INSEC Online

📅 २०८३ जेष्ठ २१

चिकित्सक कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

मेची अस्पताल भद्रपुरमा कार्यरत भद्रपुर नगरपालिका–४ का २६ वर्षीय चिकित्सक केवल कपुरीलाई सेवाग्राहीले साउन ३ गते कुटपिट गरेको आरोपमा पीडितले…

सङ्घीय सरकारले तोके बमोजिम पारिश्रमिक नपाएको भन्दै स्थानीय तहको ध्यानाकर्षण

सङ्घीय सरकारले आर्थिक वर्ष २०७८।०७९ को बजेटमार्फत् तोके बमोजिमको पारिश्रमिक नपाएको जिल्लाका शिक्षकहरूले असार २९ गते स्थानीय सरकारको ध्यानाकर्षण गराएका…

स्वास्थ्यकर्मी माथि कुटपिट, घटनामा उजुरी दिँदा समेत कारबाही नभएको पीडितको गुनासो

रुबिभ्याली गाउँपालिकाका स्वास्थ्य संयोजक ४१ वर्षीय राजबहादुर तामाङलाई ०७८ असार ३० गते रुबिभ्याली गाउँपालिका-३ का ३५ वर्षीय च्याङ्वा भनिने राकेश…

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित वडाध्यक्षविरूद्ध प्रहरीमा उजुरी

बर्जु गाउँपालिका–१ रामगञ्ज बेलगछियास्थित नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक ३८ वर्षीय रञ्जन मण्डललाई विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर सोही वडाका…

शान्ति सुरक्षा माग गर्दै पीडित पत्रकारद्वारा प्रशासनमा निवेदन

“विकास विरोधी गतिविधि सञ्चालन” भन्ने शीर्षकमा समाचार लेखिएको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको भन्दै सुनसरीका दुई जना पत्रकारले वैशाख…

म्यानमारमा मानवअधिकारको सम्मान गर्न आग्रह गर्दै अधिकारकर्मीको प्रदर्शन

म्यानमारमा भएको सैनिक कु विरुद्ध प्रजातान्त्रिक व्यबस्थाको पुर्बहाली र मानवअधिकार रक्षाको लागि आह्वान गर्दै पोखरामा शान्तिका लागि नागरिक समाजको सञ्जालको…

२६ औँ प्रकाश मानव अधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई

अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना भएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ बाजुराका डाक्टर रुपचन्द्र…

गिरफ्तारीको ६ घण्टापछि मानव अधिकारकर्मीहरू रिहा

सिंहदरबार अगाडि शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने क्रममा गिरफ्तार गरिएका मानव अधिकारकर्मीलाई प्रहरीले ६ घण्टापछि रिहा गरेको छ । प्रधानमन्त्री…

मौलिक अधिकार कार्यान्वयन नभएसम्म मानव अधिकारको संरक्षण हुँन सक्दैनः सभापति जोशी

संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारहरुको कार्यान्वयन नभएसम्म मानव अधिकारको संरक्षण हुन नसक्ने भएकोले नेपालको संविधानले मौलिक हकका रुपमा ग्यारेन्टी गरेका…

पत्रकार कुटपिट घटनाका आरोपित कर्मचारी गिरफ्तार

मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय पत्रकार खगेन्द्र घिमिरेलाई समाचार सङ्कलनका क्रममा कुटपिट गरेको आरोपमा प्रहरीले मालपोत कार्यालय दमकका खरिदार इन्द्र…

पत्रकार प्रसाईंको अवस्था सार्वजनिक गर्न माग

काठमाडौंबाट प्रकाशित हुँदै आएको युगव्यथा साप्ताहिकका संवाददाता उत्तम प्रसाईं एक हप्तादेखि बेपत्ता भएको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले खोजी…

कर्णाली प्रदेशमा मानव अधिकार सहायता कक्ष स्थापना

जोखिममा परेका मानव अधिकार रक्षक तथा गम्भिर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाका पीडितको उद्धार, राहत, पुनर्स्थापना र आवश्यक सहयोग पुर्‍याउने…

अपहरित शिक्षक सकुशल मुक्त

तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी ०७७ भदौ १३ गते अपहरणमा पर्नु भएकोमा चार घण्टापछि सकुशल…

नवनिर्वाचित सभामुख सापकोटाद्वारा सपथ ग्रहण, विरोध गर्ने अधिकारकर्मीहरू गिरफ्तार

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पुस १३ गते पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति…

समाचारको विषयमा उजुरी परेपछि पत्रकार गिरी गिरफ्तार

पोखरा महानगरपालिका–९ मा रहेको ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ कास्कीका सदस्य पोखरा मनपा–२३ निर्मलपोखरी बस्ने २९ वर्षीय…

असुरक्षा बढेको पत्रकारको गुनासो 

गत कात्तिक २३ गते नागरिक दैनिकका रूकुम सम्वाददाता लोकेन्द्र खनाललाई छुरा प्रहार गरी गम्भीर घाइते पारियो । रूकुमको बाफियाकोट–६ मग्मामा…

महिला आयोग पदाधिकारीविहीन, मुद्दा ओझेलमा

महिलाको हकहित र समान प्रतिनिधित्व सुनिश्चित गर्ने काम गर्दै आएको राष्ट्रिय महिला आयोग एकवर्षदेखि पदाधिकारीविहीन बनेको छ । नेपालको संविधान…

मुख्य निर्वाचन अधिकृतद्वारा पत्रकारमाथि दुर्व्यवहार

जनता टेलिभिजन एवम् राजविराजस्थित सी.एफ.एम. का सप्तरी सम्वाददाताका रूपमा कार्यरत बादेबर्साइन नपा-३ का २४ वर्षीय विद्यानन्द रामलाई समाचार सङ्कलनको क्रममा…

आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न मानव अधिकार सञ्जालको आग्रह

नेकपा एमालेको मेची महाकाली अभियान र मधेसी मोर्चाले आह्वान गरेको बन्दका कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मानव अधिकार सञ्जाल नेपालगञ्जले…

मानव अधिकार रक्षकको जोखिम कम गर्न संयुक्त अनुगमनमा जोड

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा मानव अधिकार सञ्जाल नेपालगञ्जले मानव अधिकारको पछिल्लो अवस्था र चुनौतिलगायतका विषयमा फागुन…