चार ओटा विधेयक र एउटा अध्यादेश पारित गर्दै बागमती प्रदेशको प्रदेश सभा हिउँदे अधिवेशन ०७६ चैत ६ गते मध्यरातबाट अन्त्य भएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले ०७६ चैत ६ गते मध्यरातबाट अधिवेशन अन्त्यको घोषणा गर्नुभएको थियो । बागमती प्रदेशको ०७६ पुस २१ गतेबाट सुरु गरेको हिउँदे अधिवेशनमा २५ ओटा बैठक बसेको थियो । अधिवेशनमा ७ ओटा विधेयक र एउटा अध्यादेश दर्ता भएको थियो । यस अधिवेशनको महत्वपूर्ण उपलब्धीको रुपमा प्रदेशको राजधानी र नामकरणको टुङ्गो लगाइएको सभामुख श्रेष्ठले बताउनु भयो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७