INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीका सात प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर !

कर्णाली प्रदेशमा अझै ७.१ प्रतिशत बालबालिकाहरू विद्यालयको पहुँच बाहिर रहेको पाइएको छ । शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा हुनुपर्ने सरकारको नीति…

भवन अभावका कारण विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य !

पूर्वीचौकी गाउँपालिका–५ काँडामाण्डाैँस्थित नवप्रभात आधारभूत विद्यालयका विद्यार्थी कक्षाकोठा अभावका कारण खुला चौरमा पढ्न बाध्य भएका छन् । ०४५ सालमा स्थापना…

दलित समुदायका विद्यार्थीलाई घरभेटीले कोठा भाडामा दिन नमानेको आरोप

जातीय छुवाछूत तथा भेदभाव कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा अन्यायपूर्ण भए पनि समाजमा जातीय विभेद तथा छुवाछूत हट्न सकेको…

कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै 

न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा…

दुई वर्षदेखि तलब नपाउँदा कर्मचारीहरूलाई समस्या

अदानचुली गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले दुई वर्षदेखि तलब नपाउँदा समस्या भएको छ । गाउँपालिकाले हालसम्म ४० देखि ५० जनाभन्दा बढी…

१६ महिनादेखि त्रिपालमुनी पढाइ हुँदा बालबालिकालाई समस्या !

१६ महिनादेखि त्रिपालमुनी पढाइ हुँदा बालबालिकालाई समस्या भएको छ । जाजरकोटको छेडागाड नगरपालिका–७, टिकाचौर स्थित भानुभक्त आधारभुत विद्यालय भवन भूकम्पले…

बालबच्चा सहित अभिभावक रोजगारी खोज्न हिडेपछि विद्यालय बन्द

स्थानीयहरु बालबच्चा बोकेर रोजगारी खोज्न भारत हिँडेपछि पुचौँडी नगरपालिकाको एक विद्यालय पूर्ण रूपमा बन्द भएको छ । पुचौँडी नगरपालिका–७ ऐराडीगाउँमा ०५०…

आधारभूत अधिकारबाट वञ्चित हुनुपरेको मलासवासीको गुनासो

परशुराम नगरपालिका–७ अन्तर्गत पर्ने मलास क्षेत्रका नागरिकले आफूहरु आभारभूत अधिकारबाट वञ्चित हुनुपरेको दुखेसो गर्नुभएको छ । राज्यले ग्रामिण सडक, बिजुली,…

भवन मर्मत नहुँदा विद्यार्थीहरु खुल्ला आकाशमूनि पठनपाठन गर्न बाध्य

गत जेठ महिनामा आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएको भए पनि हलसम्म मर्मत नहुँदा विद्यार्थीहरु खुला आकाशमूनी बसेर…

विद्यालयको मुलगेटमा शिक्षकहरूको तालाबन्दी

बहुदरमाई नगरपालिकाका शिक्षकहरूले सामूहिक रूपमा विद्यालयको मुलगेटमा शिक्षकहरूको तालाबन्दी लगाएका छन् । ०८१ साउन महिनादेखि शिक्षकहरूले पाउनुपर्ने तलब भत्ता नपाएको…

छात्रवृत्ति रकम जुटाउन विद्यालयमा तरकारी खेती

बर्दियाको गेरुवा गाउँपालिका-५, बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गर्न तरकारी…

परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित

गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत…

विद्यार्थी कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही कक्षा ९ मा अध्ययनरत विद्यार्थी १६ वर्षीय बालकलाई कुटपिट गरेको भन्दै विद्यालयका शिक्षक लमही नपा–९…

हिमाली जिल्लामा शैक्षिक सत्र फागुनदेखि गर्न माग

हिमाली जिल्लामा शैक्षिक सत्र फागुनदेखि हुनुपर्ने माग गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा ०८१ वैशाख १९…

चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द

अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६…

विद्यार्थी शहर केन्द्रित भएपछि विद्यालय बन्द

अत्यधिक चिसो बढेपछि नाम्खा गाउँपालिका–६ स्थित भृकुटी आधारभूत विद्यालय जाङ गाउँको विद्यालय बन्द भएको छ । गत एक वर्षदेखि सो…

पुनर्स्थापना अभावमा कष्टकर जीवन बिताउदै मुक्त हलिया

सरकारले हलिया मुक्ति घोषणा गरेका १६ वर्ष बितिसक्दा पनि पुनर्स्थापना हुन नसकेपछि उनीहरुको जीवन कष्टकर बन्दैगएको छ । सरकारले ०६५…

भूकम्पले चर्किएको भवनमा पठनपाठन, विद्यार्थीको ज्यान जोखिममा

जयपृथ्वी नगरपालिका–११, टाउतोलास्थित नाननदेव आधारभूत विद्यालयका विद्यार्थीहरू भूकम्पले चर्किएको भवनमा पठनपाठन गर्न बाध्य भएका छन् । ०८० असोज १६ गते…

एक वर्षदेखि विद्यालय नर्स नहुँदा आवासीय विद्यार्थीको उपचारमा समस्या

सुनापति गाउँपालिका–१ को डहु माविमा एक वर्षदेखि विद्यालय नर्स नहुँदा विद्यार्थीहरूको प्राथमिक उपचारमा समस्या भएको छ । जिल्लाको नमूना विद्यालय…

बर्दियामा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छाड्दै !

जिल्लामा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छाड्दै गएको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार…