INSEC Online

📅 २०८३ जेष्ठ २१

बढ्दो जातीय विभेदः कानुन भए पनि कार्यान्वयन शून्य

अधिकांश जातीय विभेदको घटना दर्ता गर्न पनि दलित समुदायले कि त कसैको गुहार गर्नुपर्ने कि त आन्दोलन गर्नैपर्छ । आन्दोलन गरेर…

जातीय विभेद घटनाका कसुरदारलाई दुई महिना कैद फैसला

सिंजा गाउँपालिका – ६ का ३२ वर्षीय नविन बुढालाई जातीय विभेद गरेकाे कसुरमा उच्च अदालत सुर्खेत जुम्ला इजलासले वैशाख ३१…

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका-७ सक्रौलका ३७ वर्षीय रामविश्वास महरा चमारमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका ४८ वर्षीय सुर्यकान्त यादवविरुद्ध पीडित पक्षले…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

विर्तामोड नगरपालिका-५ का ४५ वर्षीय सोमनाथ पोर्तेललाई जातीय विभेद गरेको आरोपमा प्रहरीले हल्दीवारी गाउँपालिका-२ का ४० वर्षीय डम्वरबहादुर गिरीलाई वैशाख…

जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

विर्तामोड नगरपालिका-५ का ४५ वर्षीय सोमनाथ पोर्तेलले आफूलाई हल्दीवारी गाउँपालिका-२ का ४० वर्षीय डम्वरबहादुर गिरीले जातीय विभेद गरेको आरोप लगाउनु…

दलित समुदायलाई अपमानित हुने गरी राखिएका गाउँका नाम पाटन नगरपालिकाद्वारा परिवर्तन

पाटन नगरपालिका क्षेत्र भित्र वर्षोदेखि दलित समुदायलाई थप अपमानित हुने गरी राखिएका २३ ओटा गाउँहरुको नाम परिवर्तन गरिएको छ ।…

दलित भएकै कारण कोठाबाट निकालिएको पीडितको आरोप

उदयपुर जिल्ला, त्रियुगा नगरपालिका-१ की २२ वर्षीया सम्झना सुन्दासले दलित भएकै कारण आफूलाई धनकुटा नगरपालिका-७ की ४७ वर्षीया इन्दिरा श्रेष्ठले…

घरेलु हिंसा घटनाका आराेपित विरुद्ध उजुरी

मनरासिस्वा नगरपालिका-८ की २४ वर्षीया किरण कापरमाथि घरेलु हिंसा गरेको आरोपमा ०८० चैत २८ गते ससुरा ५० वर्षिय सिताराम ठाकुर, सासु ४५ वर्षीया…

जातीय विभेदको कसुरमा तीन महिना कैद सजायको फैसला

रास्कोट नगरपालिका–५ का मानव अधिकारकर्मी ३५ वर्षीय विर तिरुवालाई जातीय विभेद गरेको कसुरमा सोही नगरपालिका–१ का ३० वर्षीय अशोक शाही…

अभिभावकद्वारा अन्तरजातीय विवाह गर्न अस्विकार गरेपछि, प्रहरी कार्यालयमको संरक्षणमा विवाह

अभिभावकले अन्तरजातीय विवाह गराउन अस्विकार गरेपछि कपिलवस्तु जिल्लाका २० वर्षीय आशिष सुनार र सोही ठाउँकी २० वर्षीया नविना पौडेलले ०८०…

जातीय छुवाछुत तथा अमानवीय व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

पिपरा गाउँपालिका–६ रतौलीकी ४० वर्षीया विनिता देवी मोचीलाई जातीय छुवाछुत तथा अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाँउ का ४० वर्षीय…

प्रदेश सरकारले निर्माण गरेका कानुन कार्यान्वयन गराउन प्रतिबद्ध छुः प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेका संविधानप्रद्धत्त कानुनहरुको कार्यान्वयन गराउन पहल गर्न प्रतिबद्धरहेको बताउनुभएको छ ।…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको आरोपमा सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र वुढालाई प्रहरीले फागुन २९…

जातीय विभेद विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्त

सुनकोशी गाउपालिका–४ यमुनाडाँडाँका ५६ वर्षीय धनबहादुर खड्काले जातीय विभेद विरुद्ध ०८० फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्नु…

जातीय विभेद कायमै, दलित समुदायका स्वास्थ्यकर्मीलाई कोठा भाडामा पाउनै सास्ती

जातीय छुवाछूत तथा भेदभाव कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा अन्ययपूर्ण भए पनि जिल्लाका ग्रामिण क्षेत्रमा जातीय विभेद तथा छुवाछूत…

जातीय विभेद घटनामा मिलापत्र

भुम्लु गाउँपालिका-२, सिम्थली डाँडाखर्कका धर्मध्वज (सुनिल) भण्डारीले ०८० माघ १४ गते जातीय विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको घटनामा माघ…

दलितसँग विवाह गरेको भन्दै पुरेत श्राद्ध गर्न नआएको आरोप

भुम्लु गाउँपालिका-२, सिम्थली डाँडाखर्कमा धर्मध्वज भण्डारीले शिक्षिका देवकी विश्वकर्मासँग विवाह गरेको भन्दै पुरेत नआएपछि उक्त परिवारले घरमा ०८० माघ ११…

जातीय विभेद घटनाको प्रहरीद्वारा उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

सोरु गाउँपालीका–५ नेर बस्ने २५ वर्षीय सर्पराज नेपालीलाई छाँयानाथ रारा नगरपालिका – १ बसपार्कमा माघ १० गते बिहान सार्वजनिक ठाँउमा…

छुवाछुत तथा दुर्व्यवहार घटनाका फरार आरोपित गिरफत्तार

छुवाछुत तथा दुर्व्यवहार घटनामा दोषी ठहर भई फरार रहेका कलैया उपमहानगरपालिका-१७ ब्रमपुरीका ४७ वर्षीय राजेन्द्र प्रसाद तेली, १८ वर्षीय सुनिल…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

पचालझरना गाउँपालिका–२ का वडाअध्यक्ष ४१ वर्षीय करबीरे बिश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–१ का ४४ वर्षीय गोकुल…