INSEC Online

📅 २०८३ जेष्ठ २२

पहिरोले बगाएको खानेपानी मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती

छविसपाथिभेरा गाउँपालिका–१ परिङ्गाल र सुगालमा आएको पहिरोले बगाएको खानेपानी मुहान मर्मत हुन नसकेपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।…

अस्पतालमा डाक्टरको अभाव, दैनिक बिरामीको बढ्दो चाप ! (फोटो फिचर)

अर्घाखाँची अस्पतालमा विशेषज्ञ डाक्टरको अभावका कारण दैनिक बिरामीको बढ्दो चाप भएको छ । अस्पतालमा बिरामीहरू डाक्टरबाट सेवा पाउन चार घण्टासम्म…

स्वास्थ्य बिमाको उपचार वापतको रकम भुक्तानी नहुँदा उपचार रोकिने अवस्था

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले स्वास्थ्य बिमाको उपचार वापतको रकम सरकारले भुक्तानी नदिएको भन्दै उपचार सेवा रोक्ने अवस्थामा अस्पताल पुगेको…

सडक अवरूद्ध भएका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा मृत्यु

लगातारको वर्षाले सडक सञ्जाल भत्किएर एम्बुलेन्स सञ्चालन हुन नसक्खा उपचारको पखाईमा रहेका रौतामाई गाउँपालिका-६ चिसापानीका सात वर्षीय एञ्जल मगरको असोज…

दुर्गम क्षेत्रमा प्रसुति गृह नहुँदा घरमै सुत्केरी गराउन बाध्य

जुम्लाका अधिकांश दुर्गम क्षेत्रमा प्रसुति गृह नहुँदा गर्भवती महिलालाई घरमै सुत्केरी गराउन बाध्य भएका छन् । गाउँमा महिला स्वास्थ्य स्वयमसेविका…

आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित तिंकरवासी !

व्याँस गाउँपालिका–१ तिंकरका स्थानीय हरेक वर्ष स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् । तिंकरमा आधारभूत स्वास्थ्यचौकी समेत नहुँदा स्थानीयहरु आधारभूत…

सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई सास्ती

महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन नहुँदा मानसिक तथा टाउँकोका रोगबाट पीडित भएका व्यक्तिहरुले सास्ती खेप्नु परेको छ ।…

क्षमता अनुसारको सीप र अवसरको प्रतिक्षामा अपाङ्गता भएका व्यक्तिहरू

२६ वर्ष अघिसम्म बगनासकाली गाउँपालिका–६, यम्घा दर्पुकका ६२ वर्षीय बलिराज बोटे सजिलै हिँड्डुल गर्न सक्नुहन्थ्यो । बलिराजले गाउँमै अर्काको भारी…

‘हेलो गर्भवती आमा’ मार्फत गर्भवतीलाई घरमै सेवा दिँदै

वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रमको सुभारम्भ गरेको छ । असोज ७…

वर्षभरी खाना नपुग्ने भएपछि किसानलाई भोकमरी हुने चिन्ता

मुगु जिल्लाका अधिकांश किसानलाई वर्षभरी खाना नपुग्ने भएपछि भोकमरी हुने चिन्ता बढेको छ । वर्षभरी बिहानदेखि बेलुकासम्म खेतबारीमा काम गर्दा…

स्वास्थ्यचौकी भवन पुननिर्णाम नहुँदा त्रिपालमुनी स्वास्थ्य सेवा सञ्चालन !

मष्टा गाउँपालिका–१ स्थित कोटदेवल स्वास्थ्यचौकी भवन भूकम्पका कारण क्षतिग्रस्त भएको एक वर्ष बितिसिक्दा समेत पुननिर्माण नगरिएका कारण स्वास्थ्य सेवा प्रभावित…

इन्सेक अनलाइनको प्रभावः ज्ञानमतिको घरमै पुगेर आँखा जाँच र आर्थिक सहयोग

बगनासकाली गाउँपालिका–७, खानीगाउँकी ६९ वर्षीया दृष्टिबिहीन ज्ञानमति खाम्चाको इन्सेक अनलाइनमा फिचर प्रकाशन भएपछि नेत्र रोग विशेषज्ञ लगायतको टोली ज्ञानमतिको घरमै…

अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्तद्वारा तीन दिनदेखि निरन्तर आन्दोलन

कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले तीन दिनदेखि निरन्तर आन्दाेलन गरिरहेका छन् । ०८१ असोज ७ गते बिहान…

रौतहटको राजपुर नगरपालिकामा हैजाको प्रकोप बढ्दो

राजपुर नगरपालिका-४ मा ०८१ असोज २ गते एक जनामा देखिएको झाडापखाला अहिले  सोही नगरपालिका वडा नं‍ ३ मा पनि फैलिएको…

अस्पताल सञ्चालनमा अन्यौलता हुँदा सेवाग्राहीलाई समस्या

बौदीकाली गाउँपालिकामा निर्माण भएको अस्पताल सञ्चालनमा अन्यौलता आएपछि सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिकामा केन्द्र सरकारको १८ करोड रुपियाँको लागतमा…

सुत्केरीको मृत्युपछि आफन्तद्वारा अस्पतालमा आन्दोलन ! (फोटो फिचर)

कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले ०८१ असोज ७ गते आन्दोलन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–६ की १९…

बागलुङमा डेङ्गुको परीक्षणका लागि किटको अभाव

पछिल्लो समय बागलुङ जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । जिल्लामा असोज ५ गतेसम्म २ सय १९ जनामा डेङ्गु सङ्क्रमण…

स्रोत साधनको अभावले डेङ्गु देखिएका बालकलाई जिल्ला बाहिर रिफर

सिमकोट गाउँपालिका–८ का ११ वर्षीय बालकलाई डेङ्गु देखिएपछि उपचार हुन नसकेर जिल्ला बाहिर रिफर गरिएको छ । गत भदौ २८…

जिल्लामा सचेतनाको अभावले बालविवाह बढ्दै

पाल्पामा उचित सचेतनाको अभावमा बालविवाह बढ्दै गएको छ । जिल्लाको दुर्गम निस्दी गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ५३ जोडी बालबालिकाले…

विद्यार्थीहरू बिरामी भएर विद्यालय बन्द हुँदा पठनपाठनमा प्रभावित

सर्केगाड गाउँपालिका–२ स्थित कुन्नकोट आधारभूत विद्यालय र सर्केगाड गाउँपालिका–३, उनापानीस्थित देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरू धमाधम बिरामी भएर विद्यालय बन्द हुँदा…