INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षद्वारा सचिवलाई कुटपिट, घटनाको विरोधमा कर्मचारीहरू आन्दोलनमा

देवघाट गाउँपालिका-४ का अध्यक्ष पदमबहादुर गुरूङले मदिरा सेवन गरी कार्यालय समयमै वडा सचिव भोजनारयण श्रेष्ठलाई कुटपिट गरेको पीडितले आरोप लगाएका…

‘अनैतिक सम्बन्ध’ राखेको आरोपमा हातगोडा बाँधेर कुटपिट

पटकपटक एक महिलासँग ‘अनैतिक’ सम्बन्ध गाँसेको आरोपमा सोनमा गाउँपालिकामा एक पुरुष र महिलालाई समाजले हातगोडा बाँधेर निर्घात कुटपिट गरेको छ…

चिट चोर्न नपाएको झोकममा प्रहरी माथि आक्रमण

एसर्इई परीक्षामा चिट चोर्न नपाएको झोकमा परीक्षामा सामेल विद्यार्थी र स्थानिय अभिभावकले चैत १२ गते परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण…

६ वर्षीया बालिकलाई पानी तान्ने मोटर बिगारेको आरोपमा अमानवीय व्यवहार, आरोपित गिरफ्तार

कोहलपुर नपा-४ की ६ वर्षीया सरिता बुढालाई पानी तान्ने मोटर बिगारेको आरोपमा चैत १२ गते सोही ठाँउकी ५० वर्षीया गीता…

जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हातपात

सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत नारायण श्रेष्ठमाथि जनप्रतिनिधिले कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा चैत १२…

ससुराको कुटपिटबाट बुहारी घाइते, आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिका-५ तिनधारेकी २८ वर्षीया शान्ति खड्कालाई ५७ वर्षीय कान्छा ससुरा खिलबहादुर खड्काले चैत ५ गते बेलुकी पीडितकै घरमा मुड्की…

उपप्रमुख दम्पतिद्वारा महिला अधिकारकर्मीलाई हातपात

पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले महिला अधिकारकर्मी मायादेवी बोहोरामाथि गाली गलौजका साथै हातपात गरेको आरोप छ । पातारासी गाँउपालिका-५ की…

विद्यार्थीलाई शारीरिक यातना दिएको आरोपमा शिक्षकमाथि कारवाही

ओखलढुङ्गाको एक निजी विद्यालयले दुई जना विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकलाई पदबाटै बर्खास्त गरेको छ । सोब्रु…

ट्यूसन सेन्टरमै विद्यार्थी कुटिए

आठबिसकोट नपा-९ राडिबजारस्थित शैक्षिक सुधार केन्द्रमा ट्यूसन पढ्दै आएका आठबिसकोट नपा-१० का १६ वर्षीय पवन सिंहलाई शिक्षक टोपबहादुर ओलीले कुटपिट…

जनप्रतिनिधि र कर्मचारीमाथि हातपात

शिवनाथ गाँउपालिका-४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै स्थानीयले फागुन ३० गते जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेको…

विवाह गर्न नमानेको आरोपमा युवतीमाथि निर्घात कुटपिट

भीमदत्त नपा-५ वनखेतकी २४ वर्षीया सोनी चन्दलाई आफूसँग विवाह गर्न नमानेको आरोपमा भीमदत्त नपा-१० गड्डाचौकीका २७ वर्षीय राकेश चन्दले फागुन…

कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका-५ की २५ वर्षीया रीनादेवी सदाको गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउँका ३९ वर्षीय रामरुप सदालाई फागुन २६ गते…

बन्धक बालिकाको उद्धार, आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई फागुन १५ गतेदेखि घरैमा बन्धक बनाएको आरोपमा प्रहरीले पीडित बालिकाकी ४७ वर्षीया आमालाई फागुन २४ गते गिरफ्तार…

एक समूहद्वारा दुई जना सञ्चारकर्मीमाथि कुटपिट गरेको आरोप

इलाम सदरमुकाम स्थित चियाबारी एफएममा कार्यरत एफएमका प्राविधिक प्रकाश न्यौपाने र बजार ब्यवस्थापक कृष्ण पाठकलाई फागुन २३ गते राति एक…

कथित बोक्सीको आरोपमा महिला कुटिइन्

कथित बोक्सीको अरोपमा राजपुर गाउँपालिका-७ की ३५ वर्षीया सुशीला कवरलाई छिमेकीहरूले फागुन १८ गते साँझ कुटपिट गरेका छन् । स्थानीय…

आन्दोलनको समाचार सम्प्रेषण नगरेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार

डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरूले जिल्लामा रहेका पत्रकारहरूमाथि आक्रमण गरेका छन् । ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको विरोधमा आन्दोलन गरिरहेका…

कथित बोक्सीको आरोपमा दम्पतिमाथि कुटपिट

यमुनामाई गाउँपालिका-५ की ५० वर्षीया कान्तीदेवी ठाकुर हजाम र ५५ वर्षीय पति रामस्वरुप ठाकुर हजामलाई सोही ठाउँका ४४ वर्षीय धर्मेन्द्र…

अदालत परिसरमै प्रहरीद्वारा महिलामाथि कुटपिट

राजपुर नपा-९ की ५५ वर्षीया कोरैसी खातुन र सोही ठाउँकी ३४ वर्षीया अमब्या खातुनलाई ०७४ फागुन १४ गते दिउँसो प्रहरीले…

न्यायमाग्न प्रहरी कार्यालय जाँदा कुटाई खानु परेको सेवाग्राहीको गुनासो

जिल्ला प्रहरी कार्यालय पर्सामा न्याय माग्न पुगेका जगरनाथपुर गाउँपालिका-६, प्रसौनी शिरा निवासी ४० वर्षीय रघुविर राउत कुर्मीलाई जिल्ला प्रहरी कार्यालय…

विद्यालय नआएको भन्दै प्रध्यानाध्यापकबाट विद्यार्थी कुटिए

आरुघाट गाउँपालिका-२ मान्वुस्थित भवानी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने सुपारे कार्कीलाई प्रध्यानाध्यापकले मरणासन्न हुने गरी कुटपिट गरेका छन्…