INSEC Online

📅 २०८३ जेष्ठ २१

अदानचुली गाउँपालिकामा नुनको अभाव, सेवाग्राहीलाई सास्ती

अदानचुली गाउँपालिकामा आयोडिन युक्त नुनको अभाव हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । ०८१ कात्तिक पहिलो सातादेखि नुन अभावका कारण सेवाग्राहीले…

सहकारी सम्बन्धमा देखिएका समस्याको सार्थक समाधान खोजः आयोग

सहकारी पीडित तथा सहकारी वचतकर्ताहरूले बिगत लामो समयदेखि आफ्नो वचत रकम फिर्ता गर्न माग राखी गरिएका प्रदर्शनका क्रममा भएका घटना…

भत्किएको पुल पुननिर्माण नहुँदा वषौँदेखि सास्ती भोग्दै स्थानीय ! (फोटो फिचर)

गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल समयमा नबनेका कारण स्थानीय बिरामीलाई सास्ती भएको छ । २०७९ असोज २२ गते आएको…

दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनै सास्ती !

सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नु पर्ने बाध्यताले दुर्गमका ज्येष्ठ नागरिकले सास्ती भोग्नु परेको छ । बैंकबाट भत्ता लिँदा दुरुपयोग…

व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक ३० गते काठमाडौँमा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

इन्टरनेट तथा टेलीफोन सेवा प्रभावकारी नहुँदा स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित

जिल्लाका पाँच ओटा स्थानीय तहका नागरिकहरुले अहिले पनि सहज रुपमा सञ्चार सेवा पाउन नसकेको अवस्था छ । साइपाल गाउँपालिका, तलकोट…

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

सुनाइसम्बन्धी अपाङ्गता हुनु भएकी साँगुरिगढी गाउँपालिका-१ बुढीमोरङकी ७९ वर्षीया हस्तकुमारी तामाङले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको…

पाथीभरा क्षेत्रमा केवलकार निर्माणका लागि शिलान्यासका क्रममा झडप, दुई प्रहरीसहित ६ जना घाइते

पाथीभरा क्षेत्रमा केवलकार निर्माणको शिलान्यासको क्रममा फुङलिङ नगरपालिका-४ मा कात्तिक २३ गते भएको झडपमा ६ जना घाइते भएका छन् ।…

संयुक्त राष्ट्रसङ्घको प्रस्ताव न.१३२५ र १८२० कोशी प्रदेशमा कार्यान्वयनको अवस्था कमजोर

नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदबाट पारित महिला, शान्ति र सुरक्षा सम्वन्धि प्रस्ताव न.१३२५ र १८२० का प्रस्तावहरु कार्यान्वयनका प्रयासहरू…

शिलान्यास गरिएका आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य अलपत्र हुँदा स्थानीयलाई सास्ती

नेपाल सरकारले ०७७ मङ्सिर १५ गते देशभरका स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजना अगाडि बढाएको भए पनि सात ओटा स्थानीय…

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

महालक्ष्मी नगरपालिका-५ की ८० वर्षीया ज्येष्ठ नागरिक मसिनी माझी नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको…

अविरल वर्षाको कारण बाढी र पहिरोले पुर्‍याएको क्षति (फोटो फिचर)

बेथानचोक र राेशी गाउँपालिकामा असोज ११ र १२ गतेको अविरल वर्षाको कारण बाढी र पहिरोले पुर्‍याएको क्षतिको अवलोकन अनुगमन गरेकाे…

खानेपानी योजना बाढीले बगाएपछि कोथपेबासी नदीकै पानी खान बाध्य

खाँडादेवी गाउँपालिका–१ कोथपेका माझी समुदाय सुनकोशी नदीमा ०८१ असोज ११ र १२ गते आएको बाढीले खानेपानी आयोजना बगाएपछि नदीको धमिलो पानी…

नायकबाडा डिपोमा चामल अभाव

बारेकोट गाउपालिका–५, नायकबाडा डिपोमा चालम अभाव भएको छ । नेपाल खाद्यय संस्थानले वितरण गर्दै आएको चामल सकिएपछि दशैँको चामल अभाव…

रिम्नागाउँमा खानेपानीको समस्या

भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा…

हटियागोला खाद्य डीपोमा चामल अभाव

जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डीपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा ५ सय क्विन्टल…

अरूण तेस्रो प्रवेशमार्ग, मुआब्जाको रकम नपाएको गुनासो

नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गका पीडितले मुआब्जाको रकम नपाएको गुनासो गरेका छन् । अरूण तेस्रो प्रवेशमार्गका…

सरकारद्वारा कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनजन्य विपद्का कारण असोज १८ गतेसम्म भएको क्षतिलाई मूल्याङ्कन गरी सङ्घीय सरकारले…

खानेपानीको समस्या झेल्दै रारा गाउँबासी

तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ…

रुखविरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

नगर क्षेत्रभित्रका सडक छेउका रुख विरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, विराटनगरले रतुवामाई नगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।…