद

२२ वर्षीया महिलालाई अपहरण गरी शरिर बन्धक बनाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लालबन्दी नगरपालिका–७ का २४ वर्षीय ओजिर…

बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७ वर्षीय बालकलाई २ वर्ष ६ महिनाका लागि बालसुधार गृह भैरहवा…

बलात्कार गरेको कसुरमा ६ महिना कैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महोत्तरी जिल्ला अदालतले दश वर्षीय बालकलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र…

हत्या घटनाका आरोपितलाई १६ वर्ष आठ महिना कैद

नवलपरासी मध्यविन्दु नगरपालिका– १५ का ५५ वर्षीय दल बहादुर कुमालको हत्या गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले १६ वर्षीय र १७…

बलात्कार गरेको कसुरमा १ वर्ष ८ महिना कैद

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका–१ का २३ वर्षीय नविन गुरुङलाई १ वर्ष ८…

बालबिवाह गरेको कसुरमा तीन वर्ष कैद सजाय

१७ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा सर्लाही जिल्ला अदालतले बरहथवा नगरपालिका–९ का १८ वर्षीय विनोद कुमार महतोलाई तीन वर्ष कैद…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय

बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत म्याग्दीले मालिका गाउँपालिका–२ का २४ वर्षीय रोशन पटेल भन्ने ज्ञानेन्द्र बि.क.लाई १० वर्ष कैद…

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजाय

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले मालारानी गाउँपालिका ६ सौतामारेका ३१ वर्षीय पुरुषलाई १३ वर्ष कैद र…

हत्या गरेको कसुरमा एक वर्ष कैद सजाय

२५ वर्षीया महिलालाई हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले मृतकका पति २८ वर्षीय विशाल सुनारलाई एक वर्ष कैद सजाय गर्ने…

मानवबेचविखन गरेको कसुरमा एक वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई भारत लैजादै गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले २७ वर्षीय विक्रम लोधलाई एक वर्ष कैद…

मानव बेचविखन गरेको कसुरमा एक वर्ष चार महिना कैद सजाय

१६ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई भारत लैजादै गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १७ वर्षीय बालकलाई एक वर्ष चार महिना…

बलात्कार गरेको कसुरमा नौ महिना बालसुधार गृह पठाउने फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १३ वर्षीय बालकलाई नौ महिनाका लागि बालसुधार गृह भैरहवा पठाउने फैसला…

सामूहिक बलात्कार घटनाका कसुरदारलाई १८–१८ वर्ष कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दैलेख जिल्ला अदालतले चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ का २५ वर्षीय खगेन्द्र भण्डारी र सोही ठाउँका २४…

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजाय

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद

५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबई गाउँपालिका–४ का ३१ वर्षीय यज्ञ बोहरालाई सात वर्ष कैद सजायको फैसला…

बलात्कार गरेको कसुरमा जन्मकैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको ०८३ वैशाख २३ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैदको…

वैवाहिक बलात्कार गरेको कसुरमा साढे दुई वर्ष कैद सजाय

वैवाहिक बलात्कार गरेको कसुरमा एक पुरुषलाई जिल्ला अदालत पर्वतले दुई वर्ष ६ महिना कैद तथा जरिबानाको सजाय सुनाएको छ ।…

द्वन्द्वकालका घटनाको कानुनी सुनिश्चितता गरी  टुंग्याउन सरकारको नाममा सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार हननका घटनाको कानुनी सुनिश्चितता गरी छिटो टुंग्याउन सरकारको नाममा परमादेश जारी गरेको छ…