INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारकर्मीको पहलमा बालविवाह रोकियो

१६ वर्ष २ महिना ८ दिनकी बालिकाको भारत बिहार मधुबनी लौकाहाका २८ वर्षीय सुमितकुमार सिंहसँग फागुन १९ गते हुन लागेको…

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

गोलबजार नगरपालिकाकी १७ वर्षीया बालिकाको विवाहका लागि धनुषाको मिथिला नगरपालिकाबाट जन्ती आउन लागेको सुचनाको आधारमा फागुन १६ गते ईलाका प्रहरी…

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

धनुषा प्रहरीको अग्रसरतामा फागुन १४ गते क्षिरेश्वरनाथ नगरपालिका र नगराइन नगरपालिकामा विवाह गर्ने उमेर नपुग्दै अभिभावकहरूले गराउन लागेको बालविवाह रोकिएको…

बाल सञ्जालको सक्रियतामा बालविवाह रोकियो

१६ वर्षीया बालिकाको तिलाठी कोइलाडी गाउँपालिका–८ का २१ वर्षीय युवकसँग फागुन ९ गते हुन लागेको बालविवाह राजविराज नगर बाल सञ्जाल…

प्रहरीको सकृयतामा बालविवाह रोकियो

इलाका प्रहरी कार्यालय मिर्चैयाको सकृयतामा माघ २९ गते बालविवाह रोकीएको छ । मिर्चैया नपा–१ का धनीकलाल महराका छोरा १८ वर्षीय…

सामाजिक अभियन्ताको सक्रियतामा बालविवाह बदर

भीमफेदी गाउँपालिकामा जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको सक्रियतामा बालविवाह बदर गरिएको छ । भीमफेदी गाउँपालिका–६ की १३ वर्षीया बालिका र वडा–५…

प्रहरीको सकृयतामा बालविवाह रोकियो

इलाका प्रहरी कार्यालय मिर्चैयाको सकृयतामा माघ २७ गते तीन बालविवाह रोकिएका छन् । प्रहरीले कर्जन्हा नपा–६ का रिझन मुखियाकी १५…

यौन  दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

११ वर्षीया छोरीलाई यौन  दुर्व्यवहार गरेको कसुरमा अदालतले ४० वर्षीय बाबुलाई माघ २२ गते चार वर्ष कैद सजायको फैसला गरेको…

बाल विवाह घटनाका आरोपित गिरफ्तार

फेटा गाउँपालिका–१ का १५ वर्षीया बालिकाको वीरगंज मनपा–२७ का २१ वर्षीय पुरुषसँग मञ्जुरी बिना माघ १९ गते बालिकाको घरमा बाल…

बालविवाह न्युनीकरण अभियानमा ज्योतिषहरूको प्रतिबद्धता

बालविवाह न्युनीकरण अभियानलाई सफल पार्न जिल्लाका ज्योतिषहरूले प्रतिबद्धता जनाएका छन् । उनीहरूले २० वर्ष माथिको मात्र चिना हेर्ने सामुहिक प्रतिबद्धता…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई महागढीमाई नपा–१ स्थित गढीमाई मन्दिरमा माघ ८ गते बालविवाह गराएको आरोपमा महागढीमाई नपा–८ धर्मपुर टोलका ३० वर्षीय…

उमेर नपुगेका बालबालिकाको विवाह कार्ड नछाप्ने छापाखानाहरूको प्रतिवद्धता

बालविवाह न्यूनीकरणका लागि प्रहरीले संचालन गरेको अभियानमा सहकार्य गर्दै जिल्लाका सात छापाखानाहरूले उमेर नपुगेका बालबालिकाहरूको विवाह कार्ड नछाप्ने प्रतिवद्धता जनाएका…

इन्सेकको पहलमा बालविवाह घटनाको उजुरी दर्ता

१० वर्षीया एक बालिकालाई फकाएर विवाह गर्ने र गराउने विरुद्ध इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएको छ ।…

बालविवाह घटनाका आरोपितहरूलाई कैद र जरिबानाको फैसला

तिरहुत गाउँपालिका–४ की १४ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा भारत बिहार कर्जाइन ग्राम पञ्चायत कर्जाइन–७ वाइसीका १८ वर्षीय रामकुमार मुखियालाई…

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाहको आरोपमा प्रहरीले नारायण नगरपालिका–१ धाउन्नेका १७ वर्षीय बालक र नारायण नगरपालिका–९ साँडू गाउँकी १७ वर्षीया बालिकालाई मङ्सिर २८ गते…

बालविवाह गरेको कसुरमा ६ महिना कैदको फैसला

१६ वर्षीया पुजा भनिने कविताकुमारी रामसँग बालविवाह गरेको आरोपमा कञ्चनरुप नपा–९ रुपनगरका १९ वर्षीय मनिषकुमार साहलाई मङ्सिर १९ गते जिल्ला…

बालविवाह गर्नेमा बालिका बढी

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष तोकेको छ । उमेर नपुगी…

बालविवाह र बहुविवाह घटनाको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

राजगढ गाउँपालिका–५ मलेकपुरकी २२ वर्षीया नितुकुमारी दासका पति कमलकुमार दासले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीकी १८ वर्षीया अनीता भनिने विष्णुमाया राईसँग…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाह गरेर घरमा भित्र्याउन लागेको बेलामा प्रहरीले तादी गाउँपालिका–२ का २१ वर्षीया उसन जिम्बा तामाङसहित बालिकालाई पनि…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई प्रलोभनमा पारी विवाह गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरीलाई कात्तिक २६ गते गिरफ्तार…