INSEC Online

📅 २०८३ जेष्ठ २१

‘लैङ्गिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैङ्गिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा असोज…

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि घोषणा

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु भएको छ । प्रतिनिधिसभा…

राष्ट्रियसभा उपनिर्वाचनः कोभिड सङ्क्रमितलाई छुट्टै मतदानस्थल

बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुने उपनिर्वाचनमा कोभिड सङ्क्रमित मतदाताका लागि छुट्टै मतदानस्थलको व्यवस्था गरिएको छ ।…

संसदले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्ताव अस्वीकृत भएको छ । वैशाख २७…

राष्ट्रपतिद्वारा वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा…

म्यान्मारमा भएको हिंसाप्रति नेपाल सरकारको चासो र चिन्ता छः परराष्ट्रमन्त्री ज्ञवाली (भिडियोसहित)

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यानमार हिंसाप्रति नेपाल सरकारको गहिरो चिन्ता र चासो रहेको चैत २३ गते संसद बैठकमा बताउनु भएको छ…

सर्वोच्च अदालतद्वारा पुनर्स्थापित प्रतिनिधि सभाको बैठक सुरू

सर्वोच्च अदालतको आदेशद्वारा पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक फागुन २३ गतेबाट सुरु भएको छ । संसद भवन नयाँबानेश्नरमा सुरु भएको…

१० दिनमा नै राष्ट्रिय सभाको अधिवेशन अन्त्य

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस २६ गते मध्यरातबाट  अन्त्य भएको छ । पुस २६ गतेको मन्त्रिपरिषद्…

संसद विघटनलाई बदर गर्न माग गर्दै सर्वोच्चमा ११ ओटा रिट, पुस ८ गतेका लागि पेसी

संसद विघटन गर्ने सरकारको कदमविरूद्ध सर्वोच्च अदालतमा ११ ओटा रिट दर्ता भएका छन् । पुस ५ र ६ गते अदालतमा…

राजकुमार चेपाङको मृत्यु सम्बन्धमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

चितवन राष्ट्रिय निकञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटपिटको कारणबाट मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको घटनाका सम्बन्धमा गरिएको…

एसिड बिक्री वितरणलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन

संसदको महिला तथा सामाजिक समितिले एसिडको बिक्री वितरणलाई नियन्त्रण तथा व्यवस्थित गर्न र दण्ड सजाय परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको…

विदेशमा रहेका नागरिकलाई फिर्ता ल्याउने तयारी थाल्न संसदीय समितिको निर्देशन

कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि गरिएको बन्दाबन्दीमा विदेशीमा अलपत्र परेका एवम् रोजगारी गुमाएका नागरिकलाई ल्याउनका लागि तत्काल…

सरकारलाई विपदको समयमा जनआस्था आर्जन हुने गरि काम गर्न समितिको निर्देशन

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विपदको समयमा जनआस्था आर्जन हुने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना भाइरस…

सङ्क्रामक रोग सम्बन्धी कानुन बनाउन संसदीय समितिको निर्देशन

सङ्घीय संसदको प्रत्यायोेजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सङ्क्रामक रोग सम्बन्धी विषयमा सरकारले गर्ने काम कारबाही सहज बनाउन बन्दाबन्दीको समयमा…

राष्ट्रपतिद्वारा दुबै अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो…

कोरोना नियन्त्रण तथा उपचारका लागी बागमती प्रदेश सरकारद्धारा ५० करोड रुपियाँको कोष

बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री…

कैदी बन्दीको सङ्ख्या घटाउन सरकारलाई समितिको निर्देशन

कोरोना भाइरस (कोभिड—१९) को विश्व महामारी फैलिरहेको अवस्थामा नेपालमा सचेतना अपनाउन र भिडभाड कम गर्ने उदेश्यले प्रतिनिधिसभाको कानून न्याय तथा…

बागमती प्रदेशको प्रदेश सभा हिउँदे अधिवेशनमा चार ओटा विधेयक पारित

चार ओटा विधेयक र एउटा अध्यादेश पारित गर्दै बागमती प्रदेशको प्रदेश सभा हिउँदे अधिवेशन ०७६ चैत ६ गते मध्यरातबाट अन्त्य…

बागमती प्रदेश सरकारको दुई वर्ष

बागमती प्रदेश सरकार स्थापना भएको दुई वर्ष भएको छ । प्रदेश सरकारले यो अवधिमा ५० ओटा ऐन निर्माण गरेको जनाएको…

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।  पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक…