INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय छुवाछुत घटनाका आरोपितविरूद्ध उजुरी

नेत्रावती डबजोङ गाउँपालिका-४, थर्पुका २३ वर्षीय विकास परियार र २८ वर्षीय ध्रुब दमैलाई जातीय छुवाछुत तथा दुर्व्यवहार गरेको भन्दै पीडित…

जातीय विभेद गरेको आरोपमा प्रहरीमा उजुरी

धवलागिरी गाउँपालिका–७ धारापानीका ३४ वर्षीय भीमबहादुर बिकले आफुलाई ३० वर्षीय देवेन्द्र थापाले जातीय विभेद गरेको भन्दै २०८० भदौ १५ गते…

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका–१० सिसौटियाका ३२ वर्षीय रामकिशोर महरा चमारलाई जातीय विभेद गरेको आरोपमा गोडैता नगरपालिका–११ सिसौटियाका ४६ वर्षीय श्याम कुमार यादवविरुद्ध…

जातीय छुवाछुत घटनाका आरोपितविरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–१२ गम्हरीया की ४२ वर्षीया लिलमदेवी पासवानलाई सोही ठाउँका ४९ वर्षीया निर्मलादेवी यादव, २८ वर्षीया छोरी सुशिला देवी यादव,…

जातीय विभेदका घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका–६ का ५२ वर्षीय रामाशिस महराका १६ वर्षीय छोरा विवेक कुमार रामलाई जातीय विभेद गरेको आरोपमा सोही वडा का…

दिगो विकास तथा सुशासन समितिद्वारा दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको ०८० साउन ३० गते बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्न छुट्टै मन्त्रालय तोक्न सरकारलाई…

गिरफ्तार गरिएका कार्यकर्तालाई प्रहरीले यातना दिएको आरोप

नेपाल तामाङ घेदुङ्ग सङ्घ तथा नेपाल मगर सङ्घले ०८० साउन १७ गते जिल्ला प्रहरी परिसर टेकुमा धर्ना दिन गएका आफ्ना…

मानव अधिकारमैत्री नीति, योजना, कार्यक्रम तथा बजेट निर्माणमा पहल गर्न समन्वय समिति गठन

जिल्लामा मानव अधिकारमैत्री नीति, योजना,  कार्यक्रम तथा बजेट निर्माणमा पहल गर्ने र समुदायमा रहेका बिभिन्न प्रकारका विभेद र असमानताका विरुद्ध…

दलित परिवारको घर भत्काएको आरोपमा तीन जना गिरफ्तार

बित्थडचिर गाउँपालिका–७ स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले सोही ठाउँस्थित धामी गाउँका तीन जनालाई ०८० साउन ११ गते गिरफ्तार…

स्थानीयद्वारा एक दलित परिवारको निर्माणाधिन घर तोडफोड

वित्थडचिर गाउँपालिका–७ स्याल ढुङ्गाका पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानीयहरुले ०८० साउन १० गते तोडफोड गरी भत्काइ दिएका छन्…

जातीय विभेद गरेको आरोपमा आरोपित गिरफ्तार

गुठीचौर गाउँ कार्यपालिकाकी सदस्य गोइतु कामीलाई जातीय विभेद गरेको आरोपमा सोही गाउँपालिका – ५ का ३७ वर्षीय केसी भण्डारीलाई प्रहरीले…

जातीय विभेदको कारवाहीबाट जोगिन मिलापत्र, मिलापत्रपछि दलित समुदायलाई सामूहिक बहिष्कार

घिरिङ गाउँपालिका–३ को अर्चलबोटमा जातीय विभेदको घटनामा मिलापत्र भएपछि उक्त टोलका १० घर दलित समुदायलाई गैरदलित समुदायले सामूहिक बहिष्कार गरेका…

अन्तरजातीय विवाहपछि घरमा आगो लगाउने आरोपितविरुद्ध उजुरी दर्ता

तातोपानी गाउँपालिका–४ गिडीखोलाका १९ वर्षीय मुकुन्द नेपालीले १४ वर्षिया बालिकासँग एक हप्ता अघि प्रेम विवाह गरेको भन्दै  अन्तरजातीय विवाह गरेको रिसमा मुकुन्द…

प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा आठ जना प्रहरी घाइते

कर्णाली प्रदेश सभा अगाडी धर्नामा बसेका दलितका लागि दलित आन्दोलन नेपालका प्रदर्शनकारी र नेपाल प्रहरी बिच असार १ गते झडप…

जातीय विभेद घटनाका आरोपित विरुद्ध प्रशासनमा ज्ञापन–पत्र

दशरथचन्द नगरपालिकाको कार्यपालिका बैठकमा जातीय विभेद भएको भन्दै दलित अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले जेठ ३२ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र…

जातीय विभेद गरेको कसुरमा चार महिना कैद फैसला

सिंजा गाउँपालिका – ६ का नविन बुढालाई जातीय विभेद गरेका भन्दै जिल्ला अदालत जुम्लाले जेठ १८ गते चार महिना कैद,…

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

बडिमालिका नगरपालिका–९ का प्रकाश विक र कञ्चनपूर जिल्ला निवासी पार्वती सुनार विवाह गर्न मन्दीरमा जाँदा दलित समुदायको भनेर मन्दिरमा ताला…

मुद्दा फिर्ता लिने मनसायले गरिएका सबै क्रियाकलाप रोक्न आयोगको आग्रह

अपराध गरेका राजनीतिक क्षेत्रका व्यक्तिको मुद्दा सरकारले फिर्ता लिन लागेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ…

दलित युवकमाथि तातोमाड छ्यापी घाइते बनाउने पूजारी गिरफ्तार

सिम्रोनगढ नगरपालिका–२ अमृतगञ्जका २२ वर्षीय अनमोल पासवानमाथि वैशाख २९ गते तातोमाड छ्यापी घाइते बनाएको आरोपमा सोही वडामा रहेको रानीवास रामजानकी मन्दिरका…

जातीय छुवाछुत घटनाका आरोपितविरुद्ध उजुरी

गौशाला नगरपालिका–१ का १६ वर्षीय अविनास पासवानलाई कथित ठूला जातिको भोज खाएको निहुँमा कुटपिट गरेको आरोपमा पीडित पक्षले सोहि वडाका…