बेथानचोक र राेशी गाउँपालिकामा असोज ११ र १२ गतेको अविरल वर्षाको कारण बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन अनुगमन गरेकाे छ । टाेलिमा इन्सेक केन्द्रीय कार्यालयका गाेविन्दप्रसाद त्रिपाठी, रमेशप्रसाद तिमल्सिना र काभ्रे प्रतिनिधि सुमित्रा आचार्य रहेका छन् ।


