INSEC Online

📅 २०८३ जेष्ठ २१

नीति, नियम कार्यान्वयन नभएको ज्येष्ठ नागरिकको गुनासो

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पुस ११ गते विभिन्न कार्यक्रम गरी मनाइएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

८९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–३ ठूलोपलातीका ६५ वर्षीय भक्तबहादुर थापालाई प्रहरीले ०७८ मङ्सिर २८ गते घरबाट गिरफ्तार…

अपरिचित व्यक्तिद्वारा ज्येष्ठ नागरिकको हत्या

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८० वर्षीय मिश्रिलाल मण्डललाई धारिलो हतियार प्रहार गरी मङ्सिर ८ गते अपरिचित व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको…

ज्येष्ठ नागरिक हत्याको कसुरमा जन्म कैद सजायको फैसला

भरतपुर महानगरपालिका–९ निवासी ज्येष्ठ नागरिक ७४ वर्षीया बाबुहजुर थापाको ०७७ असोज ५ गते हत्या गरेको कसुरमा मकवानपुर जिल्ला थाहा नगरपालिका–८…

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिकले आर्थिक वर्षको दोस्रो महिना सकिन लाग्दा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।…

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

७३ वर्षीया बृद्धालाई बलात्कारको प्रयास गरेको आरोपमा गोकुलगंगा गाउँपालिका–४ का २५ वर्षीय शुक्रबहादुर मुग्रातीलाई प्रहरीले ०७८ भदौ २८ गते गिरफ्तार…

सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको लक्षित व्यक्तिहरुको गुनासो

बुढीनन्दा नगरपालिकाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको गुनासो गरेका छन्…

सरकारी नीतिका कारण सामाजिक सुरक्षा भत्ता बैङ्कबाट, भत्ता बुझ्न सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो

धनकुटा नगरपालिका–२ भीरगाउँकी ७० वर्षीया ज्यानमाया राई साउन १८ गते सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि चार घण्टा पैदल हिँडेर धनकुटा…

सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको गुनासो

सामाजिक सुरक्षा भत्ता लिन गाउँबाट सदरमुकाम आएका भेरी नगरपालिकाका ज्येष्ठ नागरिकले बैंकमा लामो लाइन बस्नुपर्दा समस्या भएको गुनासो गरेका छन्…

प्रदेश १ मा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई विषेश प्राथमिकता (बजेटको पूर्ण पाठसहित)

प्रदेश १ सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखि आर्थिक वर्ष २०७८।०७९ को बजेट असार १ गते प्रस्तुत गरेको…

चार महिनामा दुई दिनमात्र भत्ता बाँड्ने बुझेर भत्ता लिन आएका ज्येष्ठ नागरिकलाई सास्ती

चार महिनामा दुई दिन मात्र सामाजिक सुरक्षा भत्ता वितरण हुने भन्ने सूचना बुझेपछि भत्ता लिन आएका ज्येष्ठ नागरिकले सास्ती भोग्नु…

ज्येष्ठ नागरिकको अधिकार र अवस्थाबारे अन्तरक्रिया सम्पन्न

ज्येष्ठ नागरिकको मानव अधिकारको वर्तमान अवस्था र सरोकारवालाहरूको भूमिका विषयमा ०७७ चैत १३ गते हेटौँडामा अन्तरक्रिया सम्पन्न भएको छ ।…

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

७२ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका–३ हडैयाका ३१ वर्षीय वंशराज सदालाई चैत १० गते जन्मकैद…

वृद्धआश्रमको अवस्था विजोगः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले भरतपुरमा चैत ११ गते आयोजना गरेको अन्तक्रिया कार्यक्रममा वृद्धाआश्रमको अवस्था विजोग भएको जनाएको छ । आयोगको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी ६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का २४ वर्षीय पाण्डव पासवानलाई चैत ८…

आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ०७७ असोज महिनामा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म पनि नपाएको गुनासो…

कोभिडको जोखिममा सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती

कोभिडको उच्च जोखिममा पनि सामाजिक सुरक्षा भत्ताको रकम लिन दाङका ज्येष्ठ नागरिकहरूले सास्ती भोगेका छन । कोभिडको उच्च जोखिमबाट जोगाउन…

दशैँको मुखमा सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकको गुनासो

सामाजिक सुरक्षा भत्ताको आशामा रहेका खाँदबारी नगरपालिकाका ज्येष्ठ नागरिकले दशैँको मुखमा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।…

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको गुनासो

धनकुटा नगरपालिका–२ भीरगाउँकी ७५ वर्षीया हर्कमाया राई सामाजिक सुरक्षा भत्ता बुझ्न नै लागि चार घण्टा पैदल हिँडेर धनकुटा बजार आउनु…

सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको ज्येष्ठ नागरिकको गुनासो

बुढीगंगा नगरपालिका वडा नम्बर ६, ७, ८, ९ र १० का स्थानीय जेष्ठ नागरिकहरुले आर्थिक वर्ष ०७६ / ०७७ को…