INSEC Online

📅 २०८३ जेष्ठ २१

पुल निर्माण कार्य अलपत्र हुँदा स्थानीयलाई सास्ती

गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने पुल एक दशकसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । गन्यापधुरा गाउँपालिका–३ सकायललाई…

रक्तसञ्चार सेवा केन्द्र नहुँदा अस्पतालमा सुत्केरी हुन आउने सेवाग्राहीलाई समस्या

रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैङ्क) नहुँदा चौतारा अस्पतालमा सुत्केरी हुन आउने सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा आवश्यक रगत सङ्कलन…

जिल्ला अस्पतालमा दुई वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राही समस्या

जिल्ला अस्पताल, दार्चुलामा दुई वर्षदेखि बालरोग विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई समस्या भएको छ । दुर्गम क्षेत्रमा डाक्टर आउन नखोजेकै कारण…

आर्थिक अभावमा अक्सिजन प्लाण्ट बन्द, बिरामी मर्कामा

आर्थिक अभावका कारण मर्मतसम्भार नहुँदा सदरमुकामको पशुपति चौलागाईं स्मृति अस्पतालमा रहेको अक्सिजन प्लान्ट तीन महिनादेखि बन्द हुँदा बिरामी मर्कामा परेका…

२० वर्ष मुनिका २२ प्रतिशत युवतीले घरमै जन्माउछन् बच्चा !

जिल्लामा २० वर्ष मुनिका २२ प्रतिशत बढि युवतीले घरमै बच्चा जन्माउने गरेको तथ्याङ्क भेटिएको छ । जिल्लाका नौ ओटै स्थानीय…

चार वर्षदेखि एक्सरे मेसिन र प्रयोगशाला सेवा सञ्चालन नहुँदा सेवाग्राहीलाई समस्या

धनगढी उपमहानगरपालिका–७ बेलीस्थित शहरी स्वास्थ्य प्रबर्धन केन्द्रमा जनशक्ति अभावका कारण चार वर्षदेखि एक्सरे मेसिन र प्रयोगशाला सेवा सञ्चालन नहुँदा स्थानीय…

महानगरपालिकाद्वारा निशुल्क अटिजम सेवा केन्द्र सञ्चालन

विराटनगर महानगरपालिकाले अटिजम भएका बालबालिकाहरूका लागि निशुल्क ‘महानगर अटिजम सेवा केन्द्र’ कात्तिक ७ गतेदेखि सञ्चालनमा ल्याएको छ । विराटनगर महागनरपालिका…

स्वास्थ्यमा पहुँच नभएका ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन, आँखा देख्न थालेपछि ज्येष्ठ नागरिक खुःसी !

अपिहिमाल गाउँपालिकाले आर्थिक अवस्था नयदीय भएका र स्वास्थ्यमा पहुँच नभएका आँखामा समस्या भएका बृद्धबृद्धाहरुका लागि आँखा शिविर सञ्चालन गरी आँखाको…

जापनिज इन्सेफ्लाइटिसका कारण कोशी प्रदेशमा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस रोगबाट त्रियुगा नगरपालिका-३ मोतिगडाका ११ वर्षीय बालक अनमोल राईको उपचारकै क्रममा कात्तिक ५ गते मृत्यु भएको अस्पताल प्रशासनले…

जिल्लाका ९५ प्रतिशत घरधुरी स्वास्थ्य बिमाको पहुँच बाहिर

जिल्लाका ९५ प्रतिशत घरधुरी स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय, बर्दियाका…

खानेपानी योजना बाढीले बगाएपछि कोथपेबासी नदीकै पानी खान बाध्य

खाँडादेवी गाउँपालिका–१ कोथपेका माझी समुदाय सुनकोशी नदीमा ०८१ असोज ११ र १२ गते आएको बाढीले खानेपानी आयोजना बगाएपछि नदीको धमिलो पानी…

शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने बाध्यताले पढाई छुट्ने गरेको विद्यार्थीहरुको गुनासो

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित बैजनाथ आधारभूत विद्यालयमा विद्यार्थी अनुपातमा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरुले सास्ती खेप्नुपरेको छ । विद्यालयमा अध्ययनरत ३…

कारागार व्यवस्थापनको अभावमा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्नु परेको…

डाक्टर कुटपिट घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेण्ट ३२ वर्षीय डाक्टर सन्तोष राईलाई कात्तिक ३ गते कार्यकक्षमा कुटपिट घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको…

बाढी र पहिरोले बगाएको मुहान पुनःनिर्माण हुन नसक्दा स्वच्छ खानेपानीको अभाव

चौतारा साँगाचोकगढी नपा-१४ मा रहेको गोल्मादेवी खानेपानी आयोजनाको इन्टेक तथा मुख्य लाइन पुनःनिर्माण नहुँदा डडुवा गाउँका ५३ घर परिवार स्वच्छ…

बाढी र पहिरोले खानेपानी आयोजनामा क्षति, १ सय ५० परिवार खोनेपानीबाट वञ्चित

असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–६ को एउटा खानेपानी आयोजना बगाउँदा १…

बाढी र पहिरोले अवरूद्ध बनेको खानेपानी आपूर्ति नहुँदा उपभोक्ता मर्कामा

असोज १० देखि १२ गते सम्मको वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप लाइन र मुहान बगाउँदा अबरुद्ध भएको खानेपानी…

लथालिङ्ग १५ शैयाका अस्पताल: निर्माण भएका पनि प्रयोग बिहिन ! (फोटो फिचर)

जिल्लाका स्थानीय तहहरूमा निर्माण भएका १५ शैयाका अस्पताल लथालिङ्ग बनेका छन् । निर्माण भएका उक्त अस्पताल पनि प्रयोग बिहिन भएपछि…

धौलागिरी अस्पतालमा जनशक्ति अभावः उपचारका लागि पालो पाउनै समस्या  

दशैँ अगाडि बिरामी परेर अस्पताल पुग्नुभएका बागलुङ नपा-३, खहरेका ६५ वर्षीय टिकाराम सुनारले दशैँ सकिएपछि बल्ल उपचार पाउनु भयो ।…

औषधि र स्वास्थ्यकर्मी अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित

आमाछोदिङमो गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधि र स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा प्रभावित भएको छ । हाकु स्वास्थ्य चौकीमा एक…