INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा गाउँपालिकाको गाडीमा तोडफोड

मेन्छ्यायेम गाउँपालिका–५ मा वडा सदस्य विनोद भट्टराईको घर अगाडि पार्किङ गरेर राखिएको मेन्छ्यायेम गाउँपालिकाको गाडीमा अज्ञात पक्षले चैत ३ गते…

प्रदर्शनकारीद्वारा वडा कार्यालयमा तोडफोड

एमसीसीको विरोधमा नेपाल बन्द गराउँदै हिडेका प्रदर्शनकारीहरुले दशरथचन्द नगरपालिका वडा नम्बर १ को कार्यालयमा तोडफोड गरेका छन् । फागुन १६…

सप्तरीमा सप्तकोशी नगरपालिका कार्यालय तोडफोड, वडा अध्यक्ष घाइते

सप्तकोशी नगरपालिका कार्यालयमा फागुन ८ गते भएको प्रदर्शनमा कार्यालय तोडफोड भएको छ भने वडा अध्यक्षसहित दुई जना घाइते भएका छन्…

अज्ञात पक्षद्वारा विद्यालयमा तोडफोड

जोरायल गाउँपालिका–३ चनकट्टेमा रहेको शिवपुर माध्यमिक विद्यालयमा फागनु ७ गते राति अज्ञात पक्षद्वारा तोडफोड गरिएको छ । मोटरसाइकलमा आएका अपरिचित…

बन्दकर्ताद्वारा ट्रकमा तोडफोड

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा फागुन ४ गते आह्वान गरेको नेपाल बन्दमा बन्दकर्ताले ट्रकमा तोडफोड गरेका छन्…

बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड

जनमत पार्टीका कार्यकर्ताले माघ २० गते बन्दको अवज्ञा गरेको भन्दै ना ४ ख १७९८ नम्बरको तेल टयाङ्कर, ना ७ ख…

जनमत पार्टीका कार्यकर्ताद्वारा सवारीसाधन तोडफोड, ६ जना गिरफ्तार

राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी जनमत पार्टी धनुषाले जनकपुरधाममा माघ १२ गते गरेको लाठी जुलुस प्रदर्शनको क्रममा सो पार्टीका कार्यकर्ताले…

विद्यार्थीद्वारा नोवेल मेडिकल कलेजमा तोडफोड, सुरक्षागार्डको लाठी प्रहारबाट एक घाइते

नोवेल मेडिकल कलेज विराटनगरले जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरित पठनपाठन सञ्चालन गरेको आरोपमा विद्यार्थीहरूले पुस २५ गते कलेजमा तोडफोड…

अतिरिक्त शुल्कको विरोधमा नोवेल मेडिकल कलेजमा तोडफोड र तालाबन्दी

अतिरिक्त शुल्कको विषयलाई लिएर विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न विद्यार्थी सङ्गठनका नेता…

क्याम्पस प्रशासन र व्यवस्थापन कक्षमा तोडफोड

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा वाणिज्यशास्त्र सङ्कायमा अध्यननरत तेस्रो समेष्टरका विद्यार्थीहरुले क्याम्पस प्रशासनसँग कम्प्युटर व्यवस्थापन गरीदिन माग गर्दै मङ्सिर १४ गते…

अज्ञात पक्षद्वारा जेसीबीमा आगजनी

सोलु खोलामा निर्माणाधीन मिड सोलु हाइड्रोपावरले प्रयोग गरेको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । सोलुदूधकुण्ड नगरपालिका–६ मा…

अज्ञात पक्षद्वारा रेडियो कैलाशको कार्यालयमा तोडफोड

सिमकोट गाउँपालिका–६ मा रहेको रेडियो कैलाश एफएममा असोज २६ गते राती अज्ञात पक्षद्वारा तोडफोड गरिएको छ । कोही नभएको मौका…

उपचारमा लापरबाही गरेको आरोपमा जिल्ला अस्पतालमा तोडफोड, अस्पतालद्वारा आकस्मिक बाहेकका सेवा बन्द

फालेलुङ गाँउपालिका–८ की तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको उपचारमा लापरबाही गरेका कारण असोज २० गते मृत्यु भएको आरोपमा पीडित पक्षले…

एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिफ्तार

नेपाल रेडक्रस सोसाइटी, बाजुराको से.१.च ५२४ नम्बरको एम्बुलेन्समा तोडफोड गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका–३ का नेपाली काङ्ग्रे क्षेत्रिय प्रतिनिधि २८…

अज्ञात पक्षद्वारा विद्यालय र स्वास्थ्य चौकीमा तोडफोड

बोगटान फुडसिल गाउँपालिका–२ स्थित केदारअखडा माध्यमिक विद्यालयको कार्यालय र केदारअखडा स्वास्थ्य चौकीमा अज्ञात पक्षद्वारा भदौ १६ गते राति तोडफोड गरिएको…

बिरामीको मृत्यु भएपछि आफन्तद्वारा अस्पताल तोडफोड, कर्मचारी र सुरक्षा गार्डमाथि कुटपिट

धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको उपचारका क्रममा साउन १८ गते मृत्यु भएपछि बिरामीका आफन्तले उपचारमा लापरबाही गरेको आरोपमा…

पाख्रीबास नगरपालिका कार्यालयमा तोडफोड

नगरपालिकाका मेयर र वडाध्यक्षहरूले वडावडामा छलफल नगरी आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन लागेको विषयमा विवाद हुँदा पाख्रीबास नगरपालिका…

अज्ञात पक्षद्वारा स्काभेटरमा तोडफोड

फिदिम नगरपालिका–६ स्थित साम्दिन–नवमीडाँडा सडक खण्डको शिवामा पार्किङ गरेर राखिएको स्काभेटरमा अज्ञात पक्षले जेठ २७ गते तोडफोड गरेको प्रहरीले जनाएको…

विद्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार

तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माध्यामिक विद्यालय तोडफोड गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–६ का २३ वर्षीय हरिदत्त बुढ्थापा र १७ वर्षीय…

अस्थायी प्रहरी चौकी तोडफोड घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–१५ स्थित नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ । अस्थायी…