INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—४ का २६ वर्षीय यज्ञराज जोशीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, कैलालीमा पुस…

बालबिवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई प्रलोभनमा पारी बालबिवाह गरेको आरोपमा प्रहरीले पुस २ गते तीन जनालाई गिरफ्तार गरेको छ । बालबिवाह गरेको…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नपा–८ का ४० वर्षीय कृष्णबहादुर जिरेल विरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा ०७७…

बहुविवाहमा उजुरी गर्ने महिला माइतीको शरण लिन बाध्य !

महाबु गाउँपालिका–४ रानीवनकी २६ वर्षीया डीलाकुमारी सिजालीको २७ वर्षीय पति छविलाल बलामीसँग विवाह चार वर्ष अघि भएको थियो । उनका…

वडा कार्यालयद्वारा बहुविवाहलाई विवाह–दर्ता !

घरदैलोमा सेवा प्रभावकारिता बढाउन स्थानीय सरकार रहेपनि कार्यान्वयन गर्ने निकायको लापरवाहीले कतिपय अवस्थामा सेवाग्राहीले सास्ती पाइरहेका छन् । महाबु गाउँपालिका–५…

बालविवाह र बहुविवाह घटनाको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

राजगढ गाउँपालिका–५ मलेकपुरकी २२ वर्षीया नितुकुमारी दासका पति कमलकुमार दासले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीकी १८ वर्षीया अनीता भनिने विष्णुमाया राईसँग…

बालविवाह र बहुविवाह गरेको कसुरमा आरोपितलाई कैद र जरिबाना

कञ्चनरुप नपा–६ पिप्रा पूर्व गाउँकी १४ वर्षीया बालिकासँग बालविवाह र बहुविवाह गरेको कसुरमा डाकनेश्वरी नपा–३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई…

मुद्दामा ‘होस्टाइल’ हुनेलाई पन्ध्र दिन कैद !

आफैँले दिएको बहुविवाह मुद्दामा ‘होस्टाइल’ हुने एक महिलालाई जिल्ला अदालतले १५ दिन कैद र १० हजार रुपियाँ जरिवाना गरेको छ…

लैङ्गिक विभेद कायमैः छोराको मोहमा सात छोरी !

कर्णाली समाजमा लैङ्गिक विभेद कायमै छ । छोरी जन्मँदा उत्सव वा खुशियाली मनाउने गरिँदैन । अस्पतालमा होस या घरमा होस…

सदरमुकाममा सहारा खोज्दै दृष्टिविहीन महिला !

हातमा लौरो र पिठ्यूमा पुराना लत्ताकपडाको कुम्लो(भारी) बोकेर जुम्लाको सदरमुकाम खलङ्गा बजारमा आईपुगिन् एक दृष्टिविहिन २० वर्षीया महिला । माइती…

बाल विवाह र बहुविवाहमा दोषी ठहर गर्दै दुई वर्र्ष कैदको फैसला

जिल्ला अदालतले बाल विवाह र बहुविवाहमा दोषी ठहर गर्दै बढैयाताल गाउँपालिका–३ का २९ वर्षीय निरज परियारलाई माघ ७ गते दुई…

बालविवाह गर्ने र गराउनेलाई १/१ हजार रुपियाँ जरिबाना

बालविवाह गर्ने र गराउनेलाई जिल्ला अदालत सिन्धुलीले १/१ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ । दुधौली नगरपालिका–३ खुट्टेपानीका २१…

पतिले झुक्याएर वडा कार्यालयमा अर्को विवाह दर्ता गरेको भन्दै प्रहरीमा उजुरी दर्ता

दुधपोखरी गाउँपालिका-६ की ३३ वर्षीया नन्दकाशी गुरूङले ३५ वर्षीय पति नवीन गुरूङले आफूसँग सम्बन्ध रहँदै वडा कार्यालयमा अर्को विवाहको दर्ता…

बालविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ का २३ वर्षीय उमेश यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर…

बहुविवाहको क्रम बढ्दो !

नारायण नगरपालिका–४ सोतकी २३ वर्षीया चन्द्रा सुनारको विवाह भएको ६ वर्ष भयो, उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो…

बहुविवाह पीडितले न्याय नपाएको गुनासो

वीरेन्द्रनगर नपा–२ की ३२ वर्षीया विमला बुढाले पतिविरूद्ध बहुविवाह को उजुरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गरेको भएपनि प्रहरीले सुनुवाइ नगरेको…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका-१ मलुका गाउँका २४ वर्षीय शेरबहादुर चन्द र नारायण नगरपालिका-७ किमुगाउँकी १९ वर्षीया दीपा मल्ललाई…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-७ पकडीका २५ वर्षीय जयकुमार मल्लाहलाई वैशाख २९ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।…

वहुविवाह घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका-१२ का ३६ वर्षीय रामबहादुर थोकर र हेटौँडा उपमहानगरपालिका-१५ की २६ वर्षीया जानुका लामालाई वहुविवाह गरेको आरोपमा वैशाख २७…

बहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २४ गते हिलिहाङ गाउँपालिका-१ का ५६ वर्षीय दिलबीर तामाङ र इलाम जिल्ला देउमाई नपा-१ की…