INSEC Online

📅 २०८३ जेष्ठ २१

पारदर्शिताको माग गर्दै उपमहानगरपालिकाको बोर्ड बैठकमा कुर्सी तोडफोड

जनकपुरधाम उपमहानगरपालिकाको योजना तर्जुमा बैठकमा असन्तुष्ट वडा अध्यक्षहरूले पारदर्शिताको माग गर्दै असार ८ गते साँझ एक दर्जन भन्दा बढी कुर्सी…

विद्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार

बागलुङको ताराखोला गाउँपालिका–३ मा रहेको काँक्राखोर आधारभूत विद्यालय तोडफोड गर्ने दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । जेठ ३ गते…

किटनाशक औषधि छर्किरहेको टिपर तोडफोड

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि किटनाशक औषधि छर्किरहेको राजविराज नगरपालिका कार्यालयको स १ ग ३३ नम्बरको टिपर राजविराज…

वडा अध्यक्षको नेतृत्वमा इट्टाभट्टामा आक्रमण भएको आरोप, सवारीसाधनमा तोडफोड

रौतहटको गरुडा नपा—६ दुधियाभार चौकमा रहेको दाईभाई इट्टा उद्योगमा ०७६ चैत २ गते सो वडाका वडा अध्यक्ष ४० वर्षीय अशोक…

अज्ञात समूहबाट अस्पतालमा तोडफोड

भरतपुर महानगरपालिका–१० मा रहेको सुशान्त अस्पतालमा अज्ञात समूहले तोडफोड र आजगनी गरेका छन् । औषधि किन्ने बहानामा आएका तीन जना…

कार्यालय तोडफोड गरेको आरोपमा दुई जना गिरफ्तार

ईलाका प्रशासन कार्यालय सुपौली कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले जिराभवानी गाउँपालिका–५ का २२ वर्षीय अजय महतो र १८ वर्षीय शिवशङ्कर…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

अज्ञात पक्षद्वारा  माथागढी गाउँपालिका–१ चिदीपानी र रम्भा गाउँपालिका–४ हुमिनको वडा कार्यालयमा फागुन १८ गते राति तोडफोड गरेको प्रहरीले जनाएको छ…

अज्ञात समूहद्धारा प्रहरी चौकी आक्रमण दुईजना प्रहरी घाइते

पाँचपोखरी थाम्पाल गाउँपालिका–८ मा रहेको तिपेनी प्रहरी चौकीमा ०७६ माघ २५ गते बिहान एक बजेको समयमा अज्ञात समूहले ढुङ्गामुढा गरी…

पढाई नभएको भन्दै वडा कार्यालयमा तोडफोड, १८ विद्यार्थी गिरफ्तार

पढाई राम्ररी नभएको भन्दै गरुडा नगरपालिका–२ मा रहेको स्थानीय श्री माध्यामिक विद्यालयका विद्यार्थीहरुले गरुडा नपा–२ को कार्यालयमा माघ २२ गते…

शिक्षकहरुद्वारा कक्षा बहिष्कार, विद्यार्थीहरुद्वारा तोडफोड

राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका आंशिक शिक्षकहरुले कक्षा बहिष्कार गरेर पठन–पाठन ठप्प पारे पछि आक्रोशित विद्यार्थीहरुले पठन–पाठन नभएको भन्दै माघ…

उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । राजनीतिक…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

मेलौली नगरपालिका–७ को वडा कार्यालयमा पुस १२ गते राती अज्ञात पक्षद्वारा तोडफोड गरिएको छ । अज्ञात पक्षद्वारा वडा कार्यालयको मुल…

अज्ञात पक्षद्वारा वडा कार्यालय तोडफोड

मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालय पुस ८ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । वडा अध्यक्ष…

अज्ञात पक्षद्वारा वडा कार्यालय तोडफोड

भोजपुर नगरपालिका–४ सिद्धेश्वरको वडा कार्यालयमा अज्ञात पक्षले तोडफोड गरेको छ । पुस ६ गते राति तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय…

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोपमा अस्पतालमा तोडफोड

विर्तामोड नगरपालिका–५ का २४ वर्षीय विजय लिम्बूकी पाँच महिने छोरी विपीषा लिम्बूको उपचारमा चिकित्सले लापरबाही गरेका कारण मृत्यु भएको भन्दै…

उपचाररत महिलाको मृत्यु, अस्पतालमा तोडफोड

पिनास रोगको उपचार गराउन भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) अस्पतालमा आएकी नवलपुरस्थित मध्यविन्दु नगरपालिका–९ वसन्तपुरकी ३२ वर्षीया आशा ज्ञवालीको उपचारको…

बिरामीका आफन्तद्वारा अस्पतालमा तोडफोड, अस्पताल तनावग्रस्त

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज २७ गते बिरामीका आफन्तहरूले चिकित्सकहरू बस्ने टेबुल, कुर्सी, रजिष्टर र नेमप्लेट मिल्काउँदै विरोध प्रदर्शन गरेका…

वडा कार्यालयमा तोडफोड गरेको आरोपमा तीनजना गिरफ्तार

आठविसकोट नगरपालिका–१४ को वडा कार्यालयमा असोज १२ गते तोडफोड गरेको आरोपमा प्रहरीले असोज १६ गते तीनजनालाई गिरफ्तार गरेको छ ।…

अज्ञात पक्षद्वारा विद्यालयमा रहेको इन्टरनेटको टावर तोडफोड

खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा रहेको रिले स्टेशनको टावरमा असोज १३ गते राति अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले…

शिक्षक सरूवाको विषयलाई लिएर नगरपालिकामा तोडफोड

शिक्षक सरूवाको विषयलाई लिएर कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूको एक समूहले असोज १० गते तोडफोड गरेका छन् । कटहरिया नगर कार्यपालिकाको…