INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार सङ्कलनका लागि गएका काष्ठमण्डप टेलिभिजनका पत्रकारमाथि कुटपिट

समाचार सङ्कलनका लागि काठमाडौँ महानगरपालिका–३१ हातिसारस्थित गोर्खा ब्रुअरी कम्पनीमा गएका काष्ठमण्डप टेलिभिजनका पाँच जना पत्रकारमाथि सुरक्षागार्डले ०७९ भदौ १२ गते…

मानव अधिकार रक्षकहरूको संरक्षण र सम्बर्धनको सरकोर विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौँडाको आयोजना तथा युरोपियन युनियनको सहयोगमा ०७९ भदौ १२ गते हेटौँडामा “नेपालमा मानव…

कानुन निर्माणको मागगर्दै मानव अधिकार रक्षकको सम्मेलन सम्पन्न

मानव अधिकार रक्षकको कानुन निर्माण गर्न मागगर्दै कर्णाली प्रदेशको सुर्खेतमा मानव अधिकार रक्षकको सम्मेलन साउन १० गते सम्पन्न भएको छ…

पत्रकार कुटपिट घटनाका सात जना आरोपित गिरफ्तार

पत्रकार महासङ्घ चितवनका सदस्य भरतपुर महानगरपालिका–११ का २९ वर्षीय कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले ०७९ असार ३२ गते नेपाल…

११ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षकहरूको तेस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।…

एफएमले पारिश्रमिक नदिएको भन्दै पत्रकार आन्दोलित

काम गरेबापतको पारिश्रमिक नपाएपछि पत्रकारहरूले ०७९ असार ६ गतेदेखि चरणबद्द आन्दोलनकोे सुरुवात गरेका छन् । आठवीसकोट नगरपालिकामा संचालित रेडियो नयाँ…

पत्रकारलाई धम्की दिएको घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

सिमकोट गाउँपलिका–५ खाद्यक घरभई हाल रेडियो कर्णाली आवाजमा कार्यरत २३ वर्षीया पत्रकार बेलुमाया महतारालाई धम्की दिएको भन्दै सर्केगाड गाउँपालिका–२ रिप…

कोभिड–१९ बीमाबापतको रकम भुक्तानी गर्न अदालतको आदेश

उच्च अदालत विराटनगरले कोभिड–१९ बीमाबापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी…

बिरामीको उद्धारका लागि विमानस्थल पुगेका इन्सेककर्मी माथि दुर्व्यवहार

बिरामीको जिल्ला बाहिर उद्धारका लागि सिमकोट विमानस्थल पुगेका हुम्लास्थित इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहमाथि दुर्व्यवहार भएको छ । जेठ ११…

पत्रकारको शङ्कास्पद मृत्यु, छानविनका लागि समिति गठन

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय पत्रकार मणिराज दाहालको जेठ १३ गते शङ्कास्पद अवस्थामा लास फेला परेपछि छानविनका लागि…

पत्रकारलाई ज्यान मार्ने धम्की, आरोपित विरुद्ध प्रहरीमा उजुरी

एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हरिष विक र जिल्ला सम्वाददाता राजन जैगडीलाई घोडाघोडी नगरपालिका कार्यालयका प्रमुख दिपक आचार्य र घोडाघोडी…

अज्ञात पक्षद्वारा पत्रकारमाथि कुटपिट

रेडियो राष्ट्रियमा कार्यरत सञ्चारकर्मी तथा पत्रकार कैलाश जोशीलाई जेठ २ गते राति अज्ञात पक्षले आक्रमण गरी कुटपिट गरेका छन् ।…

स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सिदिङ्मा गाउँपालिकामा कार्यरत २८ वर्षीया अनमी पुजन राईलाई वैशाख १८ गते हातपात गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका २२ वर्षीय…

डाक्टरको शव फेला, हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का

सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भई विराटनगर महानगरपालिका–५ स्थित नोवेल अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर विजय यादवको हत्या भएको हुन…

मधेश प्रदेशमा मानव अधिकार सहायता कक्ष स्थापना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश र राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन २९ गते जनकपुरमा…

मानव अधिकार रक्षकहरूको अधिकार संरक्षण गर्न प्रतिबद्ध छौं : मुख्यमन्त्री नेपाली

मानव अधिकार रक्षकहरूको संरक्षण गर्न राज्य प्रतिबद्ध रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार…

शिक्षकलाई अमानवीय व्यवहार, घटनाका आरोपित गिरफ्तार

खोटेहाङ गाउँपालिका–६ पञ्चकन्या आधारभूत विद्यालयमा कार्यरत सोही ठाँउका ५० वर्षीय शिक्षक ताकमान राईलाई फागुन २५ गते मोसो र जुत्ताको माला…

१६ बुँदे घोषणापत्र सार्वजनिक गर्दै मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलन सम्पन्न

हेटौँडामा १६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षकको प्रादेशिक सम्मेलन फागुन २१ गते सकिएको सम्पन्न भएको छ ।…

मानव अधिकार रक्षक सम्मेलन : १७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षक सम्मेलन १७ बुँदे घोषणा पत्र जारी गर्दै फागुन २१ गते पोखरामा सम्पन्न…

अधिकार कुण्ठित गर्ने आमसञ्चार विधेयक संशोधन गर्न पत्रकार महासङ्घको ध्यानाकर्षण

कर्णाली प्रदेश सभामा २०७७ असोजमा दर्ता भएको सूचना प्रविधि तथा आमसञ्चार विधेयक संशोधन गर्न नेपाल पत्रकार महासङ्घले माघ २६ गते…