INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारलाई घरैमा आक्रमण, घटनाका आरोपित गिरफ्तार

बेलवारी नपा-१ का निरन्तर खबर डक कममा कार्यरत ३० वर्षीय पत्रकार दिनेश गिरीमाथि जेठ १९ गते राति घारिलो हतियार प्रहार…

वडाअध्यक्षबाट कुटिए प्रधानाध्यापक

अम्वीकेश्वरी आधारभूत विद्यालय अमुवाका ४२ वर्षीय प्रधानाध्यापक गप्फार मियाँलाई शान्तिनगर गाउँपालिका-२ का ३९ वर्षीय वडाअध्यक्ष फर्साराम डाँगीले कुटपिट गरेको पीडित…

शिक्षकको कुटपिटका कारण एक विद्यार्थी घाइते

जनता माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत रामधुनी नपा-४ का १३ वर्षीय निखिल चौधरीलाई सोही विद्यालयका सह-प्रधानाध्यापकले कुटपिट गरेका कारण…

विद्यालयमा शारीरिक दण्ड सजाय, प्रशासनले बनायो अनुसन्धान समिति

मधुवन नपा-९ स्थित धर्मज्योती माविको कक्षा सातमा अध्यनरत आठ जना विद्यार्थीलाई प्रश्नको उत्तर नजानेको आरोपमा सोही विद्यालयका शिक्षक २१ वर्षीय…

वडाध्यक्षद्वारा इञ्जिनियरमाथि कुटपिट गरेको आरोप

राष्ट्रिय गौरव आयोजनाको नक्साङ्कन परिर्वतन गर्न नमानेको आरोपमा चौदण्डी नगरपालिका-६ का वडाध्यक्ष कमलध्वज राईले इञ्जिनियरमाथि जेठ ९ गते कुटपिट गरेको…

शिक्षिकाद्वारा विद्यार्थीमाथि कुटपिट गरेको आरोप

सिद्धिचरण नगरपालिका-९ ज्यामिरेको ग्रिन भिलेज इङ्लिस स्कूलकी शिक्षिका २४ वर्षीया गीता श्रेष्ठले कक्षा १ का सात वर्षीय मुस्कान वाग्लेलाई कुटपिट…

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापकविरूद्ध उजुरी

विद्यार्थीलाई कुटपिट गरी मानव मुत्र (पिसाव) खुवाएर यातना दिएको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिका धोवीस्थित झट्टेश्वर माविका प्रधानाध्यापक ४७ वर्षीय…

गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई कुटपिट

परशुराम नगरपालिका-२ मा रहेको भागेश्वर माध्यमिक विद्यालय बसौटीमा गृहकार्य नगरेको भन्दै शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् । गणित विषयका…

इञ्जिनियरमाथि वडा अध्यक्षद्वारा कुटपिट, आरोपितलाई कारबाही गर्न माग

आठबिसकोट नगरपालिका कार्यालयमा कार्यरत प्राविधिक शाखा प्रमुख इन्जिनियर ३० वर्षीय ठगेन्द्र चन्दलाई जेठ ३ गते सोही नपा-८ का वडाध्यक्ष ३२…

मेयर श्रेष्ठमाथि आक्रमण भएको एक महिनापछि घटनाका आरोपित गिरफ्तार

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्न योजना बनाएको आरोपमा प्रहरीले झण्डै एक महिनापछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट…

वाइसीएलका कार्यकर्ताद्वारा वडाध्यक्षलाई ज्यान मार्ने धम्की

रुकुम पश्चिमको चौरजहारी नपा-१३ का वडाध्यक्ष ४२ वर्षीय टङ्कप्रसाद ओलीलाई वाइसीएलका चौरजहारी नगर कमिटीका अध्यक्ष ३३ वर्षीय रामकुमार विष्टले वैशाख…

निमित्त प्रधानाध्यापकमाथि विद्यालयमै कुटपिट

बी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहका निमित्त प्रधानाध्यापक ४९ वर्षीय लेखनाथ कोइरालालाई वैशाख २१ गते हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ३३…

शिक्षकमाथि कुटपिट, आरोपितलाई कारबाहीको माग

शिक्षकलाई गाली बेइज्जती गर्दै कुटपिट गर्ने व्यापारीलाई कारबाहीको माग नेपाल शिक्षक महासङ्घ भोजपुरले गरेको छ । शिक्षक महासङ्घ भोजपुरले वैशाख…

नेकपाका कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि कुटपिट

टेम्केमैयुङ गाउँपालिका-४ का एमाले कार्यकर्ता २९ वर्षीय गङ्गाराज राईलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सोही ठाउँका ३०…

गाउँपालिकाको केन्द्र विवादमा प्रमुख तथा उपप्रमुखमाथि हातपात

गाउँपालिकाको केन्द्र सार्न लागिएको भन्दै खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिमाथि स्थानीयले हातपात गरेका छन् । हालसम्म अस्थायी रुपमा…

अपरिचित व्यक्तिद्वारा मेयरमाथी आक्रमण

मध्यपुर थिमी नगरपालिकाका मेयर ४३ वर्षीय मदन सुन्दर श्रेष्ठ माथी दुई जनाको अपरिचित समूहले वैशाख ८ गते साँझ ६ बजे…

दलित महिला वडा सदस्यमाथि कुटपिट

सिमकोट गाउँपालिका-८ स्थिीत स्याँडाकी ३० वर्षीया तुथसरा परियारलाई वैशाख ५ गते कुटपिट गरेको आरोपमा प्रहरीले खार्पुनाथ गाउँपालिका-२ थाली गाउँका २३…

कार्यालयमा नै वडा अध्यक्षलाई कुटपिट, आरोपित गिरफ्तार

फेदाप गाउँपालिका-५ का वडा अध्यक्ष ४५ वर्षीय टेकबहादुर घिसिङलाई वडा कार्यालयमा नै कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय…

१४ वर्षीय बालकलाई सेनाले कुटपिट गरेको भन्दै स्थानीय आन्दोलित

भरतपुर मनपा-२२ पटिहानीका १४ वर्षीय निकेष महतोलाई राप्ती नदिमा नुहाएको आरोपमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको जवानले कुटपिट गरेको भन्दै…

श्रमिकले ज्याला माग्दा वडा अध्यक्षद्वारा कुटपिट

जगन्नाथ गाउँपालिका-६ का वडा अध्यक्ष कटकबहादुर विष्टले काम गरेको ज्याला माग्दा सोही वडाका मनबहादुर विष्टलाई चैत १३ गते निर्घात कुटपिट…