INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

खार्पुनाथ गाउँपालिका–४, छिप्राका अपङ्गता भएका १४ वर्षीय बालक, २० वर्षीय उवजन परियार र ४० वर्षीया भिमला दमाईलाई कुटपिट गरी दलित…

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

झिमरुक गाउँपालिका–६ का २६ वर्षीय रेशम सुनारलाई पटक पटक जातीय विभेद गरेको आरोपमा झिमरुक गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय प्रमोद पोख्रेल…

इन्सेक महोत्तरी प्रतिनिधिको पहलमा उजुरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माको पहलमा अन्तरजातीय विवाह घटनाकी पीडित सप्तरी जिल्ला खडक नगरपालिका-४ पन्सेरा…

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका-५, कालिका टोलकी नौ वर्षीया प्रेमा सुनार र १० वर्षीया जस्मिन कसेरालाई असोज २५ गते नवमीको पुजा गर्दा जातीय…

जातीय विभेद घटनाका कसुरदार गिरफ्तार

सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१…

हलिया मुक्ति घोषणाका १६ वर्षः पुनर्स्थापनाको मागराखि प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

सरकारले हलियाहरुलाई मुक्त घोषणा गरेको १६ वर्ष बितिसक्दा समेत पुनर्स्थापनाका सवालहरु ओझेलमा परेको भन्दै मुक्त हलिया समाजले पुनर्स्थापनालगायतका मागराखि प्रमुख…

जातीय विभेद कायमै रहेका कारण दलित समुदायका व्यक्तिहरुलाई कोठा भाडामा पाउनै सास्ती !

समाजमा व्याप्त जातीय छुवाछूत तथा विभेदका कारण दलित समुदायका व्यक्तिहरुले जिल्ला सदरमुकाम सिलगढीमा समते कोठा भाडामा पाउन सास्ती खेप्नुपरेको छ…

जातका आधारमा गरिने विभेद कायमै, दलित समुदायले दुध बिक्री गर्न दलित ग्राहक नै खोज्नु पर्ने बाध्यता !

दिपायल सिलगढी नगरपालिका–५ धामीगाउँमा दलित समुदायका किसानहरुले उत्पादन गरेको दुध बिक्री गर्न समस्या हुने गरेको छ । दलित भएकै कारण…

जातीय विभेद घटनामा माफीपछि मिलापत्र

सोलुदूधकुण्ड नगरपालिका-५ का सल्लेरी ब्यारेक टोलका विश्वकर्मा समुदायलाई जातीय विभेद घटनामा आरोपित पक्षले माफी मागेपछि मिलापत्र गरिएको छ । दलित…

दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको पीडितको आरोप

भोक्राहा नर्सिङ गाउँपालिका-७ नर्सिङ दलित सुकुम्बासीबस्तीका ५४ वर्षीय शिवन मरिकले आफू दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको…

दलितको परिवारमा आक्रमण, १० दिनपछि उजुरी दर्ता

माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङमा जातीय विभेदसँगै रातको समयमा घर फोरेर आक्रमण गरेको आरोपमा घटना भएको १० दिनपछि साउन २१ गते उजुरी…

गाउँघरमै मिल्ने जातीय विभेदका घटना पछिल्लो समय प्रहरीदेखि अदालतसम्म

तत्कालिन कर्णाली प्रदेश प्रमुख तिलक परियारको निजी सचिवालयका कर्मचारी नियुक्तिका सन्दर्भमा ०८१ साउन ७ गते सामाजिक सञ्जाल फेसबुकमा दैलेखको महावु…

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधीमा २ सय ९५ जना पीडित

सुदूरपश्चिम प्रदेशमा यस तीन महिनाको अवधीमा (सन् २०२४ अप्रिलदेखि सन् २०२४ जुनसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय…

सामाजिक सञ्जालमा जातीय अपमानजनक शब्द लेखेको आरोपमा शिक्षक गिरफ्तार

कर्णाली प्रदेश प्रमुख तिलक परियारको निजी सचिवालयका कर्मचारी नियुक्तिका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा अरुले लेखेको स्टाटसमा दलित समुदायप्रति अपमानजनक शब्द…

अन्तर-जातीय विवाह गर्ने जोडीलाई स्थानीय तहको सम्मान

जिल्लाको मेरिङदेन गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । दलित र गैरदलितबिच विवाह गर्ने १० जोडीलाई ०८१ असार…

जातीय विभेद तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका-४ का १८ वर्षीय दिपक कुमार राममाथि जातीय विभेद गरेको आरोपमा सोही वडा का ३६ वर्षीय विलास राय यादवविरुद्ध…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

भागेश्वर गाउँपालिका–४ आर्कुडा घर भई भागेश्वर गाउँपालिका योजना शाखाका सव ओभरसियर ५६ वर्षीय कल्याण कामीलाई गालिगलौज गरी जातीय विभेद गरेको…

जातीय विभेद कायमै रहेको दलित अगुवाहरुको गुनासो

जिल्लास्थित मठ–मन्दिर र सर्वाजनिक स्थलमा अझै पनि जातीय विभेद कायमै रहेको दलित अगुवाहरुले गुनासो गर्नुभएको छ । १८ औँ जातीय…

जातीय विभेद र छुवाछूत कानुनमा मात्र उन्मूलन भयो, व्यवहारमा भएन

रामेछापका दलित समुदायका अगुवाहरूले कानुनी रूपमा जातीय विभेद उन्मूलन भएको भए पनि व्यवहारमा अवस्था जस्ताकोतस्तै रहेको बताउनुभएको छ । अहिले…

जातीय विभेद कायमै रहेको दलित समुदायको गुनासो

दलितहरू माथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन् । छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा ०८१…