INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश सभाका उम्मेदवार चढेको गाडी तोडफोड

प्रतिनिधि सभा निर्वाचन २ नम्बर  क्षेत्रको प्रदेश सभा (ख) का सत्ता गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँ चढेको गाडीमा तोडफोड भएको छ…

अज्ञात पक्षद्वारा उम्मेदवारको गाडीमा तोडफोड

निर्वाचन क्षेत्र नम्बर–३ प्रदेश सभा (२) का सत्ता गठबन्धनका उम्मेदवार अमरवहादुर साउदको से १ च १५९० नम्बरको गाडीमा अज्ञात पक्षले…

अज्ञात पक्षद्धारा नगरपालिकाको टिप्परमा तोडफोड

भीमदत्त नगरपालिकाको टिप्परमाथि अज्ञात पक्षद्धारा ढुङ्गा प्रहार गर्दा क्षति पुगेको छ । भीमदत्त नगरपालिका–१ स्थित रौटेला खोलाबाट ग्राभिल बोकेर आइरहेको…

अज्ञात पक्षद्वारा नमस्तेको टावर तोडफोड

चंखेली गाउँपालिका–६ को मासिधारास्थित नमस्तेको टावर अज्ञात पक्षद्वारा तोडफोड गरेका छन् । गाउँपालिकाको मासिधारमा रहेको नमस्तेको टावरलाई असोज १० गते…

नेकपा समाजवादीका जिल्ला अध्यक्ष बस्नेतको घर तोडफोड गर्दै मार्ने धम्की

नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा ०७९ भदौ २५ गते…

डाक्टरको लापरवाहीले बालकको मृत्यु भएको आरोपमा आफन्तजनद्वारा अस्पतालमा तोडफोड

चन्द्रपुर नगरपालिका–७ बनबहुअरीका १० वर्षीय बालक दिपेश माझीको उपचारको क्रममा डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतक बालकका आफन्तजनले…

अज्ञात पक्षबाट गाउँपालिका भवन तोडफोड

मुगुमकार्मारोङ गाउँपालिकाको प्रशासनिक भवन ०७९ भदौ १५ गते राति अज्ञात पक्षले तोडफोड गरेका छन । कर्मचारीहरू लेखा परिक्षण गराउन जिल्ला…

करारका कर्मचारीको सेवा अवधि नथपेको भन्दै गाउँपालिका कार्यालय तोडफोड, सात जना घाइते

करारका कर्मचारीको म्याद नथप्ने गुराँस गाउँपालिकाको १० औँ गाउँसभाको निर्णयविरुद्ध म्याद नथपिएका कर्मचारीले असार ३१ गते गुराँस गाउँपालिका कार्यालय तोडफोड…

त्रिवि उपकुलपतिको कार्यालय तोडफोड

त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्ष नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्वबियूसंग आवद्ध कार्यकर्ताहरूले असार २७ गते दिउँसो…

नलगाडको एक विद्यालयमा तोडफोड, आरोपित गिरफ्तार

 नलगाड नगरपालिका–५ रघुनाथ सेराखेत स्थित श्री जनकल्याण आधारभुत विद्यालयमा जेठ १८ गते राति तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा…

चौकी तोडफोड गरेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता गिरफ्तार

त्रिवेणी गाउँपालिका–९ नुवाकोट प्रहरी चौकी तोडफोड घटनामा संलग्न भएको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता २५ वर्षीय गोपाल भन्ने बिकल्प वलीलाई…

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडप

शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु बीच वैशाख २४ गते राति र वैशाख २५ गते विहान झडप भएको…

चौरजहारी र त्रिवेणीमा झडप सात जना घाइते

नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच चौरजहारी नपा–७ मा वैशाख २२ गते झडप भएको छ । झडपमा…

माओवादी र काङ्ग्रेस कार्यकर्ताबीच झडप ६ जना घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ता बीच त्रिवेणी गाउँपालिका–९ नुवाकोटमा ०७८ वैशाख २२ गते झडप हुँदा ६ जना…

एमाले र कांग्रेस कार्यकर्ताबिच झडप, चार जना घाइते

हुप्सेकोट गाउँपालिकामा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप हुदाँ चार जना घाइते भएका छन् । हुप्सेकोट गाउँपालिका–१ मा वैशाख २०…

चुनाव प्रचारका लागि उम्मेदवार चढेको गाडीमा ढुङ्गा प्रहार

नेकपा एमालेका उम्मेदवार चढेर प्रचार प्रसार गर्न हिडेको गाडीमाथी सोही पार्टीका कार्यकर्ताद्वारा ढुङ्गा प्रहार गरेका छन् । एमाले जिल्ला अध्यक्ष…

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा तोडफोड

नेपाली कांग्रेसका कार्यकर्ताले वैशाख १५ गते पोखरा महानगरपालिका–४ तेर्सापाट्टीमा रहेको नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा तोडफोड गरेका छन्  । पाँच…

राप्रपाका जिल्ला अध्यक्षको घरमा तोडफोड

राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा ०७९ वैशाख ३ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । तोडफोडबाट…

वडा कार्यालय तोडफोड, घटनाका आरोपित गिरफ्तार

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको वडा कार्यालय चैत २१ गते तोडफोड भएको छ । तोडफोड घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही…

लेटाङ घटनाका विषयमा इन्सेकद्वारा स्थलगत अनुगमन, छानबिनका लागि ६ सदस्यीय समिति गठन

लेटाङ नगरपालिका–५ खेरूवामा २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले…