INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा गोदावरी नगरपालिका-१२, ठेचोका ३४ वर्षीय सुर्जमान मालीलाई प्रहरीले ०८० साउन १३…

बेचबिखन तथा ओसारपसार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवती र २७ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–६ ऐठपुरका ३५ वर्षीया गिता…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा रोशी गाउँपालिका-६ घरभइ हाल बनेपा नगरपालिका-८ मा लामा क्याफे सञ्चालन गर्दै…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया र १७ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा मकवानपुरको बागमती गाउँपालिका-७ स्थायी घरभइ बनेपा गेष्ट हाउस…

राष्ट्रिय महिला आयोगद्वारा समाजमा विद्यमान रहेका हानिकारक अभ्याससम्बन्धी अन्तरक्रिया सम्पन्न

राष्ट्रिय महिला आयोगको आयोजनामा समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु घरेलु हिंसा, छाउपडी प्रथा, बालविवाह, वहुविवाह, दाइजो प्रथा, बोक्सीको आरोपलगायत प्रथाको…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया र २१ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा गल्छी गाउँपालिका-८ निबुवाबोटोमा रहेको सानदार होटल एण्ड लजका…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तेमाल गाउँपालिका–३ सरमथलीका ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई ०७९…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शिवपुरी गाउँपालिका–१ तलाखुकी सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई प्रहरीले ०७९ चैत…

मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०७९ चैत २४ गते…

मानव बेचबिखन गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

गल्छी गाउँपालिका-२ बस्ने २१ वर्षीया महिलालाई मानव बेचबिखन गरेको कसुरमा सोही ठाउँकी ४५ वर्षीया बालकुमारी परियारलाई धादिङ जिल्ला अदालतका न्यायाधीश…

आर्थिक अभावले लुटेको खुशी !

बुटवलकी १८ वर्षीया युवती कक्षा नौ पढ्दापढ्दै विद्यालय जान छोडिन् । उनी भन्छिन्–‘घरको आर्थिक अवस्था कमजोर थियो । पढ्ने रहर…

मानव बेचबिखन र गर्भपतन कसुरमा १३ वर्ष कैद सजाय फैसला

२० वर्षीया महिलालाई मानव बेचबिखन र ओसारपसार तथा गर्भपतन गरेको कसुरमा जिल्ला अदालत चितवनले धादिङ निलकण्ठ नगरपालिका-११ घर भई हाल…

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार बढी व्यक्ति पीडित

सन् २०२२ मा सुदूरपश्चिममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार बढी व्यक्ति पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ…

मानव बेचबिखनको आरोपमा तीन जना गिरफ्तार

२५ वर्षीय महिलालाई बेचबिखनको आरोप लागेका महोत्तरी जिल्ला गौशाला नपा–१ भरतपुर टोलका ३७ वर्षीय रमेश श्रेष्ठ, वीरगंज मनपा–८ गहवा बस्ने…

मानव बेचबिखनको कसुरमा १० वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालतले रत्नगर नगरपालिका–१० की ३१ वर्षीया अनिता भन्ने अस्मिता तामाङलाई १० वर्ष ६…

बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई मानव बेचबिखन तथा ओसार पसार गरेको आरोपमा  प्रहरीले ०७९ भदौ २२ गते ४० वर्षीया निरु तिमल्सिनालाई गिरफ्तार…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा मेलम्ची नगरपालिका–७ दुवाचौर छापका ६६ वर्षीय खम्बे भन्ने जीतबहादुर तामाङलाई प्रहरीले ०७९ भदौ १९…

मानव बेचबिखन गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले हेटौँडा उपमहानगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४०…

जबरजस्ती यौन कार्य गराएको आरोपमा होटल संचालक गिरफ्तार

जबरजस्ती यौन कार्य गराएको आरोपमा खलंगा ठाँटीस्थित न्यू थकाली होटल एण्ड लजका संचालक २९ वर्षीय ओमकार लोहनियालाई प्रहरीले भदौ ५…

बेचविखन प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

१३ वर्षीया बालिकालाई वेचविखनका लागि भारततर्फ लैजाने प्रयास गरेको आरोपमा प्रहरीले भारत मजतपुर स्थायी घर भइ झापा, विर्तामोड नगरपालिका–५ मूर्ति…