INSEC Online

📅 २०८३ असार ११

नवलपरासी जिल्ला कारागारका १ सय ८४ जना कैदीबन्दी अझै फरार

आन्दोलनका क्रममा भदौ २४ गते नवलपरासी जिल्ला कारागारबाट भागेका कैदीबन्दी मध्ये अझै पनि ३१ महिला र १ सय ५३ जना…

कास्की कारागारबाट भागेका कैदीबन्दी लमजुङबाट गिरफ्तार

आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेका दुई जना कैदीबन्दीहरूलाई प्रहरीले ०८२ पुस १७ गते गिरफ्तार गरेको छ…

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

जिल्ला कारागार, दार्चुलामा ६ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ । अहेवको दरबन्दी रहेको कारागारमा ०८२ साउनयता…

हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते विर्तामोड नगरपालिका- ५ मा रहेको इलाका प्रहरी कार्यालय, अनारमनीबाट भागेका एक जना थुनुवालाई प्रहरीले…

जिल्ला कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनको क्रममा गत भदौ २४ गते तनहुँ कारागारबाट भागेका बलात्कार मुद्दाका एक जना कैदीलाई प्रहरीले ०८२ पुस १४ गते गिरफ्तार…

जिल्ला कारागारबाट आन्दोलनका क्रममा भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा भागेका गैँडा कारोबार मुद्दामा १० वर्ष कैद ठहर भएका कालिका नगरपालिका–९ का ३६ वर्षीय तारा चेपाङलाई इलाका प्रहरी…

केन्द्रीय कारागाबाट भागेका कैदी पर्सामा गिरफ्तार

आन्दोलनको क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार काठमाण्डौबाट फरार भएका कैदी प्रदेशी भनिने २५ वर्षीय सुदामा पासवानलाई पर्सा प्रहरीले…

केन्द्रीय कारागारबाट भागेका कैदी पर्साबाट गिरफ्तार

आन्दोलनको क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार काठमाडाैँबाट भागेका कैदी ३२ वर्षीय बिवेकलाल साह कानुलाई  ०८२  पुस ८ गते…

नख्खु कारागारबाट भागेका कैदी गिरफ्तार 

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागार कार्यालय,ललितपुरबाट भागेका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ। चिचिला गाउँपालिका–५…

तनहुँ कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारागारबाट भागेका बलात्कार मुद्दाका एक जना कैदीलाई प्रहरीले ०८२ पुस १३ गते गिरफ्तार गरेको…

केन्द्रीय कारागारबाट फरार कैदी भारतमा मृत फेला

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागार सुन्धारा, काठमाण्डौबाट फरार कैदी भारतमा मृत फेला परेका छन् । केन्द्रीय…

जगन्नाथ देवल कारागारबाट भागेका कैदी रुपन्देहीमा गिरफ्तार

आन्दोलनको क्रममा जगन्नाथ देवल कारागार काठमाडौँबाट भागेका कर्तव्य ज्यान मुद्दाका एक जना कैदीलाई रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका– १ बेलहियाबाट पुस…

कपिलवस्तु कारागारबाट भागेका तीन कैदीबन्दी गिरफ्तार

आन्दोलनको क्रममा कारागारबाट भागेका तीन जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट पुस ३ गते गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा…

कञ्चनपुर कारागार झडपः १३ जना कैदीबन्दी अन्यत्र स्थानान्तरण

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबिच भएको झडपपश्चात उक्त कारागारका नाइके सहित १३ जना कैदीबन्दीहरुलाई ०८२ पुस ९ गते अन्यत्र कारागारमा स्थानान्तरण…

केन्द्रीय कारागार जगनाथदेवलबाट भागेका कैदी  वीरगंजबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते केन्द्रीय कारागार जगनाथदेवल काठमाडाैँबाट भागेका कैदी ३७ वर्षीय दीपक कुमार महरा मंसिर २३ गते…

गुल्मी कारागारमा झण्डै पाँच गुणा बढी कैदीबन्दी

गुल्मी कारागार पाँच महिला र २० पुरुष गरी २५ जनाको क्षमताको रहेको छ । हाल कारागारमा १ सय १३ जना…

कारागारबाट भागेका कैदीबन्दी सिरहाबाट गिरफ्तार

आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका दुई जना कैदीबन्दीलाई प्रहरीले ०८२ पुस ६ गते सिरहाबाट गिफ्तार गरेको छ । केन्द्रीय…

तोकिएको सेवासुविधा नदिएको भन्दै कैदीबन्दी आन्दोलित

जिल्ला कारागार, डडेल्धुराका कैदीबन्दीहरूले विभिन्न माग राख्दै ०८२ पुस ७ गते बिहानदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले तोकेको मौसमी…

तनहुँ कारागारबाट भागेका कैदीबन्दीहरु गिरफ्तार

आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारागारबाट भागेका बलात्कार मुद्दाका तीन जना कैदीबन्दीलाई प्रहरीले ०८२ पुस ५ गते गिरफ्तार गरेको…

कञ्चनपुर जिल्ला कारागारमा झडप, आठ जना घाइते

कञ्चनपुर जिल्ला कारागारमा ०८२ पुस ४ गते साँझ कैदीबन्दीबिच झडप हुँदा आठ जना कैदीबन्दीहरु घाइते भएका छन् । झडपमा परी…