INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेश सरकारद्वारा २०८०/०८१ को बजेट सार्वजनिक : मानव अधिकार र सामाजिक समावेशीकरणलाई प्रवर्धन गर्ने

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मानव अधिकार, सामाजिक न्याय, लैङ्‍गिक समानता र सामाजिक समावेशीकरणलाई प्रवर्धन गर्ने भएको छ  ।…

बागमती प्रदेशको बजेटः ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमको लागि ३० करोड ७४ लाख विनियोजन

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमको लागि ३० करोड…

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम : लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा संरक्षण कोष

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०-०८१ का लागि जेठ ३१ गते कोशी प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममा लैङ्गिक…

लामोदूरीका सवारी साधन ठप्प गरिएपछि सर्वसाधारण मार्कामा

लामोदूरीका सवारी साधन पाँच दिनदेखि ठप्प पारिएपछि जिल्लाबासी तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । नयाँ भाडादर समायोजन विरुद्ध आन्दोलित…

पोषण र उपयुक्त परीक्षणको अभावमा १० महिनामा ५६ शिशुको गर्भमै मृत्यु

पोषण, आराम र उपयुक्त परीक्षणको अभावमा जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्म ५६ जना शिशुको गर्भमै मृत्यु भएको पाइएको छ ।…

कमैया मुक्ति घोषणाका २३ वर्षः पुनर्स्थापनाकै पर्खाइमा मुक्त कमैया

सरकारले कमैया मुक्ति घोषणा गरेको २३ वर्ष वितिसक्दा समेत मुक्त कमैयाहरुको पुनर्स्थापना कार्य सम्पन्न हुन सकेको छैन् । २०५७ साउन…

स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

जयपृथ्वी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब सेवाबाट वञ्चित हुनु परेको…

कोशी नामाकरणमा विरोध : उप-सभामुख र उप-प्रमुखमाथि आक्रमणको प्रयास

कोशी नामाकरणको विरोधमा आन्दोलनरत प्रदेश न १ पुन नामाङ्कन संयुक्त सङघर्ष समतिकिा कार्यकर्ताले कोशी प्रदेशसभा उप-सभामुख सिर्जना दनुवार र उदयपुर,…

सुदूरपश्चिम सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८० / ०८१ को लागि जेठ २४ गते सार्वजनिक गरेका नीति तथा कार्यक्रममा शिक्षा र…

कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा…

प्रदेश प्रमुखलाई नेपाल मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मधेस प्रदेश प्रमुख माननीय हरिशन्चन्द्र मिश्रलाई २०८० जेठ २२ गते…

मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव…

कोशी नामाकरणमा विरोध : आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

कोशी प्रदेश नामाकरणमा विरोध जनाउँदै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको छ…

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार…

कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन

कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै…

मानव अधिकार रक्षकको लागि कानुन बनाउन सकारात्मक छु : प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मानव अधिकार रक्षकका लागि आवश्यक कानुन निमार्णका लागि आफू सकारात्मक रहेको बताउनु भएको छ…

कोशी नामाकरणमा विरोध : विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा आन्दाेलन गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।…

जिर्ण अवस्थामा रहेको विद्यालय भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या

पुचौँडी नगरपालिका–२ स्थित महादेव आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा रहेका कारण पठनपाठनमा समस्या भएको छ । विद्यालयको तीन कोठे भवन…

डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा

आलिताल गाउँपालिका–७ डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा भए पनि उहाँहरुको स्थान्नत्ररण तथा वैकल्पिक व्यवस्थापनका लागि सरकारले चासो नदिएको…

कर्णाली प्रदेश सभाका विषयगत समितिहरू गठन

कर्णाली प्रदेश सभाका विषयगत समितिहरू ०८० वैशाख १७ गते गठन भएका छन् । सभाको पहिलो अधिवेशनको पन्ध्रौं बैठकमा सभामुख नन्दा…