INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड सङ्क्रमितको लागि प्रयोग भइरहेको गाडी तोडफोड, घटनाका आरोपित गिरफ्तार

मङ्गला गाउँपालिकाले कोभिड सङ्क्रमितहरुको उपचारका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएको गाडीमा  जेठ १ गते राति तोडफोड भएको छ ।…

उपचारका क्रममा बालकको मृत्युपछि जिल्ला अस्पतालमा तोडफोड

सोलुदूधकुण्ड नगरपालिका–४ सुर्केका तीन वर्षीय ङिमानुरू शेर्पाको उपचारका क्रममा जिल्ला अस्पतालमा फाप्लुमा वैशाख ३० गते मृत्यु भएपछि पीडित पक्षले अस्पताल…

कोभिड प्रादेशिक अस्पतालमा तोडफोड

प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा वैशाख २८ गते तोडफोड भएको छ । एक जना…

दरबन्दी कटौती गरेको भन्दै शिक्षा कार्यालयमा तोडफोड, दुई जना विद्यार्थी घाइते

मलङ्गवा नपा–२ स्थित शिक्षा समन्वय इकाईको कार्यालयमा गोडैता नपा–८ मा स्थित बेनी भोला नमूना माविका विद्यार्थीहरूले तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप…

केन्द्र सार्ने विवादमा गाउँपालिका कार्यालयमा तोडफोड

मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णयका विरोधमा याङ्जाकोटमा स्थानियले माघ २१ गते दिनभर धर्ना दिनुका साथै कार्यालयको गेट, कार्यकारी अधिकृत चढ्ने…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (बागमती प्रदेश अपडेट)

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध प्रतिनिधि सभाको  पुनर्स्थापना र माघ २१…

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (प्रदेश १ अपडेट)

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति…

प्रतिबन्धित नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।…

श्रम तथा रोजगार कार्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–३ मा रहेको श्रम तथा रोजगार कार्यालयमा माघ ६ गते तोडफोड गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१३ का ६६ वर्षीय…

श्रम तथा रोजगार कार्यालयमा तोडफोड

विराटनगर महानगरपालिका– ३ मा रहेको श्रम तथा रोजगार कार्यालयमा पुस १९ गते दिउँसो तोडफोड भएको छ । सुनसरी, दुहवी नगरपालिका–८…

अज्ञात पक्षद्वारा वडा कार्यालय तोडफोड

त्रिपुरासुन्दरी नगरपालिका–१ को वडा कार्यालयमा मङ्सिर ५ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । वडा कार्यालयको ढोका र झ्याल…

एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिरफ्तार

एम्बुलेन्स तोडफोड गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–६ का ३५ वर्षीय खगेन्द्र मगरलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ । वाना…

अज्ञात पक्षद्वारा एम्बुलेन्समा तोडफोड

वाना प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्समा अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ । मङ्सिर २ गते राति साढे ९ बजे…

अज्ञात पक्षद्वारा स्वास्थ्य चौकी तोडफोड

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको स्वास्थ्य चौकीमा कात्तिक २० गते राती अज्ञात पक्षले तोडफोड गरेको छ । स्वास्थ्य चौकीको स्टोर कोठा,…

गाउँपालिकाको गाडी तोडफोड घटनाका आरोपित गिरफ्तार

ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गर्ने हिमाली गाउँपालिका– ४ बाझुराका २७ वर्षीय लक्ष्मण मल्ललाई प्रहरीले गिरफ्तार गरेको छ । गाउँपालिकाको कार्यालयमा…

कांग्रेस कार्यकर्ताद्धारा स्टेज तोडफोड गरेको आरोप

म्याङलुङ नगरपालिका– ८ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले असोज २० गते हुने कार्यक्रमका लागि तयार गरेको स्टेज नेपाली…

स्थानीयद्वारा एम्बुलेन्समा तोडफोड

मष्टा गाउँपालिकाको ०१०० सुदूरपश्चिम प्रदेश ३८९ नम्बरको एम्बुलेन्समा असोज ११ गते राति सोही गाउँपालिका–६ का २२ वर्षीय चक्र बोहरा, २५…

अज्ञात पक्षद्वारा नेपाल टेलिकमको विटिएस टावरमा तोडफोड

बङ्गलाचुली गाउँपालिका–२ स्यूजाको धिमधिमे लेकमा रहेको नेपाल टेलिकमको विटिएस टावरमा अज्ञात पक्षले भदौ ७ गते तोडफोड गरेको छ । बिद्युतको …

अज्ञात पक्षद्वारा आइसोलेशन सेण्टरमा तोडफोड

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका तीन जना व्यक्तिलाई खाँदबारी नगरपालिका–७ स्थित हिमालयकिरण क्याम्पसमा बनाईएको आइलोलेशन सेण्टरमा राख्ने निर्णयपछि भदौ ४…

फएम रेडियो स्टेशन तोडफोडमा संलग्न आरोपित गिरफ्तार

चौतारा साँगाचोकगढी नपा–५ मा रहेको हेलम्बु एफएम रेडियोको स्टेशनमा तोडफोड गरी क्षति पु¥याएको आरोपमा सोही ठाउँका २३ वर्षीय भोजबहादुर थापामगरलाई…