INSEC Online

📅 २०८३ जेष्ठ २२

मुगुका महिलामा पाठेघरको समस्या बढ्दै

मुगुका अधिकांश महिलामा पाठेघरको समस्या बढ्ने गरेको छ । पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिने गरेको हो । प्रजनन्…

समस्यै समस्यामा जिल्ला अस्पताल, स्वास्थ्य सेवाबाट सेवाग्राही वञ्चित

कोशी प्रदेशमा रहेका जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणदेखि स्तरन्नोतिमा समस्यै समस्या रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्ला अस्पतालमा विविध…

कुपोषणको मारमा बालबालिका, ९ सय ३४ जाना बालबालिका कुपोषित !

स्थानीय तहले सस्तो लोकप्रियताका लागि पालिकामा उपप्रमुखको कोसेली कार्यक्रम लागु गरे पनि बालबालिकाको पोषणमा सुधार हुन नसकेको पाइएको छ ।…

खानेपानीको समस्या समाधान नहुँदा स्थानीयलाई सास्ती

अमरगढी नगरपालिका–२ का काँडे, टूँडा, थापाथली, आइत, जोशीनालगायतका गाउँमा खानेपानीको समस्या समाधान नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । अव्यवस्थित भौतिक…

बाल विवाहको अन्त्य हुन सकेन्, २ सय ५६ जना महिला २० वर्षको उमेरमै गर्भवती !

जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुने महिलाको सङ्ख्या कायमै रहेको पाइएको छ । स्वास्थ्य कार्यालय, बैतडीको आर्थिक वर्ष ०८०…

कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्

बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका…

भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल…

कोशी प्रदेशमा शिलान्यास गरिएका अधिकांश आधारभूत अस्पताल निर्माण अलपत्र

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि…

‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी…

जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो

जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच…

कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण

कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण  बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि…

खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा

जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको…

स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या

अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा…

बाढीले पुल बगाएपछि स्वास्थ्यचौकी जान ट्युबको प्रयोग !

असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपे माझी बस्तीका…

दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

पाल्पा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दैनिक बिरामीको भिडभाड हुने पाल्पा अस्पतालमा नौ जना…

गुल्मी अस्पतालको भवन समयमै निर्माण नहुँदा सेवा प्रवाहमा सास्ती ! (फोटो फिचर)

गुल्मी अस्पताल, तम्घासको निर्माणाधिन भवनको काम समयमै नहुँदा सेवा प्रवाहमा सास्ती खेपिरहनु परेको छ । ०७१ सालमा ५० शैयाका स्तरोन्नती…

सामुदायिक स्वास्थ्य भवनमा क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित

लगातारको वर्षाका कारण तामाकोशी गाउँपालिका–५ किर्नेस्थित सामुदायिक स्वास्थ्य संस्थाको भवनमा पूर्ण क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।…

सरकारद्वारा कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनजन्य विपद्का कारण असोज १८ गतेसम्म भएको क्षतिलाई मूल्याङ्कन गरी सङ्घीय सरकारले…

जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !

डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित…

जिल्ला अस्पतालमा दुई महिनादेखि बालरोग डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती

जिल्ला अस्पतालमा दुई महिनादेखि बालरोग विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती भएको छ । जिल्ला अस्पताल, बिजुवारमा उपचार गर्न आउने बिरामीहरू…