INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको पीडितको आरोप

भोक्राहा नर्सिङ गाउँपालिका-७ नर्सिङ दलित सुकुम्बासीबस्तीका ५४ वर्षीय शिवन मरिकले आफू दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको…

सामाजिक सेवा इकाइमार्फत २ हजार बढीलाई निशुल्क स्वास्थ्य सेवा

नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ  र आकस्मिक…

ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय–पत्र बनाउनै सास्ती

जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्दै आउनुभएका ज्येष्ठ नागरिकलाई राष्ट्रिय–पत्र बनाउन सास्ती खेप्नुपरेको छ । टाँढाबाट सदरमुकाम आवतजावतमै समस्या खेप्नुपरेको ज्येष्ठ…

न्यायिक समितिमा लेनदेनका विवाद धेरै

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् । कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका…

बाढी पीडितलाई राहत उपलब्ध नहुँदा याङ्ग्री गाउँका नागरिकको जीवन कष्टकर बन्दै

बाढीबाट प्रभावित भएका पाँचपोखरी थाम्पाल गाउँपालिका—२ स्थित याङ्ग्री गाउँमा राहत उपलब्ध नहुँदा, त्यहाँ रहेका ४७ घर परिवारको जीवन यापनमा समस्या…

कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले ०८१ साउन १५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को…

समस्यामा परेका तिनघरेका दलित  बालबालिकालाई सहयोग 

बुवाको मृत्यु भएको र आमा विदेश गएपछि खान लाउन मात्र हैन विद्यालयमा जान समेत समस्यामा परेका तीन जना बालबालिका सहित…

क्षतिपूर्ति माग गर्दै स्थानीयको विरोध

सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा निर्माणाधीन काबेली हाइड्रो कम्पनीसँग क्षतिपूर्ति माग गर्दै स्थानीयले विरोध जनाएका छन् । काबेली हाइड्रो कम्पनीले अत्यधिक भारी…

अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै…

पहिरोले पाँच परिवार विस्थापित, २३ घर जोखिममा

पहिरोले मोलुङ गाउँपालिका-७ जेसे गौरीडाँडाका पाँच घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण गएको पहिरोले गौरीडाँडाका पाँच घरपरिवार विस्थापित…

स्थानीय सरकारको प्रकोप व्यवस्थापन कोष

बाढीपहिरो, मनसुनजन्य प्रकोप र सुख्खायाममा हुने आगलागीका घटनालाई मध्यनजर गर्दै जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।…

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय, विवरण दिएका अधिकांशले पाएका छैनन् परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ०८१ साउन १ गतेदेखि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरमा सामाजिक सुरक्षा भत्ता नवीकरण…

सडक आश्रित मानवको उद्धार

हनुमाननगर कंकालिनी नगरपालिका-९ स्थित सडकबाट कष्टकर अवस्थामा जीवनयापन गरिरहेका एक सहयोगापेक्षी सडक आश्रित मानवको ०८१ जेठ ३१ गते उद्दार भएको…

अरूण तेस्रो प्रवेश मार्ग मुआव्जा पीडितको उजुरी, राष्ट्रिय मानव अधिकार आयोगको चासो

सङ्खवासभामा निर्माणाधीन नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग मुआव्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले…

जिल्ला अस्पतालका चिकित्सक आन्दोलित, बिरामीलाई समस्या

जिल्ला अस्पताल, बैतडीमा कार्यरत चिकित्सकहरुले आकस्मिक बाहेकका सेवाहरु बन्द गरी आन्दोलन सुरु गरी यस क्षेत्रका सेवाग्राही तथा बिरामीहरु समस्यामा परेका…

प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई इन्सेकको पहलमा कम्मल वितरण

चौतारा सागाचोकगढी नगरपालिका–५ स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिहरूलाई ०८१ वैशाख २६ गते इन्सेक जिल्ला प्रतिनिधिको पहलमा कम्मल वितरण…

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा २ सय ५१ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२४ जनवरीदेखि सन् २०२४ मार्च) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ५१…

निको भएन द्वन्द्वपीडितको घाउ

सर्वोच्च अदालतबाट नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका नाउँमा ०८० माघ १५ गते जारी भएको परमादेश कार्यान्वयन भएको भए अहिले…

इस्मा गाउँपालिकाका आगलागी पीडितको इन्सेकद्वारा प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

इस्मा गाउँपालिकाका आगलागी पीडितको अवस्थाका विषयमा इन्सेकले तयार गरेको प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदन ०८१ वैशाख १८ गते सार्वजनिक गरेको छ…

आर्थिक अभावका कारण जिल्ला अस्पतालमै एक जना गर्भवती अलपत्र !

जिल्ला अस्पताल, बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएकी बडिमालिका नगरपालिका–७ जिल्लीकी आठ महिनाकी गर्भवती ४५…